कसैले मत सर्वेक्षण गरे कारबाही हुन्छ – प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, ११ मंसिर । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताउनुभएको छ । आज निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त

पुरा पढ्नुहोस

बीच बाटोबाटै दुलही लापत्ता…

मुम्बईका छत्रपति शर्माको प्रिती शर्मासँग २३ नोभेम्बरको रात सिंगरोलीमा बिहे भयो । बिहे सकेपछि छत्रपति बेहुली र जन्ती लिएर २४ नोभेम्बरको राति जबलपुर रेलवे स्टेसनबाट मुम्बई फर्किरहेका थिए । तर, २५ नोभेम्बरको बिहान बबुरहानपुर, इटारसी–भुसावल रेलमार्गको

पुरा पढ्नुहोस

दक्षिण अफ्रिकाकी नेल पेटर्सले जितिन् मिस युनिभर्सको ताज

एजेन्सी, ११ मंसिर । सन् २०१७ को मिस युनिभर्सको ताज दक्षिण अफ्रिकाकी डेमीलाई नेल पिटर्सले जितेकी छन् । आइतबार राति अमेरिका लस भेगासमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा दक्षिण अफ्रिकालाई चार दशकपछि नेल पेटर्सले सबैभन्दा ठूलो

पुरा पढ्नुहोस

‘छक्का पञ्जा २’ हेर्ने दर्शक मूर्ख भनेपछि नायिका ऋचा शर्मामाथि दीपकराज, दीपाश्री, प्रियंका, स्वस्तिमाको प्रहार

काठमाडौं, ११ मंसिर । ‘छक्का पञ्जा २’ मा महिला पात्रलाई एक पुरुष पात्रले हरेक दिन कुट्न पाउनुपर्छ भन्दा ताली पिट्ने दर्शक मूर्ख हुन् भन्ने अभिनेत्री ऋचा शर्माको भनाइलाई लिएर यतिखेर सामाजिक सञ्जालका भित्ता रंगिएका छन्

पुरा पढ्नुहोस

धादिङमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

मलेखु, धादिङ, ११ मंसिर ।  उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा८९प

पुरा पढ्नुहोस

तेह्रथुमको आमसभापछि प्रधानमन्त्री देउवा केपी ओलीको निर्वाचन क्षेत्रमा

काठमाडौं, ११ मंसिर । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन सकिएलगत्तै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा जिल्ला दौडाहामा निस्केका छन् । उनले आज तेह्रथुम, सुनसरी र झापामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । तेह्रथुमबाट

पुरा पढ्नुहोस

भेडाफर्ममा राजा विरेद्र पुग्दा…

विसं २०४१ हिउँदको कुरा हो । राजा वीरेन्द्र र रानी ऐश्वर्यले मध्यपश्चिमाञ्चलको क्षेत्रीय भ्रमण गर्ने कार्यक्रम थियो । सुर्खेतमा क्याम्प राखी त्यहीँबाट विभिन्न जिल्ला र क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यतालिका बनाइएको थियो । मैले पनि

पुरा पढ्नुहोस

एमाले र माओवादी केन्द्रको ‘डिभोर्स’ पक्का

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको हनिमुन पिरियड धेरै नचल्ने पक्का भएको छ । अर्कैले कसिदिएको लगनगाँठो छुट्टै टुङ्गिन लागेको उच्च स्रोतले दावी गरेको छ । विदेशीको चाहनामा बनेको यो चुनावी गठबन्धनलाई बाम गठबन्धनको

पुरा पढ्नुहोस

यस्तो छ दोस्रो चरणको निर्वाचनमा दलहरुको तयारी ?

काठमाडौँ । कांग्रेसले पहिलो चरणमा उम्मेदवार बनेका नेतालाई आवश्यकताअनुसार दोस्रो चरण निर्वाचनका लागि खटाउने भएको छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र प्रदेश सभाका ७४ क्षेत्रमा आइतबार निर्वाचन सकिएपछि कांग्रेसले उनीहरूलाई दोस्रो चरणमा

पुरा पढ्नुहोस

माईनस ९ डिग्रिमा ४ घन्टा हिँडेर मतदान

काठमाडौँ । हिमालपारिको जिल्ला मनाङको सबैभन्दा दुर्गम नार-फु गाउँपालिका ३ कि फुर्वा लामा आईतबार बिहान करिब ४ घन्टा उकालौ हिँडेर मतदान गर्न पुगिन् । बिहान ६ बजे नै मुटु काँप्ने चिसोमा उकालौ लागेकी उनी १० बजे मतदानस्थलमा

पुरा पढ्नुहोस