गणेश उप्रेती भन्छन्, रहरले कलाकार बनायो, बाध्यताले अमेरिका पुर्‍यायो (भिडियो)

अनिल पंगेनी काठमाडौं, १० मंसिर । गणेश उप्रेती कुनै समयका अति व्यस्त र अभिनय क्षमताकै कारण चर्चामा रहने कलाकार । उनी अहिले अमेरिकाको टेक्सास बस्छन् । चितवन घर भएका उनी रहरै रहरमा कलाकार बनेका थिए ।

पुरा पढ्नुहोस

दलाई लामाले बिर्सिए नेपालीको गुन, अभिव्यक्ति सच्याउन ओलीको सुझाव (भिडियोसहित)

काठमाडौं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बौद्ध धर्म गुरु दलाई लामालाई गौतम बुद्ध, नेपाल र नेपालीकाबारे दिएको अभिव्यक्ति सच्याउन सुझाव दिएका छन् । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा ओलीले नेपालीले लगाएको गुन बिर्सिएर

पुरा पढ्नुहोस

बिआरआईकाबारेमा नेपाल र चीन अधिकारीबीच छलफल

काठमाडौँ, १० मंसिर । नेपाल र जनवादी गणतन्त्र चीन सरकारबीच गत वैशाखमा सम्पन्न ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) समझदारीअन्तर्गत चीनबाट के कस्ता परियोजनामा सहायता लिने भन्नेबारेमा सरकारका उच्च अधिकारीले गहन छलफल गरेका छन् । बिआरआई सहयोगसम्बन्धी

पुरा पढ्नुहोस

रुकुमको दुईवटा मतदान केन्द्रमा पुनः मतदान

रुकुम, १० मंसिर । रुकुमको दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने भएको छ । आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित

पुरा पढ्नुहोस

निर्वाचन प्रक्रियाबारे मतदान अधिकृतलाई प्रशिक्षण

चितवन, १० मंसिर । दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई स्वच्छ र शान्तिपूर्ण बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको छ । जिल्लाको ४०८ मतदान केन्द्र आबद्ध अधिकृतहरुलाई निर्वाचन व्यवस्थापन विषयमा प्रशिक्षण गराइएको

पुरा पढ्नुहोस

उत्साहजनक रुपमा सम्पन्न पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन

काठमाडौं, १० मंसिर। मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आइतबार सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण

पुरा पढ्नुहोस

कांग्रेसको गोप्य बुद्धिजीवि भेलामा कसले के भने ?

काठमाडौं, १० मंसिर । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन भइरहेका बेला नेपाली कांग्रेसको बुद्धिजीवि भेला आयोजना गरेको छ । काठमाडौं नयाँबानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा आइतबार भएको भेलामा विभिन्न क्षेत्रमा स्थापित भएका व्यक्तिहरुले नेपाली कांग्रेसका नेतृत्वलाई

पुरा पढ्नुहोस

अपरान्ह ३ बजेसम्म ५० प्रतिशत मतदान

काठमाडौं, १० मंसिर। मुलुकका हिमाली र उच्च पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान जारी प्रक्रिया छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजेसम्ममा ५० प्रतिशत मतदान भएको

पुरा पढ्नुहोस

बाम गठबन्धनको स्थिर सरकारले मुलुकमा परिवर्तन ल्याउनेः नेता नेपाल

काठमाडौ १० मंसिर । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अबको निर्वाचनपछि वाम गठबन्धनको वहुमतको स्थिर सरकार बने मुलुकको समृद्धि हुने बताउनु भएको छ । काठमाडौ क्षेत्र नं. २ बाट प्रतिनिधिसभका लागि उम्मेदवार बन्नु भएका नेपाले

पुरा पढ्नुहोस

सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवर्द्धनमा राष्ट्रपतिको जोड

गोविन्द लामिछाने  इलाम, १० मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुभाषिक, बहुधार्मिक, बहुजातीय मुलुक नेपालका सबै भाषा, धर्म र संस्कृतिको संरक्षण र संवर्द्धन हुनुपर्ने बताएकी छिन् । स्थानयि चुलाचुली गाउँपालिका–१ कमलमा रहेको महागुरू फाल्गुनन्द बहुभाषिक पाठशालाको दोस्रो वार्षिक उत्सवको

पुरा पढ्नुहोस