सर्वदलीय बैठकमा आचारसंहिता पालना गर्ने पाँच बुँदे सहमति

मनोज दाहाल  विराटनगर, ६ मंसिर । निर्वाचनलाई प्रभावित पर्ने किसिमले आचारसंहिता विपरीत हुने गरेको कार्यलाई रोक्न सरोकारबाला निकायबीच पाँच बुँदे सहमति भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित सर्वदलीय बैठकमा भएको सो सहमति पत्रमा

पुरा पढ्नुहोस

विप्लव समूहका रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज पक्राउ

रसुवा, ६ मंसिर ।  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ । कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पत्राउ गरिएको हो । लामिछानेमाथि

पुरा पढ्नुहोस

दोलखाका मतदाता सोध्छन्, “कहिले पाइन्छ माथिल्लो तामाकोशीको शेयर”

दोलखा, ६ मंसिर ।  कालिञ्चोक–९ का हरिबहादुर खड्काले तीन वर्षदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले शेयर दिन्छ रे भन्ने सुनेको । तर अहिलेसम्म किन शेयर दिइएन भनेर कोही कसैले पनि चित्त बुझ्ने गरी बताएका छैनन् ।

पुरा पढ्नुहोस

दोलखाका मतदाता सोध्छन्, “कहिले पाइन्छ माथिल्लो तामाकोशीको शेयर”

 रमेश लम्साल दोलखा, ६ मंसिर । कालिञ्चोक–९ का हरिबहादुर खड्काले तीन वर्षदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले शेयर दिन्छ रे भन्ने सुनेको । तर अहिलेसम्म किन शेयर दिइएन भनेर कोही कसैले पनि चित्त बुझ्ने गरी बताएका छैनन्

पुरा पढ्नुहोस

यस्तो छ नेपालको रेलसेवाको इतिहास (फोटो सहित)

काठमाडौँ ६ मंसिर । काठमाडौँमा मोनो रेल र मेट्रो रेलको चर्चा चलिरहदा नेपालको पहिलो रेल सेवाको  बारेमा भने कमै नेपालीले मात्र  थाहा पाएका छन् । नेपालको पहिलो रेल्वे भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्मको रहेको थियो । तत्कालिन इस्ट इन्डिया कम्पनीले काठ

पुरा पढ्नुहोस

राष्ट्र बैंकको ३० वर्षे सेवा अवधि राख्ने प्रस्ताव लोकसेवाद्वारा अस्वीकार

काठमाडौँ, ६ मंसिर । लोकसेवा आयोगले राष्ट्र बैंकका कर्मचारीका लागि ३० वर्षे सेवा अवधि कायम राख्न गरिएको संशोधन प्रस्ताव अस्वीकृत गरेको छ । आयोगले एउटा मात्र संस्थाको सेवा अवधि परिवर्तन गर्दा समग्र सार्वजनिक सेवामै प्रभाव पार्ने

पुरा पढ्नुहोस

काठमाडौं १ मा प्रकाशमान सिंहको प्रतिस्पर्धी अनिल शर्मा कि रवीन्द्र मिश्र ?

काठमाडौं, ६ मंसिर । जति जति नजिकिँदै छ, चुनावी माहोल पनि तात्दै गएको छ । खासगरी दोस्रो चरणको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं १ सबैको चासोको विषय बनेको छ । काठमाडौं १ मा नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, वाम

पुरा पढ्नुहोस

बम बनाउँदै गर्दा विप्लवका कार्यकर्ता पक्राउ

धादिङ, ६ मंसिर । धादिङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता बम बनाउँदै गरेको अवस्थामा पक्राउ परेका छन् । धार्केस्थित वाम गठबन्धनको संयुक्त सभा क्षेत्र नजिकैबाट सकेट बम बनाउँदै गरेको अवस्थामा थाक्रे गाउँपालिका–७

पुरा पढ्नुहोस

ट्रक र मोटरसाइकल ठोकिँदा दुईको मृत्यु

इलाम, ६ मंसिर । मेचीराजमार्गअन्तर्गत इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एक आपसका ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तनहुँ ब्यास नगरपालिका– १ का २७ वर्षीय .शरद पौडेल र इलाम देउमाई नगरपालिका– ५ का

पुरा पढ्नुहोस

एमाले उम्मेदवार शेरधन राईको श्वेतपत्रमा झुटको खेती, किन ढाँटिदैछ मतदाता ?

निशान्त शर्मा काठमाडौं, ६ मंसिर । ‘कम्युनिस्टहरू झुटको खेती गर्छन्’ यो नेपालको राजनीतिमा चर्चित भनाइ हो । भनिन्छ, कम्युनिस्टहरू जे भन्छन्, त्यो गर्दैनन्, खालि आश्वासनका पुलिन्दा मात्रै बाँड्ने काम गर्छन् । यसैको उदाहरण भएको छ, भोजपुर

पुरा पढ्नुहोस