मिरुनालाई छाडेर जान सकेनन् विकल्प (भिडियो)

  • 165
  •  
  •  
    165
    Shares

‘तिमीले भन्दा’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अर्जुन अधिकारीले यो भिडियोको निर्देशन गरेका हुन् ।
बोलको गीतमा अर्जुनले नायिका मिरुना मगर र मोडल विकल्पराज श्रेष्ठको प्रेम प्रस्तुत गरेका छन् । अमेरिकामा रहेकी गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा प्रराज पौडेलको आवाज र निल गुरुङको संगीत छ ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । आफ्नो माया गरेको मान्छेलाई छाड्नुपर्दा प्रेमीलाई उसको यादले कती सताउँछ भन्ने भाव भिडियोमा प्रस्तुत गरिएको छ । मिरुना र विकल्पको जोडी निकै सुहाएको छ ।