बोको हरामको धराप विस्फोटमा २३ सैनिकको मृत्यु

एनजामेना, चाड, ८ चैत ।  बोको हराम समूहको धरापमा परी कम्तिमा २३ सैनिकको मृत्यु भएको चाडका अधिकारीले जनाएका छन् । बिहीबार राति भएको धराप विस्फोट र दोहोरो झडपका घटनामा २३ जना सैनिकको मृत्यु भएको र अन्य

पुरा पढ्नुहोस

आगलागीमा रु ५४ लाखको क्षति

कपिलवस्तु, ८ चैत । शिवराज नगरपालिका–६ पैकिबन्डामा भीषण आगलागी भएको छ । आज अपराह्न २ बजे स्थानीय बुदई कुर्मीको घरबाट निस्केको आगोेले ११ घर तथा पाँच गोठ जलेर नष्ट भएका छन् । खाजा बनाउने क्रममा लागेको

पुरा पढ्नुहोस

साफ महिला फुटबलः भारतलाई पाँचौँ पटक उपाधि

विराटनगर, ८ चैत । पाँचौँ महिला साफ फुटबल प्रतियोगिताको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै लगातार पाँचौँ पटक उपाधि चुमेको हो । नेपाल चौथो पटक उपाधिबाट वञ्चित

पुरा पढ्नुहोस

छब्बीस विद्यार्थीले एसइई दिन नपाउने

गलकोट, ८ चैत ।  यस वर्ष बागलुङबाट २६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन नपाउने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार ७५ प्रतिशत हाजिर नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाएका

पुरा पढ्नुहोस

बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट

हेटौँडा, ८ चैत ।  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार प्रभावित क्षेत्रका कृषकको फार्मबाट आठ

पुरा पढ्नुहोस

एसइई परीक्षा : सामुदायिकमा छात्रा र निजीमा छात्र बढी

काठमाडौँ, ८ चैत ।  आसन्न माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा सामुदायिक विद्यालयमा छात्रा र निजी (संस्थागत) विद्यालयमा छात्रको सङ्ख्या बढी देखिएको छ । संविधानतः मुलुक समाजवादोन्मुख भनिए पनि वर्षेनी सामुदायिक विद्यालयमा छात्रा र निजी

पुरा पढ्नुहोस

छाउपडी ‘कुप्रथा’ले किशोरी पढाइबाट वञ्चित

काठमाडौँ, ८ चैत । कानूनले ‘कुप्रथा’ को सङ्ज्ञा दिएको छाउपडीका कारण सुदूरपश्चिम र मध्यपश्चिमका किशोरीले ‘छाउ’ भएको समयमा पढ्ने अवसरबाट वञ्चित भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । किशोरीलाई प्रत्येक महीना प्राकृतिक रुपमा हुने महीनावारीलाई ‘अपवित्र’

पुरा पढ्नुहोस

विकासको अभियान शुरु भयो : प्रधानमन्त्री

बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताउनुभएको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको आज बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले

पुरा पढ्नुहोस

पिएसजीका प्रशिक्षक भन्छन्, ‘एमबाप्पे गोलकर्ता हुन्, तर मेस्सी होइनन्’

काठमाडौंः पेरिस सेन्ट जर्मन (पिएसजी)का प्रशिक्षक थोमस टुचेलले केलियन एमबाप्पेलाई बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेस्सीसँग दाँज्न नसकिने बताएका छन् । ‘एमबाप्पे एक गोल कर्ता हुन् । उनी मेस्सी हैनन् । तर, उनी अहिले विश्वकै शीर्ष

पुरा पढ्नुहोस

वर्षौंदेखि पूरै गाउँ लालपुर्र्जाविहीन

डोटी, ७ चैत ।  जिल्लाको पू्र्वीचौकी गाउँपालिकाको काडामाडौँ गाउँका बासिन्दा वर्षौंदेखि लपलपुर्र्जाविहीन अवस्थामा छन् । जमीन भएर पनि सो गाउँका बासिन्दा अहिले सुकुम्वासीसरह रहेका स्थानीयवासी बताउँछन् । नेपाल एकीकरणका क्रममा पश्चिम गौणाको इञ्चार्ज भएर आउनुभएका सरदार

पुरा पढ्नुहोस