भूकम्प गएकाे दुई वर्षमा ४० प्रतिशत निजी घरको पुनःनिर्माण

काठमाडौँ, ११ चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले क्षति पु¥याएका निजी घरमध्ये ४० प्रतिशत घरको पुनःनिर्माण कार्य जारी रहेको जनाएको छ । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा छ लाख २६ हजार ६९५ घर क्षति

पुरा पढ्नुहोस

अपहरण गरी जग्गा हड्प्न खोज्ने चार जना पक्राउ

भद्रपुर, ११ वैशाख । अपहरण एवम् बन्धक बनाएर किर्ते प्रक्रियाबाट जग्गा हड्प्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलनमार्फत मेचीनगर नगरपालिका–४ का तेजेन्द्र न्यौपाने, वडा

पुरा पढ्नुहोस

काँग्रेसको घोषणापत्र भोलि सार्वजनिक हुँदै

काठमाडौँ, ११ वैशाख । नेपाली काँग्रेसले बृहत् छलफल र सबै पक्षसँगको सुझाव सङ्कलनपछि भोलि पार्टीको घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी केन्द्रीय कार्यालयमा सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख १२ गते अपराह्न ३ बजे विशेष कार्यक्रममा स्थानीय

पुरा पढ्नुहोस

पहिलो र दोस्रो चरणकै निर्वाचन कार्यतालिका सार्वजनिक, असार पहिलो साता बजेट ल्याउन सुझाव

काठमाडौं, ११ वैशाख । निर्वाचन आयोलले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । विपक्षी दल एमालेले विरोध जनाइरहेका बेला आयोगले सोमबार पत्रकार सम्मेलन गरी दोस्रो निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो

पुरा पढ्नुहोस

अभिनेता नवाजुद्दीन सिद्दीकीको डीएनए परीक्षणमा १६.६६ प्रतिशत हिन्दू देखियो

एजेन्सी । अभिनेता नवाजुद्दीन सिद्दीकीको फेसबुकमा पोष्ट गरिएको एक भिडियो भाइरल भएको छ । यस भिडियोमा नवाजुद्दीन सिद्दीकीले भनेका छन्, ‘हेलो म नवाजुद्दीन सिद्दीकी हूँ, मैले आफ्नो डीएनए परीक्षण गराएँ, जब रिपोर्ट आयो तब पत्ता लाग्यो

पुरा पढ्नुहोस

लोकतन्त्र संस्थागत गर्नुपर्ने – पूर्व राष्ट्रपति यादव

काठमाडौँ, ११ वैशाख । पूर्व राष्ट्रपति डा रामवरण यादवले जनआन्दोलनबाट प्राप्त लोकतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् । युवा संसद् नेपालको आयोजनामा आज यहाँ भएको ‘युवा सार्क क्षेत्रीय सम्मेलन’को उद्घाटन गर्दै उनले ७० वर्षको उपलब्धिबाट

पुरा पढ्नुहोस

सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको छ – प्रधानमन्त्री

काठमाडौँ, ११ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले हरेक क्षेत्रमा सकारात्मक परिणाममुखी काम गरेको बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौँ बैठकमा बोल्दै प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपाली जनतालाई स्वास्थ्यमा पहुँच

पुरा पढ्नुहोस

विरोधकाबीच संविधान संशोधन विधेयक संसद्‍‍मा पेश

काठमाडौं, ११ वैशाख । विपक्षी दलहरुको नाराबाजीकाबीच सरकारले संविधान संशोधन विधेयक संसद्मा पेश गरेको छ । सोमबार बसेको व्यवस्थापिका संसद्को बैठकमा कानुनमन्त्री अजय शंकर नायकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक पेश गरेका हुन् । मन्त्री नायकले

पुरा पढ्नुहोस

विप्लव माओवादीका ३० जना नेता कार्यकर्ता पक्राउ

सुर्खेत, ११ वैशाख । निर्वाचन विरोधी कार्य गरेको आरोपमा सुर्खेतबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका ३० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । स्थानीय तह निर्वाचनको विरोधमा सभा गरेपछि प्रहरीले केन्द्रीय सदस्य हिमाल विक, विद्यार्थीका

पुरा पढ्नुहोस

प्रचण्ड सरकारप्रति ओलीको टिप्पणी– यो सरकार ध्रुवे हात्ती जस्तै हो

काठमाडौं, ११ वैशाख । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ‘ध्रुवे हात्ती’ जस्तै भएको टिप्पणी गरेका छन् । व्यवस्थापिका संसद्को सोमबार बसेको बैठकमा विशेष समय लिएर

पुरा पढ्नुहोस