फेरि सन्दीप लामिछानेको चर्चा: विश्व चर्चित खेलाडी गांगुली र म्याक्सवेलले गरे प्रशंसा

काठमाडौँ, ४ जेठ । आइपीएलमा राम्रो पफर्मेन्स दिएर चर्चा बटुलेका नेपाली अ‍ेलाडी सन्दिप लामिछानलाई फेरि अर्को विषयले चर्चामा पुर्याएको छ । उनले भारतीय पूर्व कप्तान सौरभ गांगुलीसँगै गौतम गम्भिर र ग्लेन म्याक्सवेलसँग स्टेज सेयर गरेको

पुरा पढ्नुहोस

प्रतिनिधिसभा बैठकः सभामुखले मागे सरकारको धारणा

काठमाडौँ, ४ जेठ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले उठाएको राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख महराले देशका विभिन्न स्थानमा महिला हिंसा बढेको, बाढीपीडित र भूकम्पपीडितले उचित राहत नपाएको जस्ता विषयमा

पुरा पढ्नुहोस

एमाले–माओवादी एकताः प्रदेशदेखि स्थानीय तहसम्मको एकीकरण कहिले ? केन्द्रमा दुई अध्यक्ष तल्लो तहमा कति ?

काठमाडौँ, ४ जेठ । नेकपा एमाले र माओवादी केन्द्र एकता भइसकेको छ । तर स्थानीय तह, जिल्ला र प्रदेशमा भने अझै पार्टी एकीकरण हुन बाँकी नै छ । तल्लो तहमा एकीकरण भइसक्नका लागि अझै तीन

पुरा पढ्नुहोस

सनम हत्या र सुन तस्करी काण्डमा प्रतिवादी वकिलहरुको बहस जारी

मोरङ, ४ जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डको मुद्धामा शुक्रबार पनि बहस जारी छ । मुद्दाका प्रतिवादीहरुका तर्फबाट बिहीबार ४२ जनाले बहस गरेको र शुक्रबार बाँकी कानुन् व्यवसायीहरुको बहस

पुरा पढ्नुहोस

सलमानको ‘रेस–३’ले भेट्न सकेन सञ्जयको वायोपिक ‘सञ्जु’लाई (भिडियोसहित)

एजेन्सी, ४ जेठ । बलिउड सुपरस्टार सलमान खानको बहु प्रतिक्षित भनिएको फिल्म ‘रेस–३’ ले सञ्जु दत्तको जीवनमा आधारित फिल्म ‘सञ्जु’लाई भेट्न सकेन । बक्स अफिसमा सलमानको अधिकांश फिल्मले सधै रेकर्ड तोड्दै आएको भए पनि यो

पुरा पढ्नुहोस

ओली र प्रचण्ड पेरिसडाँडा र धुम्बाराही भिजिट गर्दै

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले कोटेश्वरस्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा र धुम्बाराहीमा रहेको पूर्वएमालेको केन्द्रीय कार्यालयको अवलोकन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक सकिएपछि ओली र प्रचण्डले

पुरा पढ्नुहोस

ओलीका विश्वासपात्र विष्णु पौडेल ‘शक्तिशाली’ बन्दै, झलनाथ खनाल र ईश्वर पोखरेल पाखा लागे

काठमाडौं, ४ जेठ । नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन) मा नौ सदस्यीय सचिवालय गठन भएको छ । जसमा केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल

पुरा पढ्नुहोस

फेसबुकमा लभर खोज्ने एप्स्,

ऐजेन्सी । जो कोहीलाई पनि प्रेमको खोजी गर्न त्यति सजिलो छैन । तर, हिजोआज यस्ता थुप्रै मोबाइल एप्सहरु छन् जसले मद्दतस गर्न सक्छ । इन डेडिङ ऐप्लीकेशनको माद्दतले तपाईलाई थुप्रै राम्रा विकल्पहरु आउँछन् । तर, थुप्रै

पुरा पढ्नुहोस

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालको ओली–प्रचण्ड भक्तिभाव, नेपालको इतिहासमा महत्वपूर्ण च्याप्टर लेखेको भन्दै गुणगान

काठमाडौं, ४ जेठ । कुनै पनि देशको राजदूत भएर जाने व्यक्तिले सबैभन्दा पहिले देशको प्रतिनिधित्व गर्छ । देश र जनता नै उसको पहिलो प्राथमिकतामा पर्छ । सो देशमा राजदूत भएर बसिरहँदा उसले आफू कुन दलको

पुरा पढ्नुहोस

यी बालिका जस्ले १४ महिनादेखि बन्दी जीवन बताइन्

राजविराज, ४ जेठ ।  राजविराजस्थित कारागारमा बन्दी जीवन बिताइरहेकी एक तीनवर्षीया बालिकाको उद्धार गरिएको छ । आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातोकी उर्मिला मण्डलकी तीन वर्षीया छोरी ज्योति

पुरा पढ्नुहोस