२५ वर्षीय यूवतीको शव घर नजिकै भेटियो, कस्ले गर्यो हत्या ?

रौतहट, ४ वैशाख । रौतहटमा एक महिलाको सोमबार राति शंकास्पद मृत्युु भएको छ । कटहरिया नगरपालिका–१ हर्षाहाटोलका मुुकेश चौरसियाकी श्रीमती २५ वर्षीया सीमादेवीको शव घरभन्दा करीब दुईसय मिटर उत्तरतर्फको खेत आली छेउमा मंगलबार बिहान बरामद

पुरा पढ्नुहोस

रुकुमको चौरजाहारी नगरपालिकाका मेयर गाडी दुर्घटानामा परि गम्भीर घाइते

काठमाडौँ, ४ रुकुम । गाडी दुर्घटनामा परि पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा गम्भीर घाइते भएका छन् । मंगलबार मेलैनाउलीबाट खोला गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गडी दुर्घटनामा शर्मा घाइते भएका हुन्

पुरा पढ्नुहोस

साढे तीन घन्टा लामो बालुवाटार बैठकमा जुटेन सहमति, वैशाख ९ गते पार्टी एकता नहुने

काठमाडौं, ४ वैशाख । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता जटिलतातर्फ उन्मुख हुँदै गएको छ । ११ दिनपछि मंगलबार बसेको एकता संयोजन समितिको चार घन्टा लामो बैठक पनि विना निष्कर्ष टुंगिएपछि एकता प्रक्रिया जटिल बनेको

पुरा पढ्नुहोस

सात महिनादेखि लिभिङ टुगेदरमा रहेकी गोर्खाकी पूर्णिमाको अाफ्नै ब्वार्इफ्रेण्डले गरे हत्या (भिडियोसहित)

काठमाडौँ, ४ वैशाख । लिभिङ टुगेदर (विवाह नगरि सँगै बस्नु) पश्चिमा देशहरुमा समान्य मानिए पनि नेपालमा भने यसलाई सहर्ष स्वीकारिँदैन । तर, पछिल्लो समय नेपालमा पनि लिभिङ टुगेदर जोडीहरु भेटिन थालेका छन् । लिभिङ टुगेदरमा

पुरा पढ्नुहोस

नविना लामाको बिहेको आयोजक अनेरास्ववियु

काठमाडौंँ, वैशाख ४ । विद्यार्थी नेतृ नविना लामाको विवाहको आयोजक अनेरास्ववियु हुने भएको छ । अनेरास्ववियुको सोमबार बसेको स्थायी कमिटी बैठकले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष विवाहको आयोजक हुने निर्णय गरेको हो । लामाको वैशाख

पुरा पढ्नुहोस

नेपालमै १०९ वर्षीया वृद्धा, जस्लाई मातातिर्थ औँशीमा सम्मान गरियो

तेह्रथुम, ४ वैशाख । ज्येष्ठ नागरिक जिल्ला संघ, तेह्रथुमले मातातीर्थ औँशीका अवसरमा सोमबार १०९ वर्षीया एक वृद्धालाई सम्मान गरेको छ । म्याङलुङ नगरपालिका–३, नागदह निवासी १०९ वर्षीया पदममाया श्रेष्ठलाई संघले एक कार्यक्रमको आयोजना गरी सम्मान

पुरा पढ्नुहोस

भारतीय दूतावासको सम्पर्क कार्यालयमा बम विष्फोट भएको भोलिपल्ट एकाबिहानै अर्को बम भेटियो

मोरङ, ४ वैशाख । पूर्व पश्चिम राजमार्ग अन्तर्गत विराटनगरको सुन्दर हरैचाको गछियामा बम फेला परेको छ । राजमार्गको पुलमा बम देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलीले बम

पुरा पढ्नुहोस

चट्याङले एकको मृत्यु, दुई घाइते

सोलुखुम्बु, ४ वैशाख । चट्याङ लागेर सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन् । सोमबार वर्षासँगैको चट्याङले सोलुखम्बको दूधकोशी–७ बस्ने ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै

पुरा पढ्नुहोस

सिरियाको होम्स शहरमा सिरियाली सेनाले नै खसाल्यो मिसाइल

होम्स, वैशाख ४ । सिरियाको होम्स शहरमा सिरियाली सेनाले नै मिसाइल खसालेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सिरियाको होम्स शहरस्थित दक्षिणपूर्वी भागमा विष्फोटको ठूलो आवाज सुनिएको थियो । अधिकारीहरुका अनुसार यो हमलामा

पुरा पढ्नुहोस

माछाको तेल आँखाकाे लागि कत्तिको लाभदायी ?

टम्पा, ४ वैशाख । आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ । लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले त्रुटिपूर्ण रहेको दावी

पुरा पढ्नुहोस