घरेलु उपायबाट यसरी हटाउनुहोस् अनुहारमा भएको जिद्दी दाग धब्बा (भिडियो सहित)

  •  
  •  
  •  

काठमाडौँ । सुन्दर हुने चाहना सबैको हुन्छ । तर विभिन्न घटना दुर्घटनाको कारण अनुहारमा लागेको चोटको कारण कालो दाग धब्बा बसेपछि मानिसहरु चिन्तित भएका हुन्छन् । त्यस्ता दागहरु हटाउन अनेक उपायहरु अपनाउँदा पनि निको नभएपछि मानिसहरु अब के गर्ने भन्ने भएको होला ? अब यस्ता दाग धब्बाहरु हटाउने सजिलो घरेलु उपाय आएको छ ।

आवश्यक सामाग्री

काँचो आलुको रस

घ्युकुमारीको जेल

बनाउने तरिका : काँचो आलुलाई सफा गरेर मसिनो पारेर काट्ने । त्यसपछि आँलुको रस बनाउने र एउटा सफा कचौरामा राख्ने ।