प्रचण्डका कान्छा ज्वाइँको हैसियत के ?

काठमाडौं, १० माघ । जीवन आचार्य केही दिनदेखि चीनको भ्रमणमा छन् । उनी कुन हैसियतले चीन भ्रमण गएका हुन् केही भनिएको छैन । उनको हैसियत पनि धेरैलाई थाहा छैन । तत्कालीन माओवादी केन्द्र भन्ने पार्टी हुँदा

पुरा पढ्नुहोस

सर्वसाधरण कुट्ने प्रहरी निलम्बन

गलकोट, १० माघ ।  सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ ।  विसं २०७५ पुस २९ गते इलाका प्रहरी

पुरा पढ्नुहोस

काठमाडौंमा एक महिनामा दुई सय १२ जनालाई स्वाइन फ्लु, एकको मृत्यु

काठमाडौँ – राजधानी काठमाडौंमा एक महिनामा दुई सय १२ जनामा स्वाइन फ्लु देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टअनुसार १७ पुसदेखि ८ माघसम्म ‘इनफ्लुएन्जा एच१एन१ पिडिएम०९’ का दुई सय १२ बिरामी अस्पताल भर्ना भएका हुन्

पुरा पढ्नुहोस

२ अर्बको सडक आयोजनामा रूखैरूख, कालोपत्रे गर्ने तयारी

काठमाडौँ – सडक कालोपत्र गर्न गिटी बिच्छ्याइएको छ, रोलिङसमेत भइसकेको छ । तर, सडकभरि रूखैरूख छन् । सघन सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन धनगढी क्षेत्रआसपासका ग्रामीण बस्तीका सडक यही हालतमा कालोपत्रे हुँदै छन् । यो समाचार

पुरा पढ्नुहोस

छोरी जन्मे एक लाखः यस्तो छ प्रक्रिया

जनकपुरधाम – प्रदेश २ सरकारले छोरी जन्मे एक लाख रुपैयाँको बिमा गर्ने भएको छ। बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमअन्तर्गत ८ वटै जिल्लामा जन्मेका बालिका शिक्षा बिमा कार्यक्रम सुरु भएको हो। यो समाचार आजको अन्नपूर्ण पोस्ट्

पुरा पढ्नुहोस

सर्वोच्चको अन्तरिम आदेशको पालना नगरेको भन्दै सञ्चारमन्त्रीविरुद्ध अवहेलना मुद्दा

काठमाडौं – नेपाल टेलिकम अन्तर्गतको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीमा रहेका पुराना ब्याट्री नचलाउन सर्वोच्च अदालतबाट दिएको अन्तरिम आदेशको पालना नगरिएको भन्दै सूचना तथा स‌ंचार मन्त्री गोकुल बास्कोटा  र नेपाल टेलिकमविरुद्ध बुधबार अदालतको अवहेलना

पुरा पढ्नुहोस

सत्तापक्ष नै सभामुख महरासँग ‘सशंकित’

काठमाडौँ – कांग्रेस सांसद आ–आफ्नो स्थानमा उभिएपछि सभामुख कृष्णबहादुर महराले भने, ‘माननीय प्रकाशमान श्रेष्ठलाई बोल्न समय दिन्छु ।’ सांसदहरु गलल्ल हाँसे ।’ श्रेष्ठ होइन सिंह’ फ्लोरबाट आवाज आएपछि महराले भने, ‘सरी, सरी सिंह ।’ त्यसपछि

पुरा पढ्नुहोस

स्वास्थ्यमन्त्री नै सरकारसँग असन्तुष्टः डा.केसीसँग गरिएको सम्झौता कार्यान्वयन नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौँ – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव सरकारसँग असन्तुष्ट देखिएका छन् । उनले गरेका सिफारिस मन्त्रिपरिषद्मा अड्किएपछि उनी असन्तुष्ट भएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । संघीय फोरमका अध्यक्षसमेत रहेका

पुरा पढ्नुहोस

क्रिस्टिनलाई यसरी फकाए हरिहरले ‘शुभ लभ’ गीतमा

काठमाडौँ। चर्चित युवा ज्योतिषी हरिहर अधिकारी दवारा अभिनित चलचित्र ‘शुभ लभ’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीत ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’मा निशान भट्टराईको स्वर छ भने

पुरा पढ्नुहोस

सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने

काठमाडौँ – द्वन्द्वका मानव अधिकार उल्लंघन दोषीलाई उन्मूक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी गरेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक’ मा पीडकलाई जेल जान नपर्ने

पुरा पढ्नुहोस