नेपाली सेनामा खुल्यो ५ हजार भन्दा बढीलाई जागिर, खाने होइन ?

  •  
  •  
  •  

काठमाडौंः नेपाली सेनाले विभिन्न पदका लागि ५ हजारभन्दा बढी कर्मचारी माग गरेको छ। नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज विज्ञापन प्रकाशित गरी ५ हजार २ सय ५९ कर्मचारी माग गरेको हो।

इच्छुक योग्य उम्मेदवारले जेठ १ गतेभित्र दरखास्त दिनसक्ने नेपाली सेनाले जनाएको छ। दोब्बर दस्तुर तिरेर भने थप एक हप्ताभित्र दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख गरिएको छ।

हेर्नुहोस् विज्ञापनः