सय रुपैयाँ नतिर्दा हत्या !

अहिलेको समयमा एक सय रुपयाँले ठुलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका १२ विश्वम्भरपुरका एक बृद्धले ज्यान गुमाउनुपरेको छ । स्थानीय मख्खन साहको पम्पिङसेटबाट आफ्नो खेतमा सिँचाई गरेका थिए । यसबापत उनले मख्खनलाई

पुरा पढ्नुहोस

नेकपाको एकता प्रयासः विप्लव र बिजुक्छेसँग पनि होला त एकता ?

काठमाडौं - नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) ले अन्य दलसँग पनि एकताको प्रयास थालेको छ । नेकपाले उपेन्द्र यादव नेतृत्वको संघय समाजवादी फोरम (संसफो) र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग एकताका लागि छलफल चलाएको छ

पुरा पढ्नुहोस

संसदमा दाताको दानैदान, कसले के दियो ?

सांसद भीम रावलले बुधबार यस्तो ट्वीट गरे — सांसदलाई प्रशिक्षण दिनुपर्ने भए स्रोत र जनशक्ति नेपालमै छन्, विदेशी गुहारेर नेपालका विधायिकाको मर्याा घटाउने काम कसैले नगर्नु देश र जनताप्रतिको ईमानदारी हो । युएनडीपीको लगानीमा संसद् सचिवालयले

पुरा पढ्नुहोस

मुलुकभर २१ प्रतिशत जमिन बाँझै

काठमाडौं - कृषियोग्य मुलुक भए पनि कृषियोग्य जमिनको २१ प्रतिशत भूभाग भने बाँझै छ । आजको कारोबारमा समाचार छापिएको छ । कृषि श्रमिकको अभाव, युवा पलायन र कृषिमा आकर्षण घट्दो क्रममा रहेकाले जमिन बाँझिने समस्या बढेको हो

पुरा पढ्नुहोस

यार्चा किन्न हेलिकप्टर : एकै दिन डेढ करोडको कारोबार

जिल्लाको बुकीमा यार्चा सकलनसँगै विक्री पनि शुरु भएको छ । यस सिजनमा पहिलोपटक बिहीबार हेलिकप्टर लिएर यार्चा खरिद गर्न व्यापारी आएका छन् । ४ लाख ५० हजार रुपैयाँ तिरेर हेलिकप्टर चार्टर गरी आएका भीमबहादुर ओली, राजन भट्ट

पुरा पढ्नुहोस

प्रतिबन्धित गाडी गुडाउन मन्त्रीको चलखेल !

भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० बर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् । २० बर्ष नाघेका प्रतिबन्धित सवारीसाधानलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषद मा प्रस्ताव लैजाने तयारी मन्त्री महासेठले गरेका छन् । विभागले

पुरा पढ्नुहोस

रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज प्रदर्शन

काठमाडौँ, २४ जेठ । मनोहर माध्यमिक विद्यालय गोँगबुमा अध्ययनरत विद्यार्थीले रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज उडाएर प्रदर्शन गरेका छन् । सोही विद्यालयका कक्षा १० का सञ्जीव विश्वकर्मा, सविन तामाङ र आदित्य घिमिरेले बनाएको नमूना हवाइजहाज आज

पुरा पढ्नुहोस

भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

नयाँ दिल्ली, भारत, २४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जानुहुने भएको छ । केही हप्ता अगाडी चीनको भ्रमण गर्नु भएका मोदी छोटो समयमै फेरी चीनको भ्रमण गरेर राष्ट्रपति सि चिन फिङलाई

पुरा पढ्नुहोस

रियलले रोनाल्डोलाई मेस्सीको झैं तलब नदिने, नेयमारलाई विश्वकिर्तिमानी मूल्यमा भित्र्याउने

काठमाडौं, २४ जेठ । रियल मड्रिडले क्रिस्टियानो रोनाल्डोलाई मेस्सीको झैं तलब दिन अस्विकार गरेको छ । रियलले यो सिजनमा रोनाल्डोसँग नयाँ सम्झौता समेत नगर्ने भएको छ । गत समरमा थप सेवा सुविधा सहित रोनाल्डोसँग सम्झौता

पुरा पढ्नुहोस

प्रदेश नं. २ को सरकारलाई दिएको समर्थन कायमैः राजपा

काठमाडौँ २४ जेठ ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं २ को सरकारलाई दिएको समर्थन यथावत् रहने स्पष्ट पारेको छ । राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले प्रदेश नं २ को सरकारकाविरुद्ध कुनै पनि प्रकारले

पुरा पढ्नुहोस