लोकदोहोरी क्षेत्रकी चर्चित मोडल करिश्मा ढकालको डान्समा आयो यस्तो पन्चेबाजाको गीत (भिडियो सहित)

  • 432
  •  
  •  
    432
    Shares

काठमाडौँ, मोडल करिश्मा ढकालको अभिनयमा नयाँ बाजाको गीत सार्वजनिक भएको छ । गायक हरी केसी, बिक्रम न्यौपाने, कृष्ण पौडेल र गायिका सृजना मगरको आवाजमा रहेको उक्त गीत बजारमा आएको हो । गीतमा कृष्ण पौडेलकै शब्द र बिक्रम न्यौपानेले लयमा ‘पन्चे बाजाको तालमा’बोलको गीत सार्वजनिक भएको हो ।


रास्कोटी मगरको निर्देशनमा बनेको म्युजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल, प्रेम भुजेल र रास्कोटी मगरले अभिनय गरेका छन् । भिडियोलाई सन्तोष बस्यालले छायांकन तथा सम्पादन गरेका छन् भने भिडियोमा कमल गाहाको कोरियोग्राफी रहेको छ ।