सुक्खा बन्दरगाहको विरोध गर्नेमाथि प्रहरीको लाठी, दर्जनौं पक्राउ

काठमाडौँ, ३ माघ । सुक्खा बन्दरगाहको विरोध गर्नेमाथि प्रहरीले लाठी प्रहार गरेको छ । कीर्तिपुर नगरपालिका चोभारमा बन्न लागेको सुक्खा बन्दरगाहको विरोधमा स्थानीयले बिहीबार गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । स्थानीयले सरकार र प्रधानमन्त्री

पुरा पढ्नुहोस

चोकका पसलहरुमा गीत गाउँदै यी गायिकाले १३ हजार बालबालिकालाई दिइन् जीवनदान !

बलिउड क्षेत्रकी पलक मुछाल अहिले धेरैको लोकप्रिय गायिका बनेकी छिन् । विभिन्न रियालिटी शोमा र्जजको रुपमा समेत देखिने गायिका पलक एक समाजसेवी हुन् । बाल्यकाय देखिनै सहयोगी भएकी उनले भारतमा सन् १९९९मा कारगिल युद्धका बेला

पुरा पढ्नुहोस

मृत्यपछि जीवित रहन बलिउडका यी कलाकारले अहिले नै गरिसके अंग दान

एजेन्सी,३ माघ । निकै कलात्मक तरिकाले प्रस्तुत गरिएको सजिव जीवनमा कसैसँगको भेटपटि छुट्टिनुको पिडा अर्कै हुन्छ । जन्म पछि मृत्यु यसलाई न कसैले रोक्न सक्छन् त न कसैले छेक्न नै सक्छन् । समय र परिस्थितीले

पुरा पढ्नुहोस

शरिरको कुन अंग फरफराउदा भविष्यमा के हुन्छ ? यसरी थाहा पाउनुहोस्

शरिरको विभिन्न अंगहरु फरफराउदा राम्रो नराम्रो प्रतिफल प्राप्त हुने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । यसरी शरिरिको अंगहरु फरफराउदा कुनै काम राम्रो हुने त कुनै नराम्रो हुन्छ भन्ने मान्यता रहेको छ । कुनै कुनै समयमा

पुरा पढ्नुहोस

यसरी सुत्नुहोस्, नत्र पर्न सक्छ शरिरमा गम्भिर असर

काठमाडौँ,३ माघ । सुत्दा जसरी आफुलाई आनन्द आउँछ त्यसरी नै सुत्ने मानिसहरुको आ आफ्नो तरिका रहेको छ । कोही उत्तानो परेर सुत्छन् भने कोही कोल्टे परेर सुत्छन् कोही घोप्टो परेर त कोही खुट्टा खुम्च्याएर सुत्ने

पुरा पढ्नुहोस

यस्तो बन्दैछ चोभारस्थित हिमाल सिमेन्टको जग्गामा सुक्खा बन्दरगाह, प्रधानमन्त्री ओलीले आज शिलान्यास गर्ने

काठमाडौं, ३ माघ । चोभारस्थित हिमाल सिमेन्टको जग्गामा सुख्खा बन्दरगाह बन्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले बिहीबार सुक्खा बन्दरगाहको शिलान्यास गर्ने भएका छन् । स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको बन्दरगाह निर्माणको काम

पुरा पढ्नुहोस

विश्वकै प्रतिष्ठित बेलायतको फेसन डिजाइनिङ अवार्डमा नेपाली चेली संयुक्ता श्रेष्ठ छनोट

काठमाडौ, ३ माघ । ‘ब्रिटिस ब्राइडल डिजाइनर अफ द इयर २०१९’ का लागि बेलायतमा कार्यरत फेसन डिजाइनर संयुक्ता श्रेष्ठ सर्ट लिस्टमा परेकी छन् । ब्राइडल (बिहेमा लगाउने ड्रेस) फेसन डिजाइनिङको क्षेत्रमा विश्वमै प्रतिष्ठित मानिन्छ द

पुरा पढ्नुहोस

रियल मड्रिड ‘कोपा डेल रे’ को क्वाटरफाइनलमा, एट्लेटिको मड्रिड बाहिरियो

एजेन्सी, ३ माघ । रियल मड्रिड स्पेनिस फुटबल प्रतियोगिता ‘कोपा डेल रे’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्को क्लब एट्लेटिको मड्रिड भने बाहिरिएको छ । बुधबार राति भएको प्रिक्वाटरफाइनल दोस्रो लेगको खेलमा जिरोनासँग ३–३ गोलको

पुरा पढ्नुहोस

राप्रपा मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दै, कमल थापाको अध्यक्षतामा मूल आयोजक समिति गठन

काठमाडौं, ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ देखि ३० गतेसम्म सञ्चालन हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रालाई भव्य बनाउने भएको छ । त्यसका लागि अध्यक्ष कमल थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ

पुरा पढ्नुहोस

दीपक मनांगे अब चलचित्र निर्माणमा, शिशिर राणाले निर्देशन गर्ने

काठमाडौं, ३ माघ । मनाङबाट प्रदेश सभामा निर्वाचित सांसद राजीव गुरुङ ‘दीपक मनांगे’ चलचित्र निर्माणमा लागेका छन् । बुधबार मनांगेसहित अन्य निर्माताले निर्देशकको रुपमा शिशिर रणालाई नयाँ चलचित्रमा अनुबन्ध गराएका छन् । राणाले यसअघि ‘तिमीसँग’ चलचित्रको निर्देशन

पुरा पढ्नुहोस