धरहरा पुनर्निर्माण अलपत्र

काठमाडौँ । भूकम्पले ध्वस्त बनाएको धरहरा पुनर्निर्माणको योजना अलपत्र बनेको छ । नेपाल टेलिकमले हात झिकेपछि धरहरा पुनर्निर्माण अलपत्र बन्न पुगेको हो । टेलिकमले हात झिेलगत्तै सरकारले करिब दुई महिनाअघि धरहरा पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई

पुरा पढ्नुहोस

लेस्टर सिटीसँग टोटनह्याम पराजित

काठमाडौं, १३ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम लेस्टर सिटीसँग पराजित भएको छ । सो लिग अन्तर्गत मंगलबार राति भएको खेलमा टोटनह्याम लेस्टर सिटीसँग २–१ ले पराजित भएको हो । लेस्टरको जितका लागि जेमी भर्डी

पुरा पढ्नुहोस

मुख्यमन्त्री र प्रदेश सांसदको मर्यादाक्रम अझै तोकिएन

काठमाडौँ । संघीय संविधानअनुसार राज्यको पुनर्संरचनापछि पनि जननिर्वाचित प्रतिनिधि तथा सरकारी कर्मचारीको मर्यादाक्रम अन्योलमा छ । २४ जेठमा गृह मन्त्रालयले पछिल्लोपटक एकदेखि २८औँ वरीयतासम्मको मर्यादाक्रम सार्वजनिक गरे पनि प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सांसदहरूको मर्यादाक्रम

पुरा पढ्नुहोस

उत्तर कोरियाद्वारा ‘बलिस्टिक क्षेप्यास्त्र प्रहार’

दक्षिण कोरियाली समाचार संस्था योनहापले उत्तर कोरियाले एउटा नाम नखुलेको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। गएको झण्डै अढाई महिनायता उसले क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो। दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पूर्वतिर गएको

पुरा पढ्नुहोस

कहिले बन्ला नयाँ सरकार ?

मतपरिणाम आएको ३५ दिनभित्र सातै प्रदेशमा मुख्यमन्त्री र केन्द्रमा प्रधानमन्त्री – संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ । प्रदेश सभा सरकार गठनको व्यवस्था पनि प्रतिनिधिसभाको जस्तै

पुरा पढ्नुहोस

एमालेलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन

काठमाडौँ, १२ मंसिर । निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन दिएको छ । आसन्न प्रतिनिधिसभा

पुरा पढ्नुहोस

मतपेटिकामा एसिड हाल्ने महिला पहिलो चरणको निर्वाचित जनप्रतिनिधि !

काठमाडौँ । आइतबार सम्पन्न पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत आठविसकोट नगरपालिका ३ को हिमालय मावि मतदान स्थलमा मतपेटिकामा एसिड खसाल्न खोज्ने महिला निर्वाचित जनप्रतिनिधि रहेको खुलेको छ । स्यालाखदीको हिमालय मावि मतदान स्थलमा मतपत्रमा

पुरा पढ्नुहोस

सेनाको गाडी पल्टिँदा १४ घाइते

अछाम, १३ मंसिर । नेपाली सेनाको गाडी मंगलबार साँझ साँफेबगर–मंगलसेन सडक खण्डको तिमिल्सेनमा पल्टिँदा १४ घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । लु १ ग २७८ नं को गाडी तिमिल्सेनको

पुरा पढ्नुहोस

विमान दुर्घटनाका गम्भीर घाइतेलाई नेपालगन्ज लगियो

सिमिकोट, १२ मंसिर । तारा एयरको विमान दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका विमानका क्याप्टेनद्वय वसन्त लामा र अनुप गुरुङ, विमान परिचारिका श्रेया

पुरा पढ्नुहोस

विकास गर्नेलाई भोट देऊ : अर्थराज्यमन्त्री राणा

ललितपुर, १२ मंसिर ।  अर्थराज्यमन्त्री उदयशम्शेर राणाले देशको विकास गर्नेलाई मत हाल्न मतदातासँग आग्रह गर्नुभएको छ । प्रजातान्त्रिक धारका सहकारीकर्मीको भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले निर्वाचनका समयमा मात्र नभएर अन्य समयमा पनि जनताका सेवा गर्न

पुरा पढ्नुहोस