वर्ष २०१७ मा सर्वाधिक कमाउने बलिउड फिल्महरु

एजेन्सी : नयाँ वर्ष २०१८ को आगमन सँगै  वर्ष २०१७ मा सर्वाधिक कमाउने फिल्मको सुची सार्वजनिक भएको छ। बलिउडको बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूची यस्तो छ । बाहुबली : ५११.३०(भारु) गोलमाल अगेन : २०४.०४ (भारु) जुडवा २ : १३८ (भारु) रईश १३७.५१(भारु) ट्वाइलेट: एक प्रेमकथा

पुरा पढ्नुहोस

उम्मेदवारजस्तै व्यस्त छन् चुनावी अभियानमा कलाकार

रमेश लम्साल  काठमाडौँ, १२ मंसिर । राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले व्यस्त बनाएजस्तै कलाकारलाई पनि चुनावी अभियानमा खट्न भ्याइनभ्याइ छ । मुलुकका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी माहौल बनाउन कलाकार लागेपछि मतदाताले राजनीतिक भाषण

पुरा पढ्नुहोस

यातायात कार्यालयका उपसचिवसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, १२ मंसिर । यातायात व्यवस्था कार्यालय इटहरीका दुई उपसचिव सहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिव नौ करोड रुपैयाँ हिनामिनाको आरोपमा उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर

पुरा पढ्नुहोस

बालीमा ज्वालामुखीको अझै खतरा

बाली, इन्डोनेसिया, १२ मङसिर । इण्डोनेसियाको बाली द्वीपमा अझै पनि ज्वालामुखी विस्फोट हुने खतरा नटरेको इन्डोनसियाली अधिकारीहरुले जनाएका छन् । उनीहरुले बालीमा यसको खतरा अझै पनि कायमै रहेको चेतावनी दिएका कारण बालीस्थित एकमात्र विमानस्थल मङ्गलबार पनि

पुरा पढ्नुहोस

दाङमा बम विस्फोट, ८ जना घाइते, चारको अवस्था गम्भीर

दाङ, १२ मंसिर । दाङको तुलसीपुरमा अज्ञात समूहले बम विस्फोट गराएको छ । मंगलबार अपरान्ह गराइएको सो विस्फोटका कारण आठ जना घाइते भएका छन् । घाइते मध्य चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुलाई

पुरा पढ्नुहोस

विपद् व्यवस्थापन सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ, १२ मंसिर । राष्ट्रति विद्यादेवी भण्डारीले प्राकृतिक तथा मानव सिर्जित विपद्लाई न्यूनीकरण गर्न विपद् व्यवस्थापन सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी छन् । भौगर्भिक विपद् व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले “दक्षिण

पुरा पढ्नुहोस

मतदान केन्द्रको छनोट गोला प्रथाबाट

पोखरा, १२ मंसिर । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिने मतदान केन्द्रको छनोट आज गोला प्रथाबाट गरिएको छ । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारी, सहायक

पुरा पढ्नुहोस

आपराधिक घटनामा संलग्न ३९ जना पक्राउ

चितवन, १२ मंसिर । चितवनमा निर्वाचन पूर्वको विशेष सुरक्षा योजना प्रभावकारी देखिएको छ । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण आजसम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको

पुरा पढ्नुहोस

मतपेटिकाको सुरक्षाका लागि दलका प्रतिनिधि र तीनैवटा सुरक्षा निकाय

जाजरकोट, १२ मंसिर । मतपेटिकाको सुरक्षाका लागि जाजरकोटमा तीनवटा सुरक्षा निकाय र दलका प्रतिनिधि खटिने भएका छन् ।  समानुमातिक र प्रत्यक्षतर्फका मतपेटिकालाई छुट्टाछुट्टै स्थानमा राखेर सुरक्षा दिइने भएको छ । समानुपातिकतर्फको मतपेटिका वृद्धाश्रममा राखिने र त्यहाँ

पुरा पढ्नुहोस

लगनखेलमा चुनावी सभामा ओलीले भाषण सुरु गरेलगत्तै बम विस्फोट

काठमाडौं, १२ मंसिर । ललतिपुरको लगनखेलमा आयोजित चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेलगत्तै बिम विस्फोट भएको छ । लगनखेलस्थित नमुना मच्द्धिन्द्र विद्यालय नजिक मंगलबार वाम गठवन्धनले आयोजना गरेको चुनावी सभालाई ओलीले सम्बोधन

पुरा पढ्नुहोस