तुइन विस्थापन गर्न आनी छोइङले दिइन प्रधानमन्त्रीलाई एक करोड

काठाडौं, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले रु एक करोड सहयोग हस्तान्तरण गरेकी छिन् । नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको बुधबार राति प्रसारित शृखंलामा

पुरा पढ्नुहोस

भोलिको प्रतिनिधिसभा बैठकमा अघिल्लो अध्यादेशअनुसारको चिकित्सा शिक्षा विधेयक पेश नगरे प्रतिवाद गर्ने काँग्रेसको निष्कर्ष

काठमाडौँ, २ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चिकित्सा शिक्षा विधेयक अघिल्लो अध्यादेश (माथेमा आयोगको भावना र मर्म) अनुसार नै ल्याउन सरकारलाई आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको काँग्रेस

पुरा पढ्नुहोस

चिकित्सक संघले भोलि देशभरको स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने, सुनुवाई नभए आकस्मिक सेवा पनि रोक्ने चेतावनी

काठमाडौं २, साउन । नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डा.गोबिन्द केसीको मागका सम्बन्धमा सरकार गम्भीर नभएको ठहर गर्दै संघले सरकारलाई दबाब

पुरा पढ्नुहोस

भारतीय कलाकार प्रियंकाले गरिन् आत्महत्या

भारत, २ साउन । भारतको तामिल इन्ड्रस्ट्रिजकी कलाकार प्रियंकाले आत्महत्या गरेकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले वलासारावक्कमस्थित आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेकी हुन् । प्रियंका तामिल टीभी शो ‘वामसम’मा ज्योतिकाको भूमिकामा अभिनय गरेकी थिइन्

पुरा पढ्नुहोस

बिहानै भेटिएको दुईवटा बम नेपाली सेनाद्वारा निष्कृय

धनगढी, २ साउन । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ स्थित देउती गुड्का इण्डस्ट्रिज नजिकको सडक छेउमा बुधबार फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सडक छेउको घाँस उम्रेको ठाउँमा राखिएको

पुरा पढ्नुहोस

पाकिस्तानको चुनावमा यस्ता कुरा पनि हुँदैछन् जुन यसअघि कहिले भएको थिएन

तस्वीर कपीराइटGETTY IMAGES पाकिस्तानमा आउँदो बुधवार आमनिर्वाचन हुँदैछ। यो पटक चुनावमा केही यस्ता कुरा पनि हुँदैछन् जुन यसअघि भएको थिएन। प्रस्तुत छ पाकिस्तानको चुनावबारे तपाईँले जान्नुपर्ने पाँच महत्त्वपूर्ण कुराः १. पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो कार्यकाल पूरा

पुरा पढ्नुहोस

क्रिकेटर शक्ति गौचनले गरे सन्यास लिने घोषणा

२ साउन, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर शक्ति गौचनले क्रिकेट खेलबाट सन्यास लिने घोषणा गरेका छन् । युरोप टुरमा जानुअघि आयोजित पत्रकार सम्मेलनमा गौचनले नेपालले पहिलो पल्ट खेल्न लागेको एकदिवसीय क्रिकेटपछि सन्यास लिने घोषणा

पुरा पढ्नुहोस

‘सगरमाथा म्युजिक अवार्ड २०७५’ असोजमा

काठमाडौँ, २ असार । ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ आगामी असोजमा हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको म्युजिक अवार्डका लागि असार १ गतेबाट खुल्ला भएको आवेदन फारम आगामी साउन ३१ गतेसम्म भरिसक्नु

पुरा पढ्नुहोस

राजधानीको फोहोर व्यवस्थापनको जिम्मा एक निजी कम्पनीलाई, उठ्ला त अब फोहोरको डंगुर ?

काठमाडौँ, २ साउन । राजधानी काठमाडौँको फोहोर नउठाइँदा उपत्यकामा फोहोरको डंगुर थुप्रिन थालेका बेला फोहोरको व्यवस्थापनको जिम्मा एक निजी कम्पनीलाई दिइने भएको छ । नेपाल सरकार लगानी बोर्डले निजी कम्पनी नेपवेष्टलाई दिने निर्णय गरेको हो

पुरा पढ्नुहोस

डा.गोविन्द केसीको माग पूरा नभएसम्म कांग्रेसले संसद् चल्न नदिने, सडक र सदन दुवैमा संघर्ष

काठमाडौं, २ साउन । नेपाली कांग्रेसले डा.गोविन्द केसीको माग पूरा नभएसम्म कांग्रेसले संसद् चल्न नदिने भएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेसको पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यको बैठकले यस्तो निर्णय

पुरा पढ्नुहोस