गर्मी समय आउँदै गर्दा गर्मीबाट बच्ने यी उपाय कस्तो लाग्यो ? हेर्नुहोस् हाँसो रोक्न नसकिने तस्वीरहरु !

  •  
  •  
  •  

काठमाडौँ । दिनदिनै गर्मी बढ्दै गएको छ । मौसम पनि मानिसको आ आफ्नै रोजाइ हुन्छ । कसैलाई गर्मी समय मन पर्छ भने कसैलाई जाडो मनपर्छ । यद्यपी जसलाई जुन मौसम मन परेपनि मौसम अनुसार पाएको कष्ट सबैलाई उत्तिकै पर्छ ।

हर कोहीले समयको परिवर्तनसँगै आएको दुखलाई सामना गर्न सक्ने क्षमता हुनै पर्छ । कोही यस्ता व्यक्ति हुन्छन् जुसले न जाडो खप्न सक्छन् त न गर्मी । गर्मीको समयमा धेरै पसिना आउने बस्न नसक्ने चिसो चाहिने खाएको कुरा पनि राम्रोसँग नपच्ने हुन्छ ।

त्यस्तै त्यस्तै व्यक्तिको दिमागमा आएको केही अजिव लाग्ने तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएका छन् । हेरौँ गर्मी रोक्न लगाइएको केही उपाय सहितका हाँसो लाग्ने तस्वीरहरु