आनन्द कार्कीको नयाँ गीत ‘तिमीसम्म’को भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, ४ असार । चर्चित गायक आनन्द कार्कीको ‘तिमीसम्म’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक कार्कीको आवाजमा रहेको गीतको भिडियो सोमबार युट्वमार्फत सार्वजनिक भइसकेको छ । यस गीतमा शिखर सन्तोषको संगीत रहेको छ भने

पुरा पढ्नुहोस

‘मणिकर्णिका–द क्विन अफ झाँसी’ बनिन् कंगना, यस्तो देखियो फस्र्ट लुक

एजेन्सी, ४ असार । झाँसीकी रानी लक्ष्मीबाईको पुण्य तिथिको अवसरमा उनकै जीवनमा आधारित फिल्म ‘मणिकर्णिका–द क्विन अफ झाँसी’ को फस्र्ट लुक्स सार्वजनिक भएको छ । फिल्ममा झाँसीकी रानीको रुपमा नायिका कंगना रानौतले भूमिका निर्वाह गरेकी छिन्

पुरा पढ्नुहोस

नाताले दाजु-बहिनीबीचको प्रेम सम्बन्धले मान्यता नपाएपछि दुवैले गरे आत्महत्या, एकै साथ अन्त्यष्टी

शर्मिला महर्जन/ काठमाडौँ, ४ असार । प्युठानको झिम्रुक गाउँपालिका वडा नम्बर ५ मा दाजुबहिनी नाता सम्बन्ध पर्ने दुई युवायुवतीबीचको प्रेम सम्बन्ध सफल नहुने भएपछि एक्कैसाथ आत्महत्या गरेका छन् । शनिबार स्थानीय २३ वर्षीय शिरबहादुर जिसी

पुरा पढ्नुहोस

कांग्रेसका सबै जिल्ला सभापति हेटौंडामा, देउवाले महत्वपूर्ण घोषणा गर्न सक्ने, नेताहरू कहाँ कुन होटलमा ?

काठमाडौं, ४ असार । नेपाली कांग्रेसको जिल्ला कार्यसमितिका पदाधिकारीहरूको भेला मकवानपुरको हेटौंडामा सुरु हुँदैछ । तीन दिने भेलामा पार्टी सभापति शेरबहादुर देउवाले महत्वपूर्ण घोषणा गर्ने बुझिएको छ । गत वैशाखमा सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको

पुरा पढ्नुहोस

के हुन्छ अब ‘नागिन–३’ को अब आउने भागमा ?

एजेन्सी, ४ असार । भारतीय टेलिभिजन च्यानल कलर्समा टेलिसिरियल ‘नागिन–३’को प्रसारण आरम्भ भइसकेको छ । यसअघि ‘नागिन’, ‘नागिन–२’ले निक्कै लोकप्रियता पाएको थियो । यसैको सिक्वेल ‘नागिन–३’ले पनि अहिले निक्कै चर्चा बटुलेको छ । ‘नागिन–३’ को

पुरा पढ्नुहोस

राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना, गृहमन्त्री थापाको ६ वर्ष र अर्थमन्त्री खतिवडाको कार्यकाल दुई वर्ष

काठमाडौं, ४ असार । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना र गृहमन्त्री रामबहादुर थापा बादल ६ वर्षसम्म राष्ट्रिय सभा सदस्य बन्ने भएका छन् भने अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल दुई वर्षे रहने छ । राष्ट्रिय सभाका ५९ सदस्यीय सदस्यको

पुरा पढ्नुहोस

राष्ट्रिय सभामा कोमल वलीको चार, सरिता प्रसाई दुई वर्षे कार्यकाल (सूचीसहित)

काठमाडौं, ४ असार । राष्ट्रिय सभामा ५९ सांसदको कार्यकालको टुंगो गोलाप्रथाबाट निर्धारण गर्ने क्रम जारी छ । अहिलेसम्म महिला सदस्यको दुई वर्ष, चार वर्ष र ६ वर्षे कार्यकालको टुंगो लागेको छ । जसमा चर्चित लोकगायिका कोमल

पुरा पढ्नुहोस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा मुक्तिनाथ मन्दिरको प्रचार

काठमाडौं, ४ असार । सोमबार बिहान इन्डिया इन नेपालको ट्विटर ह्यान्डिलबाट नेपालको प्रसिद्ध मुक्तिनाथ मन्दिरमा योग गर्दै गरेको तीनवटा तस्बिर सार्वजनिक भयो । सो ट्विट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, भारतीय प्रधानमन्त्री कार्यालयलाई

पुरा पढ्नुहोस

रामचन्द्र पौडेल भन्छन्, पार्टीभित्र राम्रो व्यवस्थापन नुहँदा काँग्रेसले हार बेहोर्यो

चितवन, ४ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा नेता पौडेलले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताए

पुरा पढ्नुहोस

अफगानिस्तानमा आत्मघाती हमला, कम्तिमा १८ जनाको मृत्यु, ४९ जना घाइते

एजेन्सी, अफगानिस्तानको अशांत पूर्वी क्षेत्रमा प्रान्तीय गभर्नरको कार्यालय बाहिर इदको अवसरमा आयोजित कार्यक्रमलाई लक्षित गरि भएको आत्मघाती हमलामा १८ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । पछिल्लो दुई दिनमा यो आत्मघाती

पुरा पढ्नुहोस