प्रदेश २ का मुख्यमन्त्री राउतलाई दुई तिहार्ई विश्वासको मत

जनकपुर, १० फागुन । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाबाट दुई तिहाई को समर्थन प्राप्त गरेका छन् । मुख्यमन्त्री भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बिहीबार बसेको सभाको बैठकबाट

पुरा पढ्नुहोस

‘नेप्टे’को क्लब गीत ‘दिल रानी’ रिलीज

काठमाण्डौ। नेपाली चलचित्र 'नेप्टे'को 'दिल रानी' बोलको क्लब गीत रिलीज भएको छ । सन्तोष राजको संगीत रहेको गीतमा उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ । गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम

पुरा पढ्नुहोस

मन्त्रिपरिषद्मा तेत्तीस प्रतिशत महिला सहभागिता हुनुपर्छ : मन्त्री थापा

काठमाडौँ, १० फागुन ।  महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्मा

पुरा पढ्नुहोस

स्थानीय वायुको प्रभावका कारण उपत्यकामा वर्षाको सम्भावना

काठमाडौँ, १० फागुन ।  स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक÷दुई स्थानमा

पुरा पढ्नुहोस

१५ दिनभित्र प्रतिवेदन बुझाउन ओली र प्रचण्डको निर्देशन

काठमाडौं, १० माघ । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई तिब्रता दिएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बसेको दुई दलको बैठकले संगठन निर्माणसम्बन्धी र अन्तरिम विधान बनाउन गठित कार्य दललाई १५ दिनभित्र

पुरा पढ्नुहोस

‘महिलालाई उद्यमशीलताको अवसर दिनुपर्छ’

नेपालगञ्ज, १० फागुन । महिला उद्यमी संघ, बाँकेको आयोजनामा आजदेखि यहाँ व्यापार मेला सञ्चालन गरिएको छ । नेपालगञ्ज नगर उपप्रमुख उमा थापा मगरले मेलाको उद्घाटन गर्दै महिला वर्गको आर्थिक सशक्तीकरणका लागि उनीहरुलाई उद्यमशीलता को अवसर दिइनुपर्ने बताउनुभयो

पुरा पढ्नुहोस

महोत्सवमा तीन करोडको कारोबार

भीमदत्तनगर, १० फागुन । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा सम्पन्न प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा रु तीन करोडको कारोबार भएको छ । गत पुस २९ देखि फागुन ९ गतेसम्म सञ्चालन भएको उक्त महोत्सवमा सो

पुरा पढ्नुहोस

तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश

काठमाडौं, १० फागुन । सरकारले सबै सवारी साधनमा इम्बोस्ड नम्बर राख्ने तयारी गरिरहेका बेला सर्वाेच्च अदालतले तत्काल प्रयोग नगर्न अन्तिम आदेश दिएको छ । इम्बोस्ड नम्बर देवनागरी लिपीमा हुनु पर्ने मागसहित दायर रिटमा बिहीबार सुनुवाइ गर्दै

पुरा पढ्नुहोस

इटिकेटिङ शुरु गर्दै साझा यातायात

ललितपुर, १० फागुन ।  साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो । इटिकेटिङ शुरु भएपछि यात्रुले भाडामा

पुरा पढ्नुहोस

अर्काे विश्वयुद्ध रोक्न संयुक्त राष्ट्रसंघ सफल– पूर्व महासचिव बान कि मुन

संयुक्त राष्ट्रसंघ, १० फागुन ।  संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले संयुक्त राष्ट्रसंघ अर्काे विश्वयुद्ध रोक्न सफल भएको प्रतिक्रिया दिनुभएको छ । संयुक्त राष्ट्रसंघको स्थापना भएपछि उसको सक्रियताका कारण नै गएको ७० वर्षमा अर्काे विश्वयुद्ध

पुरा पढ्नुहोस