आठ ग्यास उद्योगले पाए नेपाल गुणस्तर चिह्न

काठमाडौँ, ४ वैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न

पुरा पढ्नुहोस

विदेश जाने अनुमति पाए सलमानले

काठमाडौँ, ४ वैशाख । बलिउडा चर्चित अभिनेता सलमान खानलाई अदालतले विदेश जान अनुमति दिएको छ । सलमानले आफ्नो अब आउने फिल्म सुटिङका लागि नेपालसहित क्यानडा, र अमेरिका जानका लागि अनुमति माग्दै निवेदन दिएपछि विदेश विदेश

पुरा पढ्नुहोस

फौजदारी अभियोगमा सांसदको पद स्वतः निलम्बन हुने

काठमाडौँ, ४ वैशाख । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले फौजदारी अभियोगमा सांसदलाई मुद्दा लागेमा वा पुर्पक्षका लागि थुनामा राखिएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था नियमावलीमा राख्ने गृहकार्य गरिरहेको छ । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको

पुरा पढ्नुहोस

धादिङमा करेन्ट लागेर एकको मृत्य, ६ घाइते

धादिङ, ४ वैशाख । धादिङको थाक्रे गाउँपालिका– ११ केवलपुरमा मंगलबार बिहान खानेपानीको पाइप मिलाउने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । बोरिङ गरेर तानिएको पानीको पाइपमा बाटो

पुरा पढ्नुहोस

२५ वर्षीय यूवतीको शव घर नजिकै भेटियो, कस्ले गर्यो हत्या ?

रौतहट, ४ वैशाख । रौतहटमा एक महिलाको सोमबार राति शंकास्पद मृत्युु भएको छ । कटहरिया नगरपालिका–१ हर्षाहाटोलका मुुकेश चौरसियाकी श्रीमती २५ वर्षीया सीमादेवीको शव घरभन्दा करीब दुईसय मिटर उत्तरतर्फको खेत आली छेउमा मंगलबार बिहान बरामद

पुरा पढ्नुहोस

रुकुमको चौरजाहारी नगरपालिकाका मेयर गाडी दुर्घटानामा परि गम्भीर घाइते

काठमाडौँ, ४ रुकुम । गाडी दुर्घटनामा परि पश्चिम रुकुमको चौरजाहारी नगरपालिकाका मेयर विशाल शर्मा गम्भीर घाइते भएका छन् । मंगलबार मेलैनाउलीबाट खोला गाउँको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक वितरण गर्न जाँदै गडी दुर्घटनामा शर्मा घाइते भएका हुन्

पुरा पढ्नुहोस

साढे तीन घन्टा लामो बालुवाटार बैठकमा जुटेन सहमति, वैशाख ९ गते पार्टी एकता नहुने

काठमाडौं, ४ वैशाख । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता जटिलतातर्फ उन्मुख हुँदै गएको छ । ११ दिनपछि मंगलबार बसेको एकता संयोजन समितिको चार घन्टा लामो बैठक पनि विना निष्कर्ष टुंगिएपछि एकता प्रक्रिया जटिल बनेको

पुरा पढ्नुहोस

सात महिनादेखि लिभिङ टुगेदरमा रहेकी गोर्खाकी पूर्णिमाको अाफ्नै ब्वार्इफ्रेण्डले गरे हत्या (भिडियोसहित)

काठमाडौँ, ४ वैशाख । लिभिङ टुगेदर (विवाह नगरि सँगै बस्नु) पश्चिमा देशहरुमा समान्य मानिए पनि नेपालमा भने यसलाई सहर्ष स्वीकारिँदैन । तर, पछिल्लो समय नेपालमा पनि लिभिङ टुगेदर जोडीहरु भेटिन थालेका छन् । लिभिङ टुगेदरमा

पुरा पढ्नुहोस

नविना लामाको बिहेको आयोजक अनेरास्ववियु

काठमाडौंँ, वैशाख ४ । विद्यार्थी नेतृ नविना लामाको विवाहको आयोजक अनेरास्ववियु हुने भएको छ । अनेरास्ववियुको सोमबार बसेको स्थायी कमिटी बैठकले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष विवाहको आयोजक हुने निर्णय गरेको हो । लामाको वैशाख

पुरा पढ्नुहोस

नेपालमै १०९ वर्षीया वृद्धा, जस्लाई मातातिर्थ औँशीमा सम्मान गरियो

तेह्रथुम, ४ वैशाख । ज्येष्ठ नागरिक जिल्ला संघ, तेह्रथुमले मातातीर्थ औँशीका अवसरमा सोमबार १०९ वर्षीया एक वृद्धालाई सम्मान गरेको छ । म्याङलुङ नगरपालिका–३, नागदह निवासी १०९ वर्षीया पदममाया श्रेष्ठलाई संघले एक कार्यक्रमको आयोजना गरी सम्मान

पुरा पढ्नुहोस