एक सातादेखि दुई छोरासहित आमा सम्पर्कविहीन

बेनी, म्याग्दी, २१ जेठ ।  म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटकी एक महिला दुई छोरासहित एक सातादेखि बेपत्ता भएकी छन् । विगत चार वर्षदेखि दरवाङमा डेरा लिएर बस्दै आएकी २६ वर्षीया कल्पना पुन, १० वर्षीय छोरा रोहित र

पुरा पढ्नुहोस

अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गर्ने दुई युवा पक्राउ

फलेवास, पर्वत, २१ जेठ ।  अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जबर्जस्ती गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो भने

पुरा पढ्नुहोस

ब्राजिलियन खेलाडी फ्रेड म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

एजेन्सी, २१ जेठ । ब्राजिलियन खेलाडी फ्रेड म्यानचेस्टर युनाइटेडमा आबद्ध हुने भएका छन् । २५ वर्षीय फ्रेडलाई ५३ मिलियन डलरमा म्यानचेस्टरका प्रशिक्षक जोसे माउरिन्होले क्लबमा भित्र्याउन लागेका हुन् । आइतबार राति क्रोयसियासँगको मैत्रीपूर्ण खेलमा लामो समय

पुरा पढ्नुहोस

विश्वकपको उपाधि दावेदार स्पेन स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो

काठमाडौं, २१ जेठ । विश्वकपको उपाधि दाबेदारकारुपमा हेरिएको स्पेन स्विट्जरल्याण्डसँग बरारबीमा रोकिएको छ । विश्वकप अघि तयारी स्वरुप भएको मैत्रीपूर्ण खेलमा स्पेन र स्वीट्जरल्याण्ड १–१ गोलको बराबरी खेलेका हुन् । पहिलो हाफमा आफ्नो अग्रता जोगाउन नसक्दा

पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकको सिण्डिकेट तोडियो

बाबियाचौर, म्याग्दी, २१ जेठ ।  बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच

पुरा पढ्नुहोस

किमको सिंगापुरको महँगो होटेलमा बस्ने इच्छा

वासिंगटन,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच जुन १२ मा सिंगापुरमा ऐतिहासिक भेटवार्ता प्रस्तावित गरिएको छ। तर किम जोङले भेटवार्ता त्यहाँको एक विशेष होटलमा हुनुपर्ने माग गरेका छन्। किमले आफू बस्नका

पुरा पढ्नुहोस

सन्दीपले क्यानेडियन लिग खेल्ने

काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टि–२० प्रतियोगितामा खेल्ने भएका छन्। उनी क्यानडाको मोन्ट्रेल टाइगर्सबाट खेल्ने भएका हुन्। आइतबार भएको प्लेअर ड्राफ्टमा सन्दीपलाई छैटौं चरणमा मोन्ट्रेलको टोलीले खरिद गरेपछि उनले क्यानडामा खेल्ने

पुरा पढ्नुहोस

महादेवको त्रिशूलले हिन्दु धर्ममा कस्तो महत्व बोकेको छ?

एजेन्सी, हिन्दु धर्ममा ‘महादेव’ (शिवजी, पशुपतिनाथ, भोलेनाथ) लाई त्रीमूर्तीदेव (ब्रह्मा, विष्णु र महेश्वर) मध्ये प्रमुख ईश्वरको रूपमा चिनिन्छ। साथै हिन्दु धर्ममा यी त्रीमूर्तीदेव मध्ये ब्रह्मादेवलाई ‘सृष्टिकर्ता’, भगवान विष्णुलाई ‘पालनकर्ता’ अनि महादेवलाई ‘संहारकर्ता’को रूपमा पनि चिनिन्छ। हरेक

पुरा पढ्नुहोस

पूर्वअधिराजकुमारी प्रेरणाले सरकारले काटेको पत्र बुझ्न मानिनन्

काठमाडौं । नेपाल ट्रस्टको कार्यालयको नाममा रहेको घर जग्गा खाली गराउन सरकारले काटेको पत्र बुझ्न पूर्वअधिराजकुमारी प्रेरणालक्ष्मी सिंहले अस्वीकार गर्नुभएको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकारले घर जग्गा खाली गराउन पत्राचार गरे पनि सिंहले पत्र

पुरा पढ्नुहोस

के गर्दैछन् ‘भिआईपी’ कैदी ?

डिल्लीबजार कारागारमा पुर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पुर्वडिआईजी रञ्जन कोइरालालगायत

पुरा पढ्नुहोस