मलेसियामा रहेका विदेशी कामदारलाई खुसीको खबर, अब लेभी रकम बुझाउन नपर्ने

काठमाडौं, ६ पुस । मलेसिया सरकारले विदेशी कामदारसँग लिँदै आएको लेभी रकमसम्बन्धि व्यवस्थामा परिवर्तन गरेको छ । मलेसियाले अब कामदारबाट नभई रोजगारदातासँग लेभी रकम लिने भएको हो । मलेसियाले यसअघिको घोषणाअनुसार आउँदो जनवरीदेखि विदेशी कामदारले तिर्दै

पुरा पढ्नुहोस

कालीगण्डकी ‘ए’ मा विद्युत् उत्पादन घट्यो

फलेवास,पर्वत, ६ पुस ।  मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ । चिसो मौसमसँगै नदीको वहाव घटेका कारण छिमेकी जिल्ला स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा

पुरा पढ्नुहोस

एकल संक्रमणीय मतप्रणालीको विवाद अनावश्यक – प्रचण्ड

काठमाडौं, ६ पुस । सरकारले एकल संक्रमणीय मतप्रणालीबाट राष्ट्रिय सभा गठन गर्ने व्यवस्थासहित राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेश प्रमाणीकरण भएको छैन । एकल संक्रमणीय मतप्रणालीबाट राष्ट्रिय सभा गठन गर्ने व्यवस्थाको वाम गठबन्धन सम्मिलित दल एमालेले विरोध जनाउँदै

पुरा पढ्नुहोस

चुलाचुली–तराई दु्रत मार्ग बनाइने

मंगलबारे, इलाम, ६ पुस ।  नेकपा (एमाले)का नेता सुवास नेम्वाङले इलामको सोयाक हुँदै चुलाचुली जानका लागि द्रुत मार्ग बनाइने बताउनुभएको छ । माई नगरपालिका–७ कपरसुक्कामा आज आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सांसद नेम्वाङले महमाई र

पुरा पढ्नुहोस

ओलीले भने– वाम एकता होइन, पार्टी एकता गर्छौं

काठमाडौं, ६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकता चाँडै हुने बताएका छन् । भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा बिहीबार कुरा गर्दै ओलीले माओवादीसँगको पार्टी एकता चाँडै गर्ने भन्दै वाम

पुरा पढ्नुहोस

मलेशियामा लागुपदार्थसम्बन्धी मुद्दा लागेका नेपालीलाई सफाइ

काठमाडौँ, ६ पुस।  मलेशियामा सुरक्षाकर्मीका रुपमा कार्यरत इलामका भीमबहादुर नेपालीमाथि एक वर्षदेखि लागेको गम्भीर मुद्दा असत्य साबित भएको छ । त्यहाँको अदालतले लागुपदार्थसम्बन्धी मुद्दामा उहाँलाई निर्दोष ठहर गरेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । मलेशियामा लागुऔषध मुद्दामा

पुरा पढ्नुहोस

लोडसेडिङ नभएको कुलमानको प्रष्टीकरण : सहयोग गर्न अपिल

काठमाडौं, ६ पुस । नेपाल बिद्युत प्राधिकरणले मुलुकका कुनै पनि स्थानमा लोडसेडिङ नभएको स्पष्ट पारेको छ । केही दिनयता सामाजिक सञ्जालमा लोडसेडिङ गरिएको भन्ने हल्ला चलेकोप्रति आपत्ति जनाएको प्राधिकरणले हाल मुलुकमा घोषित तथा अघोषित दुवै

पुरा पढ्नुहोस

अनुष्का शर्माका ७ सुपरहिट फिल्म, जसले बजेट भन्दा दुई गुणा बढी कमाए

एजेन्सी। बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माले केहि दिनअघि भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीसँग इटलीमा लगनगाँठो  कसेकी छन् । बलिउडको अहिलेकी चल्तीकी नायिका अनुष्का शर्मा द्वारा अभिनित फिल्म ‘ए दिल है मुश्किल’ को रिलज भएको एक बर्ष भएको छ

पुरा पढ्नुहोस

इपिएल क्रिकेट–भैरहवा विजयी

काठमाडौँ, ६ पुस । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भैरहवा ग्ल्याडियर्टर्सले ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले ललितपुरलाई

पुरा पढ्नुहोस

नेपाल अण्डामा आत्मनिर्भर

काठमाडौँ, ६ पुस ।  सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ । सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो । सरकारी र निजी

पुरा पढ्नुहोस