पाँच अर्बको रिपो बिक्री हुने

  •  
  •  
  •  

काठमाडौँ, १३ चैत ।  नेपाल राष्ट्र बैंकले नियमितरुपमा नै रिपो तथा टे«जरी बिल बिक्री गर्दै आएको छ ।

सोही क्रममा बिहीबार पनि बैंकले रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत रिपो बोलकबोल गर्ने भएको छ । एक साता अवधिका लागि बिक्री गर्न लागिएको रिपो खरीदका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकले सहभागिता जनाउन सक्ने सूचनामा उल्लेख छ ।