जानौ आनन्दमयी सेक्सका केही टिप्सहरु

मिडिया एनपी, काठमाडौं ।सेक्स स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । तर यो निश्चित हो की सेक्सको आनन्द लिनका लागि यस विषयमा पनि सामान्य जानकारी हुन आवश्यक छ । सेक्सका लागि समान्य टिप्स अपनाएर आफ्नो सेक्स

पुरा पढ्नुहोस

विद्यार्थी नेताले लुकेर आक्रमण गरे अर्थमन्त्रीको गाडीमा

मिडिया एनपी, कास्की । अर्थमन्त्री रामशरण महत चढेको गाडीलाई लक्षीत गर्दै कास्कीमा आक्रमण भएको छ । बा १३ च २५१ नम्बरको गाडी चढेर कास्कीको सल्यान गाउँ जाँदै गरेका अर्थमन्त्री रामशरण महत माथि एमाओवादी समर्थित विद्यार्थीले

पुरा पढ्नुहोस

आठ वर्षदेखि बेपत्ता छोरीले पठाइन् यस्तो खबर, ‘बाबालाई छोरी कुवेतमा बाँचेकी छे भन्दिनू’

कुवेत, ११ चैत– ‘मलाई त घरमा सबैले मरिसके भन्ने ठाने होला,’ संगीता लिम्बुले यसो भनिराख्दा नजिकका उनकी संगिनीले तत्काल भनिन्, ‘घ्यावा’ (अन्येष्टिपछि गरिने काजक्रिया) पनि भइसक्यो कि ? संगीताले यसो ठान्नु स्वाभाविकै थियो । बितेको

पुरा पढ्नुहोस

३३ जिल्लामा दमकल छैन

काठमाडौं,चैत ११ आगलागीका लागि धेरै जोखिम भएका अधिकांश पहाडी जिल्लासहित देशका ३३ जिल्लामा अहिले पनि दमकल छैनन् । अधिकांश पहाडी जिल्लामा काठ र खरले छाएका घर भएकाले आगलागीको जाखिम बढी हुन्छ । ताप्लेजुङमा सोमबार आगलागी

पुरा पढ्नुहोस

भिसाको जिम्मा दिन गोप्य डिल

 काठमाडौं, चैत ११ गृह मन्त्रालयले आर्थिक चलखेल गर्नकै लागि मुलुकको भिसा प्रोसेसिङको सम्पूर्ण जिम्मा निजी कम्पनीलाई दिने विवादास्पद प्रस्ताव मन्त्रिपरिषदमा लगेको खुलासा भएको छ । गृहले चलखेलकै लागि मुलुकको भिसा प्रोसेसिङलाई आइकाओले तोकेको स्टाण्डर्डको बनाउने

पुरा पढ्नुहोस

कैदी भगाउने इन्स्पेक्टर र तीन प्रहरी हिरासतमा

काठमाडौं, चैत ११ डिल्लीबजार कारागारका कैदी पासाङ शेर्पालाई भगाउन भूमिका खेलेको पाइएपछि इन्सपेक्टर रविन्द्र रञ्जितसहित चार प्रहरीलाई काठमाडौं जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा पठाएको छ। अस्पताल जाने बहानामा गत फागुन २६ गते शेर्पा भागेका थिए।

पुरा पढ्नुहोस

नक्कली हस्ताक्षर गर्ने २५ वर्षपछि पक्राउ

काठमाडौं,चैत ११  प्रहरी नायव उपरीक्षक (डिएसपी) र शाखा अधिकृतको नक्कली हस्ताक्षर गरी सवारीचालक अनुमतीपत्र (लाइसेन्स) बनाउनेहरु २५ वर्षपछि पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फरार रहँदै आएका तीन जनालाई मंगलबार पक्राउ

पुरा पढ्नुहोस

रानीबारी हत्याकाण्डका अभियुक्त भेट्न नेताको लर्को

काठमाडौं,चैत ११ – संविधानसभा बैठक बस्न नसकिरहेका बेला एमाओवादी र एमालेका फुर्सदिला केही सभासद् रानीबारी हत्याकाण्डका आरोपित मनराज गुरुङ र प्रमेश चौहानलाई भेट्न प्रहरी कार्यालय पुगेको रहस्य खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को

पुरा पढ्नुहोस

रक्सी पिएर ड्राइभिङ सिटमा बस्दा स्टार्ट नहुने कार आउँदै !

मिडिया एनपी, न्यूयोर्क । के तपाइँ रक्सी पिएर कार चलाउनु हुन्छ ?  रक्सी पिउनेहरूका लागी भने पक्कै पनि यो खबरले निरास बनाउन सक्छ । अनुसन्धानकर्ताहरू हिजोआज एउटा यस्तो कार बनाउनका लागी लागिपरेका छन, जुन कारको

पुरा पढ्नुहोस

२० रुपैँयाको प्रलोभन देखाएर ५२ बर्षेद्धारा ८ बर्षीय बालीका बलात्कृत

मिडिया एनपी, धनुषा । मुलकका विभिन्न जिल्लामा बलात्कार र हिंसाका घटना बढीरहेका बेला धनुषामा फेरी अर्की बालीका बलात्कृत भएकी छिन् । धनुषाको मिथिला नगपालिकाको वडा नं ७ वेङ्गाडावरमा ८ वर्षिया वालिकाको जबरजस्ती करणी गरिएको प्रहरीले

पुरा पढ्नुहोस