विश्वचर्चित आमरण अनशन

बिपी कोइराला साइत हेराएरै बसेको आमरण अनशन नेपालको इतिहासमा चर्चित छ । ००५ सालमा जेल परेपछि उनले कृष्णप्रसाद भट्टराईका जेठा दाजु बटुकप्रसादले जुराइदिएको तिथिमा अनशन सुरु गरेका थिए । अक्षय तृतीयाको दिन सुरु गरेको कार्य

पुरा पढ्नुहोस

अचानक प्रचण्ड पत्नी सीता दिल्ली जाँदै

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल आइतबार बिहान स्वास्थ्य जाँचका लागि भारतको दिल्ली प्रस्थान गर्ने भएकी छिन्। दुई महिनाअघि छोरा प्रकाश गुमाएपछि तनाव र निन्द्रा नलाग्ने भएपछि उनलाई दिल्ली लग्न थालिएको

पुरा पढ्नुहोस

दुर्गा तिवारीको हत्यारालाई कतारबाट ल्याइयो

काठमाडौं । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजाली पक्राउ परेका छन् । उनी कतारमा पक्राउ परेका हुन् । तिवारीको ४ पुस २०७३ मा हत्या भएको थियो । मनोज पुनको समूहले हत्या गरेको

पुरा पढ्नुहोस

आयोगको चेतावनीपछि चुपचाप सूची सच्याउँदै राजपा !

काठमाडौं, ३० पुस। निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ। आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा राजपा पुगेको राजपा अध्यक्षमण्डलका सदस्य

पुरा पढ्नुहोस

के हो प्रधानन्यायाधीश पराजुलीको सर्टिफिकेट फन्डा ? (कागजातसहित)

काठमाडौं, ३० पुस । प्रधानन्यायाधीश गोपाल पराजुलीका विरुद्धमा डा.गोविन्द केसी अनशन बसे । उनी चिकित्साशास्त्र अध्ययन संस्थानका बर्खास्तीमा परेका डिन डा. शशी शर्माको पुनर्बहालीको फैसला गरेको भन्दै प्रधानन्यायधिस पराजुलीको विरुद्ध अनशन बसेका थिए । प्रधानन्याधिस पराजुली

पुरा पढ्नुहोस

उर्लाबारीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, ३० पुस ।  मोरङको रतुवामाई नगरपालिका– १० स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको गएराति मृत्यु भएको छ । उर्लाबारीबाट आमबाडीतर्फ जाँदै गरेको को१ख १९६४ नंको यात्रुवाहक बसले सोही दिशाको साइकलयात्रीलाई ठक्कर दिँदा रतुवामाई–

पुरा पढ्नुहोस

मिसाइल आक्रमण हुन लागेको चेतावनीको सूचना अमेरिकामा फैलिएपछि..

एजेन्सी : संयुक्त राज्य अमेरिकाको एक राज्य हवाईमा उत्तर कोरियाले मिसाइल आक्रमण गर्न लागेकाले सुरक्षित स्थानमा आश्रय लिनु भन्दै मोबाइलमा सन्देश आएपछि हवाई राज्यका बासिन्दामा शनिबार बिहान त्रास फैलियो । यो कुनै अभ्यास नभएको यो सूचना

पुरा पढ्नुहोस

तराईमा जाडो थेग्न परालकै भर

इटहरी । सरस्वती ऋषिदेवलाई आफ्नो उमेर कति वर्ष भयो याद छैन। ‘नागरिकता हेर्नुपर्छ,’ उनले भनिन्, ‘१५÷१६ वर्षमा बिहे गरेको।’उनी अहिले सायद २५÷२६ वर्षकी भइन्। तर, उनी चार जना छोराछोरीकी आमा भइसकेकी छन्। ‘छोरी पाउने भनेर

पुरा पढ्नुहोस

रेखालाई नफापेको आइटम

काठमाडौं । फिल्मलाई हाइप दिलाउने प्रभावकारी अश्र हो आइटम डान्स । तर राजा रानीमा रेखा थापाको आइटम डान्म छ भन्ने कसैलाई पत्तै थिएन । निर्णय पक्षेले निकै गोप्य राख्यो । सायद दर्शकलाई रसप्राइजका रुपमा प्रस्तुत गर्न

पुरा पढ्नुहोस

भिल्लारियलसँग हार्‍यो रियल मड्रिड, जिदानको भविष्य के होला ?

काठमाडौं, ३० पुस । स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले अर्को हार व्यहोरेको छ । यो सिजन खराब प्रदर्शन गरिरहेको रियल मड्रिड शनिबार राति घरेलु मैदानमा भएको खेलमा भिल्लारियलसँग १–० ले पराजित भएको हो

पुरा पढ्नुहोस