छिनेको कम्मर देखाउंदै सोनाम कपुरले पोस्ट गरिन् यस्तो हट फोटो, आए फन्नी कमेन्टको वर्षा

  • 51
  •  
  •  
    51
    Shares

एजेन्सी, अभिनेत्री सोनाम कपूर अहिले द जोया फ्याक्टरमा ब्यस्त छन् । सामाजिक संजालमा सक्रिय उनले बेला बेलामा आफ्ना हट तस्विरहरु सार्वजनिक गर्ने गर्दछिन् । हालैमा उनले सामाजिक संजालमा एक तस्बिर सार्वजनिक गरेकी छन् जहा उनि पहेंलो ड्रेसमा खुलेकी छन् । उक्त तस्बिरमा उनि चिन्नै नसकिने बनेकी छन् । उनलाई कतिले नचिनेर दीपिका पादुकोण समेत भनेका छन् ।


कति दर्शकले उनलाई गुडिया भनेका छन् भने धेरै दर्शकले फन्नी कमेन्ट गरेका छन् । उनको ड्रेसलाई लिएर पनि केहि फन्नी कमेन्ट आएका छन् । पछिल्लो समय सोनाम पिता अनिल कपूरसंग फिल्म ‘एक लड्कीको देखा तोह ऐसा लगा’मा देखिएकी थिइन् ।