हवाई आक्रमणमा ३३ आइएस लडाकुको मृत्यु

काबुल, १४ चैत । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारको कोट जिल्लामा रहेको आतङ्ककारीहरुको अखाडा लक्षित भएका हवाई आक्रमणमा परी ३३ जना इस्लामिक स्टेट (आइएस) आबद्ध आतङ्ककारीहरु मारिए छन् । गत २४ घन्टायता भएको यस कारबाहीमा ती आतङ्ककारीहरु

पुरा पढ्नुहोस

एसिसी इमर्जिङ टिम्स कप : नेपालले पाकिस्तानलाई १८१ रनको लक्ष्य दियो

काठमाडौँ, १४ चैत । एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । बङ्गलादेशको शेख कमल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले ब्याटिङ गरेको थियो ।

पुरा पढ्नुहोस

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं, १४ चैत । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता भएको छ। सोमबार अपरान्ह प्रधानमन्त्री दाहाल र सीबीच भेटवार्ता भएको हो । ‘ग्रेट हल अफ दि पिपुल’मा दाहाल नेतृत्वको नेपाली

पुरा पढ्नुहोस

प्रयोगशाला बिज्ञान तथा प्रबिधि मेलामा १७ देशले भाग लिने

भियतनाम, १४ चैत्र । भियतनामको राजधानी हानोइमा आगामी बुधबारदेखि शुरु हुन गै रहेको बैज्ञानिक प्रयोगशाला प्रबिधि मेलामा विश्वका बिभिन्न मुलुक तथा क्षेत्र समेत सत्र स्थानका एकसयबीस वटा बैज्ञानिक संगठन तथा कम्पनीहरु सहभागी हुने भएका छन्

पुरा पढ्नुहोस

रोयल इनफील्डसँग जोडिएका रोचक तथ्य !

अहिले रोयल इनफील्डको ठूलो क्रेज छ । तपाईलाई यो कुरा थाह छैन होला जुन देशले बुलेट बाइक बनाएको थियो । त्यो देशमा यसको उत्पादन बन्द भइसकेको छ । एक समय यस्तो थियो की यो बाइकको बिक्रि

पुरा पढ्नुहोस

बैंककमा भैंसीले अनौठो बच्चा जन्माएपछि हेर्नेहरुको भिड

एजेन्सी,बेलाबेलामा पशुले अनौठो बच्चा दिएको खवर सोसल मिडियामा भाइरल हुने गरेको छ । पछिल्लो केहि समय देखि एक खबर  सोसल मिडियामा निकै  भाइरल भइरहेको छ । थाइल्याण्डमा एक भैसीले अनौठो बच्चालाइ जन्म दिएको छ । झट्ट हेर्दा मान्छेको बच्चा

पुरा पढ्नुहोस

प्रचण्ड चीनबाट फर्केलगत्तै यस्तो छ मोर्चाको तयारी

काठमाडौं, १४ चैत । सरकार जुनसुकै हालतमा स्थानीय तहको निर्वाचन गराइछाड्ने मनस्थितिमा रहेपछि मधेसी मोर्चामा तीव्र ध्रुवीकरण सुरु भएको छ । सरकारलाई आफ्नो माग पूरा गराउन मधेसी मोर्चाबीच एकीकरण प्रयास सुरु भएको छ । तत्काल

पुरा पढ्नुहोस

नागा बाबासँग जोडिएका रोचक तथ्य !

नागा बाबाको जिवन सँधै रहस्यमै रहन्छ । आज हामी नागा बाबासँग जोडिएका केही रोचक तथ्यका बारेमा जानकारी दिदैछौ । यस्ता तथ्य जुन तपाई थाह नहुन सक्छ । १. जो व्यक्ति नागा बाबा बन्न चहान्छ । उसले

पुरा पढ्नुहोस

दसगाजाबाट ३ करोड रुपैयाँको दुई मुखे सर्प सहित एक व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल– भारत सीमा दसगाजा क्षेत्र् मा भारतीय सीमा सुरक्षा बल  (एसएसबी)ले दुई मुखे सर्प सहित एक तस्करलाई पक्राउ गरेको छ ।  पक्राउ परेका व्यक्तिबाट  प्रतिबन्धित सेन्ड बोआ (दुई मुखे सर्प) फेला परेको छ । फेलापरेको दुई मुखे सर्पको  अन्तर्राष्ट्रिय बजारमा

पुरा पढ्नुहोस

‘ए मेरो हजुर २’ मा बोल्ड अवतारमा उत्रिएकी नायिका साम्राज्ञीको पाँच तस्विर

काठमाडौं, १४ चैत । चलचित्र ‘ड्रिम्स’बाट रजतपटमा पाइला चालेकी हुन् नायिका साम्राज्ञ्री राज्यलक्ष्मी शाहले । पहिलो चलचित्र अनमोल केसीसँग खेलेपछि उनी एकाएक चर्चामा आइन । अनमोलको क्रेजसँगै चलचित्रले पाएको सफलताको कारण उनको करियर उकालो लाग्यो

पुरा पढ्नुहोस