नुवाकोटमा पहिरो जादा ६ जनाको मृत्यु ,उद्धार कार्य जारी

मिडिया एनपी  काठमाडौँ ११ भदौ । गए राती  करिब २ बजे  नुवाकोटको गोस्या- २  र समरी-७ झर्लंग मा पहिरो जादा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा समरी-७ झर्लंगकी ८० वर्षीय टेक कुमारी तामाङ रहेको र अन्यको

पुरा पढ्नुहोस

विमानस्थल भित्र खुलेआम लुट, सरकार मौन

काठमाडौँ ११ भदौ । त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा ४ गुणा बढी मूल्य लिने गरेको भेटिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगनमा खाद्यन्नलगायत वस्तुमा चर्को मूल्य असुल्ने गरेको भेटिएको हो ।  विभागले बिहीबार कार्की

पुरा पढ्नुहोस

टिकापुर घटनाका प्रत्यक्षदर्शी भन्छन् ‘लखेटी-लखेटी मारे’

काठमाडौँ ११ भदौ । टिकापुर घटनाका प्रत्यक्षदर्शी सीता बर्माले बिहीबार मानवअधिकारमर्मीलाई घटनाबारे गरेको साविति आजको नागरिक दैनिकमा टिकापुरबाट दिलबहादुर छन्त्यालले लेखेका छन्। टीकापुर नपा ६ शंकरापुरस्थित टायलले छाएको एकतले घरको आँगनमै थिइन्। सीता बर्मा। भाग्दै एक जना

पुरा पढ्नुहोस

वीरगन्जका एसपीमाथि पेट्रोल बम प्रहार

काठमाडौँ ११ भदौ । पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी दिवेस लोहनीमाथि बुधबार राति मधेस केद्रीत दलका कार्यकताले पेट्रोल बम प्रहार गरेका छन्। वीरगञ्जको सुक्खा बन्दरगाह स्थित भन्सार कार्यलयबाट प्रहरी स्कटिङमा गाडी लैजाने क्रममा उनको भ्यानमाथि

पुरा पढ्नुहोस

जातीय प्रदेश समम्भव

काठमाडौँ ११ भदौ । सरकारले टीकापुर घटना, संविधान निर्माण प्रक्रिया र असन्तुष्ट पक्षको आन्दोलनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ।संविधान निर्माण प्रक्रियामा सहयोग गर्न पनि सरकारले आग्रह गरेको छ। प्रधानमन्त्री सुशील कोइरालालाई मंगलबार टेलिफोनमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र

पुरा पढ्नुहोस

सञ्चारगृहलाई सञ्चारमन्त्री रिजालको यस्तो सुझाव (भिडियो सहित)

काठमाडौ, १० भदौ । सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले समाचारको विश्वसनीयता र संवदेनशीलतालाई बुझेर मात्रै समाचार सम्प्रेषण तथा प्रकाशन गर्न सञ्चारगृहहरुलाई आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको

पुरा पढ्नुहोस

भारी वर्षाले यसरी भक्तपुरलाई डुबायो (भिडियो सहित)

मिडिया एनपी, काठमाडौं, १० भदौ । बुधबार राति देखि बिहीबार बिहान सम्म परेको भीषण वर्षाका कारण आएको बाढीले भक्तपुर र मध्यपुर थिमि नगरपालिका डुबानमा परेको छ । भारी वर्षापछि हनुमन्ते खोलामा आएको बाढीका कारण खोला

पुरा पढ्नुहोस

तिब्बती शरणार्थीले ६० हजारमा किने नेपाली पासपोर्ट

काठमाडौँ १० भदौ । नेपाली पासपोर्टमा आफ्नो फोटो टाँसेर विदेश जान लागेका तिब्बती शरणार्थी पक्राउ परेका छन् ।किर्ते कागजपत्र बनाइ मंगोलिया जान लागेका थुप्तेन रिक्चोकलाई अध्यागमन कार्यालयले शुक्रबार पक्राउ गरेको हो । उनले ६० हजार रुपैयाँमा नेपाली

पुरा पढ्नुहोस

लुटिएको एउटा कोपिला

काठमाडौँ १० भदौ । डेढ वर्षीय बालक टेकबहादुर बुबा नेत्र साउदसहितका आफन्त भएतिर निस्किए। फुरुंग हुँदै राम्ररी तंग्रिनसकेका खुट्टाले यताउता दौडँदै खेल्दै थिए। ड्याम्म बन्दुक पड्केको आवाज आयो। छोराको दिसा पखालेर कट्टु लिन घरभित्र पसेकी आमा यशोदा

पुरा पढ्नुहोस

यस्तो छ कैलालीमा प्रहरी मारिँदाको रामकहानी

काठमाडौँ १० भदौ ।‘ए किलो फाइभ, के– रे के– रे ? एकचोटि रिपिट गर त !’ टीकापुरस्थित इलाका प्रहरी कार्यालयअघिल्तिरको गोलघरमा बसेका एसएसपी लक्ष्मण न्यौपानेले यस्तो सोधेपछि इन्स्पेक्टर बलराम विष्ट दोहो¥याएर कराए, ‘च्याप्यो हजुर च्याप्यो,

पुरा पढ्नुहोस