माघ ७ भित्र तीनवटै निर्वाचन सम्पन्न गर्नुपर्छ : नेता सिटौला

इनरुवा, २१ पुस। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २०७४ माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभएको छ। सुनसरी सदरमुकाम इनरुवामा नेपाल प्रेस युनियन सुनसरी शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले अहिलेको संसदको

पुरा पढ्नुहोस

रातो नम्बरको अफवाह फैलाउने गायिका भन्छिन्, ‘मिडियाले मेरो चरित्र हत्या गर्न खोज्यो’ (भिडियो सहित)

काठमाडौं, २१ पुस। सामाजिक सन्जालमा रातो नम्बरको आतंक फैलाएको आरोपमा पक्राउ गायिक प्रश्ना पाण्डेले सञ्चार माध्ययममा आफ्नो बारेमा आएको कुरा कपोकल्पित, असत्य र भ्रामक भएको आरोप लगाएकी छन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर गायिका प्राश्ना पाण्डेले

पुरा पढ्नुहोस

भाँचिएको नङ टी ब्यागले यसरी जोड्नुस !

एजेन्सी, के तपाईले नङ भाचिने समस्या झेल्दै आएनु भएको छ ? यदि त्यसको हो भने चिकित्सकको उपचार बिना नै भाचिएको तपाईको नङलाई सजिलै जोडिन सक्छ। यसको लागि तपाईले दैनिक रुपमा प्रयोग गर्दै आएको टी ब्यागले तपाईको

पुरा पढ्नुहोस

कमाइको दौडमा सुल्तान भन्दा दंगल अगाडि, चाँडै पिकेको रेकर्ड तोडिने

एजेन्सी, गत २३ डिसेम्बरदेखि प्रदर्शनमा आएको आमिर खानद्वारा अभिनित बलिउड चलचित्र दंगलले १३ दिनमा ३ सय ४ करोड कमाएको छ। ट्रेड एनालिस्ट तरण आदर्शको ट्विट अनुसार दंगलले १३ दिनमा 9.23 करोड रुपैया कमाएको जानकारी दिइएको छ। यस्तै

पुरा पढ्नुहोस

संशोधन विरुद्ध राजधानीमा एमालेको मोटरसाइकल र्‍याली (फोटो फिचर)

काठमाडौं, २१ पस। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका ९ साना दल मिलेर बिहीबार राजधानीमा बृहत मोटरसाइकल र्‍याली निकालेको छ। सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव विरुद्ध आमसभाको अघिल्लो दिन एमालेसहितका प्रतिपक्षी दलले प्रदर्शनीमार्गबाट १५ हजार मोटरसाइकल र्‍याली

पुरा पढ्नुहोस

आलु बीउ उत्पादनमा निजी क्षेत्रलाई अनुदान

राजाराम कार्की।काठमाडौँ, २१ पुस। सरकारले माघ मसान्तभित्र पूर्व मूलबीउ आलु उत्पादनका लागि टिस्युकल्चर प्रयोगशाला स्थापना र स्क्रिन हाउस सुदृढीकरण गर्न निजी क्षेत्रलाई अनुदान उपलब्ध गराउने भएको छ। आलु र आलु बीउमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारी निकाय

पुरा पढ्नुहोस

चार बर्षपछि हाकु कालेलाई खोज्दै आयो ‘लुट-२’ को ट्रेलर, हेनुर्स यस्तो बनेको छ

काठमाडौं, २१ पुस। बहुप्रतिक्षित चलचित्र 'लुट-२'को ट्रेलर सार्वजानिक भएको छ।२०६९ सालमा सुपरहिट भएको चलचित्र 'लुट'को सिक्वेलको रुपमा रहेको 'लुट-२' राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरेर ट्रेलर सार्वजानिक गरिएको हो। पत्रकार सम्मेलनमा सिक्वेलको रुपमा रहेको 'लुट-२' पनि सुपर

पुरा पढ्नुहोस

इराकी महिला पत्रकारको एक हप्तापछि उद्धार

एजेन्सी, एक हप्तादेखि आफ्नै घरबाट हराइरहेको इराकी महिला पत्रकारलाई उद्धार गरिएको छ। उद्धारपछि उनीसँग सोधपुछ भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ। उनलाई घरमै बसिरहेको बेलामा अज्ञात समूहले अपहरण गरेका थिए। तर उनीहरुले त्यही रात उनलाई ररिहा गरेको

पुरा पढ्नुहोस

पोखरामा क्यानोनिङको सम्भावना खोजिँदै

वासुदेव पौडेल। पोखरा, २१ पुस। साहसिक पर्यटनका रुपमा चासो र चर्चाको वषय बन्दै गएको खेल क्यानोनिङ (छाँगावरोहण)को पोखरा र आसपासका क्षेत्रमा थप सम्भावना खोज्न थालिएको छ। पोखरा र आसपासका क्षेत्रमा जलयात्रा, पदयात्रा, पर्वतारोहरण आदिको उद्देश्यका साथ

पुरा पढ्नुहोस

अंग्रेजी १२ महिनाको नाम कसरी राखियो? थाहा पाउनुस्

एजेन्सी, हामीले अंग्रेजी महिनाको नाम त सुनेकै छौ।तर ती १२ महिनाको नाम सरी रह्यो भन्‍ने बारेमा रोचक तथ्य रहेको छ। ती यस प्रकार रहेको छ। जनवरी जेनस एक ग्रीक देवता हो जसलाई २ अनुहार रहेको छ। एउटा

पुरा पढ्नुहोस