मोबाइल, इन्टरनेटको जमानामा के गर्दै छन् देशभरिका हुलाक कार्यालय ?

चिठीको जमाना छुट्टै थियो । समाजमा कमै मात्रै शिक्षित र साक्षर हुन्थे । समाजमा भएका लेख्न जान्ने मान्छेलाई लगाएर मानिसले घरदेखि पर रहेका आफ्ना–आफन्त, नाता–सम्बन्धीलाई चिठीमार्फत सन्देश पठाउँथे । हुलाक नहुँदै त समाजमा मानिसहरूले कोही

पुरा पढ्नुहोस

दोरम्बा घटना : त्यो झरी परेको दिन, श्रीमतीसँगै १९ योद्धालाई गुमाएँ

युद्धविरामको बेला थियो, अकस्मात सेनाले आक्रमण गर्यो । हाम्रा साथीहरू उषा, टेकबहादुर थापा मगर र रक्तिम लामा ढलिसकेका थिए । बन्दुक छेक्दै सेनामाथि सकेको बल प्रयोग गरेँ । ममाथि गोली चलाउन खोज्ने सेनालाई लडाएर, पछारेर

पुरा पढ्नुहोस

खतरनाक खेल थाई बक्सिङका गुरु नमराज भण्डारी

खेल अभ्यास स्वास्थ्यका लागि त अति नै आवश्यक भइहाल्यो । खेलको विकास गर्न सके, विश्वस्तरमा खेल्न सक्ने खेलाडी जन्माउन सके, विश्वमा देशको नाम रहन्छ र विश्व बजारमा धेरै क्षेत्रलाई फाइदा पुग्छ । अर्को, यो आत्म

पुरा पढ्नुहोस

तिमीहरू बिहारी हौ भनेर कसैले भन्दा हामीलाई घोँच्छ

मधेसका झन्डै २६ लाख चेली बिहार र उत्तर प्रदेशमा त्यहाँका बुहारी, काकी, मामी, भाउजू, श्रीमती, दादीआमा, नानीआमा भएर बसेका छन् । त्यस्तै, बिहार र युपीका २८ लाखभन्दा बढी चेली मधेसमा आमा, बुहारी, श्रीमती, काकी, मामी,

पुरा पढ्नुहोस

सय जनाको एउटै चुलो भएको त्यो जमिनदार र पटवारी परिवार

जमिनदार, पटवारी खान्दानको छोरो, बैंसमा कुनै नारीसँग नाम जोडिएन ? पदम भन्छन्, ‘मेरो जीवनको सिद्धान्तमै यस्तो छैन । आफ्नै श्रीमतीसँग बस्नुपर्छ, दायाँबायाँ कुनै पनि हालतमा गर्नुहुँदैन भन्ने मेरो विद्यार्थी जीवनदेखिकै सिद्धान्त हो । यसले गर्दा पनि

पुरा पढ्नुहोस

आठ वर्षकी थिएँ, २२ दिनकी सुत्केरी आमासँग सारंगी रेट्दै डुलेँ

ती सानी केटी— ब्रत गन्धर्व, कोसी सेरोफेरोमा सारंगी बोकेर डुल्थिन्, जो आज सारंगी सिकाउने गुरु भएकी छिन् आमाले व्रतलाई सारंगी बोकाएर हिँड्न थालिन् । ब्रत भन्छिन्, ‘गर्भवती आमालाई छाडेर गएका बुवा महिनौँ फर्कनुभएन । २२ दिनकी

पुरा पढ्नुहोस

हङकङमा सफल नेपाली महिला

एउटा जमाना थियो— हङकङ आईडीको । हङकङको आईडी हुने लाहुरेका छोराछोरी हङकङकै सपना देख्थे । सारा पनि मोरङ बोराबाँधबाट सन् १९९६ मा हङकङ आइन्, आईडीका आधारमा । सुरुमा उनले सामान्य र औसत आकारका सपना देखेकी

पुरा पढ्नुहोस

नेपालमा मुस्लिम : बहुविवाह, सम्बन्धविच्छेद र बुर्काबारे भ्रम र यथार्थ के हो ?

इस्लामभित्रका मुख्यतः तीनवटा विषयलाई बढी विवादित बनाइएको छ । बहुविवाह, सम्बन्धविच्छेद र बुर्का । वास्तवमा यी विषयको व्याख्या गरेर अरु समुदायलाई बुझाउन हामी आफैँ कतै न कतै चुकेका छौँ । साहिद अली विश्वमा इस्लाम धर्म

पुरा पढ्नुहोस

काठमाडौंमा घरबेटीले जात सोधेपछि मुद्दा कहाँ पुग्यो ?

घरबेटीसहित वरपरका केही मान्छे जम्मा भए । घरबेटी जमुनाले भनिन्, ‘तिमीहरू दलित जाति रहेछौ, कोठा अरुलाई दिइसकेँ, मेरो घर–आँगनमा समेत नआउनू, हाम्रो पनि इज्जत छ, तिमीलाई घरमा राखे समाजबाट हामी घृणित हुनुपर्छ । यसैले तिमीलाई

पुरा पढ्नुहोस

नेपाली मन बोलेको, नेपाली रंग झल्केको चलचित्र बनाउनु छ

नेपाली मन बोलेको, नेपाली रंग झल्केको कलात्मक अभिव्यक्ति वा भाषा बनाउन सक्नुपर्छ । यसो भयो भने, नेपाली सिनेमाको सौन्दर्य मापन गर्न सक्ने अवस्था सिर्जना हुन्छ । ग्रेटर नेपाल, दासढुंगा, वधशालाजस्ता राजनीतिक र राष्ट्रवादी चलचित्रका निर्देशक मनोज

पुरा पढ्नुहोस