रवि ओडले जिते दोस्रो नेपाल आइडलको उपाधि, को हुन् रवि ?

काठमाडौंः रवि ओडले नेपाल आइडल सिजन २ जितेका छन् । रविले विक्रम बराललाई पछि पार्दै नेपाल आइडल सिजन २ को विजेता बनेका हुन् । काठमाडौंः संगीतिक रियालिटी शो नेपाल

पुरा पढ्नुहोस

प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशनको तयारी पूरा

काठमाडौँ, ६ पुस । संसद् सचिवालयले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को आगामी अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ ।  नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते बुधबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन

पुरा पढ्नुहोस

शाहरुखको ‘जीरो’लाई लिएर सामाजिक संजालमा यसरी उडाइयो खिल्ली

शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्मा स्टारर फिल्म जीरोलाई दर्शकले रुचाएनन् । पहिलो दिन फिल्मले धेरै नकारात्मक प्रतिक्रिया पायो । फिल्मलाई भारतमा ४ हजार ३८० र विदेशमा १५८५ स्क्रिनमा एकैपटक रिलिज गरिएको थियो ।

पुरा पढ्नुहोस

मनाङ्गे थुनामुक्त

काठमाडौँ, ६ पुस ।  सर्वोच्च अदालतले दीपक मनाङ्गे भनिने राजीव गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको छ ।  न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त इजलासले गुरुङलाई थुनामुक्त गर्न आदेश दिएको हो । आदेशसँगै गुरुङ डिल्लीबजार

पुरा पढ्नुहोस

काठमाण्डूको सवारी चाप कम गर्न मोनोरेल कि मेट्रोरेल

काठमाण्डूको बढ्दो सवारी चाप र अव्यवस्थित सार्वजनिक यातायाको उचित व्यवस्थापन गर्न काठमाण्डू महानगरपालिकाले मोनोरेल सञ्चालन गर्ने योजना अघि सारेको छ। तर पूर्वाधारविद्हरूले त्यो परियोजना संघीय राजधानी शहरमा सोचेजस्तो उपयोगी नहुन सक्ने बताएका छन्। विज्ञहरूका अनुसार विश्वका विभिन्न

पुरा पढ्नुहोस

नेपाल आइडलको फाइनल पुल्चोक ईन्जिनियरिङ क्याम्पस ललितपुरबाट लाइभ

नेपाल आइडल सिजन २ को फाइनल अबको केही घण्टामा सुरु हुँदैछ। राजधानीको पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राङ्गणमा हुन गइरहेको नेपाल आइडल सिजन २ फाइनलको तयारी पनि भव्य रुपमा भइरहेको छ। देशका विभिन्न सहरमा भएका अडिसनहरूबाट

पुरा पढ्नुहोस

घाज्नीमा छ तालिबानी लडाकू मारिए

घाज्नी, ६ पुस । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा तालिबान लडाकू र सरकारी सुरक्षाबलबीच भएको दोहोरो झडपको क्रममा कम्तीमा छ तालिबानी लडाकू मारिएका छन् ।  घाज्नी प्रान्तको खोगीआजी जिल्लामा भएको दोहोरो झडपमा परी छ लडाकू मारिनुको साथै

पुरा पढ्नुहोस

यस्तो हट अवतारमा श्रीमानको साथमा पुगिन् दिपिका, प्रियंका-निकको पार्टीमा, तस्विर सहित!

अभिनेत्री प्रियंका चोपडा र निक जोनसले बितेको साँझ मुम्बईमा आफ्नो विवाहको तेस्रो रिसेप्सन दिएका छन् ।  जुन पार्टीमा बलिउडका धेरै स्टारहरु  उपस्थित भएका थिए । त्यस्तै जब अभिनेत्री दिपिका पादुकोण र रणवीर सिंह पार्टीमा पुगे

पुरा पढ्नुहोस

स्रोत नखुलेको नेपाली रुपैयाँ र चिनियाँ युआनसहित दुई पक्राउ

काठमाडौँ, ६ पुस ।  काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित टुसालबाट स्रोत नखुलेको रु १३ लाख ५० हजार तथा चार हजार ३०० चिनियाँ युआनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक छिरिङ दोर्जे

पुरा पढ्नुहोस

चरित्रहीनको झूठो आरोप लगाई कपाल काटेर जुत्ताको माला लगाई ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गर्ने तीन पक्राउ

सप्तरी, ६ पुस ।  सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका छन् । शनिबार राति पीडितको कपाल मुडेर जुत्ताको माला लगाई अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले

पुरा पढ्नुहोस