देउवाले भने– म हिन्दू राष्ट्रको पक्षमा छु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सार्वजनिकरुपमा नै हिन्दू राष्ट्रको पक्षमा बोल्ने बताएका छन् । विश्व हिन्दू महासंघका पदाधिकारीलाई देउवाले यस्तो बताएका हुन् । भेटमा विश्व हिन्दू महासंघका पदाधिकारीले हिन्दूराष्ट्र कायम नभए आन्दोलन गर्ने चेतावनी दिएपछि

पुरा पढ्नुहोस

रुट फेर्दा पनि एम्बुसमा परे उम्मेदवार : यस्तो थियो घटना

उदयपुर । बाटोभरि एम्बुस छ भन्ने खबर पाए पनि कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की (६७) विचलित भएनन्। हातमा गीताको पुस्तक लिएर भाइलाई बोलेरो जिप हाँक्न लगाई रुट फेर्दै जंगलको बाटोबाट गन्तव्यमा पुग्न लाग्दा बीच बाटोमै एम्बुसमा परे।

पुरा पढ्नुहोस

कसले र किन हान्दै छ बम ? ‘अनुसन्धान हुँदै छ’ भन्ने ओठे जवाफ मात्रै दिइनु गम्भीर विषय !

काठमाडौं । गृह मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कांग्रेसको चुनावी सभालाई लक्ष्य गर्दै गत मंगलबार दाङमा गराइएको बम विस्फोटमा परी घाइते भएका म्यादी प्रहरी विनोद चौधरीको बुधबार बिहान उपचारक्रममा मृत्यु भयो ।

पुरा पढ्नुहोस

मास्क लगाएका युवाले यसरी बिच्छ्याए एम्बुस

उदयपुर । चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा एम्बुसमा परेर उदयपुर, प्रतिनिधि सभा २ का कांग्रेस उम्मेदवार नारायण कार्कीको हातखुट्टा, आँखा र टाउकोमा चोट लागेको छ । उदय श्री बहुमुखी क्याम्पस कटारीकी नेविसंघ सभापति मीरा

पुरा पढ्नुहोस

पाँच सय भोटका लागि ५० लाखको बार्गेनिङ, उम्मेदवारसँग हाकाहाकी पैसा माग्छन् मतदाता

वीरगन्ज : स्थानीय तहको निर्वाचनमा पर्साको सुखवा प्रसौनी गाउँपालिका १ मधुवन मथवलमा पाँच सय भोट आफूसँग रहेको भन्दै स्थानीय एक अगुवाले गाउँपालिका प्रमुखमा चुनाव लडेक एक उम्मेदवारसँग ३६ लाख रुपैयाँ लिए। ‘पैसा लिएका अगुवाले आफूसंग रहेको

पुरा पढ्नुहोस

बिना मगरले भावुक हुँदै भनिन्, ‘मेरो बाँकी जीवन तपाईहरूकै सेवामा समर्पित गर्छु’

वाम गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ की उम्मेदवार बिना मगर कञ्चनपुर फर्के लगत्तै निर्वाचन अभियानमा जुटेकी छ्नि । पति शोकमा परेकी बिना शोकलाई शक्तिमा परिणत गर्दै निर्वाचनमा जुटेकी हुन् । निर्वाचन क्षेत्र नम्बर १

पुरा पढ्नुहोस

अष्टमी गुरुङ अात्महत्या प्रकरण : दूतावासले शुरु गर्यो दाेषीमाथि कारबाहीको पहल

वैदेशिक रोजगारीको शिलशिलामा युएईमा आत्महत्या गरेको भनिएकी गोर्खा आरुघाटकी अष्टमी गुरुङको विषयमा नयाँ विवरण सार्वजनिक भएपछि नेपाली दूतावास युएईले दोषीमाथि कारबाहीका लागि पहल थालेको छ । बलात्कारको शिकार भएपछि गुरुङले आत्महत्या गरेको भन्ने भिडियो सार्वजनिक भएपछि

पुरा पढ्नुहोस

ग्रिन टीको नाममा लागुऔषध कारोबार

काठमाडौँ । केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर ‘ग्रिन टी’ को ओसारपसार बढ्दै गएपछि एयरपोर्ट

पुरा पढ्नुहोस

प्रचण्डले यसरी गर्दैछन् बुहारीहरुको व्यवस्थापन, सिर्जना प्राथमिकतामा

काठमाडौं, १३ मंसिर । प्रचण्डको परिवारमा माइली बुहारी बनेर भित्रिएकी सिर्जना त्रिपाठीले अब पति प्रकाश दाहालले सम्हाल्दै आएको ससुराको निजी सचिवालय जिम्मा लिने सम्भावना बढेको छ । चुनावपछिदेखि उनले माओवादी पार्टी अध्यक्षको सचिवालय हेर्नेबारे प्रचण्ड निवासमै छलफल

पुरा पढ्नुहोस

झापाका सबै निर्वाचन क्षेत्र वाम गठबन्धनले जित्ने अध्यक्ष ओलीको दाबी

सुरुङ्गा, झापा, १३ मंसिर ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापाको प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० निर्वाचन क्षेत्र वाम गठबन्धनले नै जित्ने दाबी गर्नुभएको छ । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले

पुरा पढ्नुहोस