भोट हाल्न जानु अघि उम्मेदवारले के गरे ? कसैले गरेपुजा, कसैलाई दिए छोरीले शुभकामना

काठमाडौं, २१ मंसिर । आज दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । अहिले शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । उम्मेदवारहरु पनि मतदान गर्न मतदान केन्द्रसम्म पुगेका छन् । भोट हाल्न जानु अघि कोही पुजा गर्न

पुरा पढ्नुहोस

प्रचण्ड, रामचन्द्र पौडेलसहितका शीर्ष नेताले गरे मतदान (फोटोफिचर)

काठमाडौं, २१ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आज बिहानबाट ७ बजेबाट सुरु भएको मतदान कार्यमा

पुरा पढ्नुहोस

दाङमा मतदान केन्द्र नजिकै बम विष्फोट

दाङ, २१ मंसिर । दाङ निर्वाचन क्षेत्र नम्बर १ का दुईवटा मतदान केन्द्र नजिकै बिस्फोट भएका छन् । मतदान केन्द्रको करिब एक किलोमिटरपर विस्फोट भएको बताइएको छ। लमही नगरपालिका वडा नम्बर १ को कार्यालय पश्चिम उत्तर

पुरा पढ्नुहोस

म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम, शाख्तर डोनेस्ट्कले हरायो

काठमाडौं, २१ मंसिर । इंग्लिस क्लब म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ । पछिल्ला २८ खेलमा अपराजित रहेको सिटी बुधबार राति भएको च्याम्पियन्स लिग अन्र्तगत समुह चरणको अन्तिम खेलमा पराजित भएको हो । सिटीलाई

पुरा पढ्नुहोस

कोन्टिन्होको ह्याट्रिकसँग लिभरपुलको शानदार जित, गर्यो ७ गोल

काठमाडौं, २१ मंसिर । च्याम्पियन्स लिग फुटबलको समुह चरणको अन्तिम खेलमा इंग्लिस क्लब लिभरपुलले शानदार जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले स्पार्टक मस्कोलाई ७–० ले हराउँदै अघिल्लो चरणमा स्थान पक्का गरेको

पुरा पढ्नुहोस

बोरुसिया डर्टमुण्डमाथि ​रियल मड्रिडको संघर्षपूर्ण जित

काठमाडौं, २१ मंसिर २१ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा साबिक विजेता रियल मड्रिडले बोरुसिया डर्टमुण्डलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा अन्तिम १६ मा स्थान बनाइसकेको रियल मड्रिडले बोरुसिया डर्टमुण्डलाई ३–२

पुरा पढ्नुहोस

चिसो मौसमका बाबजुद मतदाताको उपस्थिति बाक्लो

नारायण न्यौपाने  काठमाडौँ, २१ मंसिर । मुलुकका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य अहिले बिहान ७ बजेदेखि शुरु भएको छ । संविधानसभाबाट जारी भएको नेपालको संविधानको कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा हुँदै गरेको

पुरा पढ्नुहोस

शान्तिपूर्ण वातावरणमा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

काठमाडौं, २१ मंसिर । दोस्रो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । कडा सुरक्षाकाबीच शान्तिपूर्ण वातावरणमा अहिले ७ बजेबाट ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको

पुरा पढ्नुहोस

चीनसँग जोड्न दर्जन सडक निर्माण हुँदै

काठमाडौं, मंसिर २१ । सरकारले चीनसँगका सीमामा सडक जोड्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ । चीनसँग पारवहन सम्झौता गरेको सरकारले व्यापार बढाउने रणनीति अन्तर्गत करिब एक दर्जन नाकासम्म सडक पुर्‍याउने योजना बनाएको हो । चीनसँगको केरुङ

पुरा पढ्नुहोस

जन्मदिन मनाएर प्रेमिकाको हत्या

काठमाडौं, मंसिर २१ । धरानको भानु चोक नजिकै परेली होटल एन्ड लजमा वेटर काम गर्दै आएकी भावना मगरको बुधबार बिहान हत्या भएको छ । मंगलबार धरान–८, भोटेपुलका प्रेमी प्रदीप शंकरसँग जन्मदिन मनाएर होटलको ‘स्टाफ रुम’मा

पुरा पढ्नुहोस