ऋतिकको पछि–पछि उर्वशी

काठमाडौँ । बलिउडकी हट नायिका उर्वशी रौटेलाको बारेमा बेला–बेलामा थरी–थरीका कुरा खबर छाउने गर्दछ। हालै एक फिल्मस्टारको पार्टीमा उनले यतिसम्मको व्यवहार प्रदर्शन गरिन् रे कि उनी पछि लागेका कारण उक्त कलाकारलाई बाथरुम नै छिर्नुपर्यो रे

पुरा पढ्नुहोस

भैँसी दाइजो नपाउँदा सिन्दुर हालेर बेहुलीलाई छोड्ने बेहुला प्रहरी खोरमा

महोत्तरी, १६ फागुन - दाइजोमा लैनो भैंसी नपाएको निहुँमा दुलही छोड्ने धनुषाका एक बेहुलालाई इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले पक्राउ गरेको छ।सिउँदोमा सिन्दुर हाली सकेकी बेहुलीलाई छोड्ने बेहुला कान्छी बजार(९ का रौदी कापरलाई प्रहरीले पक्राउ

पुरा पढ्नुहोस

भिक्षु बनेर लुम्बिनी पुगे इराकी !

काठमाडौं १६ फागुन। बौद्ध भिक्षुको आवरणमा भगवान गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी सोधपुछपछि फरार भएका छन् । तीन साताअघि मायादेवी मन्दिरबाट पक्राउ परेका ती व्यक्तिले सुरुमा आफूलाई भारतीय नागरिक बताएका थिए ।

पुरा पढ्नुहोस

चैतबाट युरो–४ इन्धन नेपालमा : यी हुन् इन्धनका फाइदा

काठमाडौं। नेपाल आयल निगमले १९ चैत (१ अप्रिल)देखि भारतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने भएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण गर्दै छ । सम्झौता

पुरा पढ्नुहोस

कक्षा ८ मात्र अध्ययन गरेका मञ्जित विकले बनाए बाइकको इन्जिनबाट हेलिकप्टर

रुकुम, १६ फागुन । छिवाङ-४ का ३३ वर्षीय मञ्जित विक हेलिकप्टर बनाएपछि अहिले चर्चामा छन्। उनी पेसाले होटल व्यवसायी हुन्। मुसिकोट ५, सोलाबाङ बजारमा होटल व्यवसाय गर्दै आएका उनको ३ दिनयता चर्चा चुलिएको छ । होटलमा

पुरा पढ्नुहोस

ट्रायल सेन्टर सञ्चालन नगर : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले योग्यता नपुगेको सुजुकी ड्राइभिङ स्कुल प्रालिलाई ट्रायल सेन्टर सञ्चालन गर्न नदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २०

पुरा पढ्नुहोस

उपत्यकामा बुधबारदेखि २० वर्ष पुराना गाडी प्रतिबन्ध

काठमाडौँ १६ फागुन । उपत्यकाभित्र आगामी बुधबारदेखि २० वर्षभन्दा पुराना सवारीसाधन चल्न बन्देज लाग्ने भएको छ । यातायात व्यवस्था विभागका अनुसार पहिलो चरणमा सार्वजनिक प्रयोजनका सवारीसाधनको हकमा मात्रै यो नियम लागू हुनेछ । बुधबारदेखि उपत्यकाभित्र

पुरा पढ्नुहोस

स्वास्थ्यमन्त्रीले आफ्नो शरीरका सात अंग दान गरे

भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् । स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र

पुरा पढ्नुहोस

राजदूतबाट फिर्ता भयो विवादास्पद दुई महिलाको नाम

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमनका लागि राजदूत सिफारिस गरेका दुई महिलाको नाम फिर्ता लिएको छ। मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारीस

पुरा पढ्नुहोस

सेनाले रक्षा मन्त्रालयमार्फत माग्यो थप रकम, हवाई सुरक्षा मजबुत बनाइने

काठमाडौं १६ फागुन । नेपाली सेनाले पाँचवटै पृतनामा सुविधासम्पन्न हवाई बेस निर्माण र अत्याधुनिक हेलिकप्टर खरिद, विशिष्ट व्यक्तिको आवागमनमा हवाईजहाज प्रयोग र आपतकालिन उद्धार, राहत तथा कारवाहीमा आवश्यक सामाग्री खरिदका लागि सरकारसँग थप रकम मागेको

पुरा पढ्नुहोस