बलिउडका नायिकाहरुको विदेशी ब्वाइफ्रेन्ड

बलिउड नायिका प्रियंका चोपडा र हलिउड गायक तथा अभिनेता निक जोनसबीचको प्रेमसम्बन्धलाई लिएर निकै चर्चा हुने गर्छ । यी दुईलाई सञ्चारमाध्यमले धेरैपटक एकै ठाउँमा भेटाएका छन् । यति मात्र होइन, सामाजिक सञ्जालमा एकले अर्कोलाई गर्ने

पुरा पढ्नुहोस

सेक्सका कुरा गर्दा पोर्नस्टार सन्नीले भनिन्, विगत नकोट्याउनुस्

एजेन्सी,२८ जेठ । बलिउड अभिनेत्री सन्नी लियोनीले सेक्सबारे आफ्नो धारणा स्पष्ट पारेकी छन् । सन्नीले आफ्नो विगत नकोट्याउन आग्रह गर्दै भनिन्,‘मेरो विगत कोट्याउँदा म भन्दा मेरो पति डेनियललाई बढी दुःख लाग्छ ।’ भारतीय सञ्चार माध्यमका अनुसार

पुरा पढ्नुहोस

दिवंगत श्रीदेवीको छोरी जाहन्वीको डेब्यु फिल्म ‘धड्क’ को ट्रेलर रिलिज

एजेन्सी,२८ जेठ । केहि समय अघि निधन भएकी अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वीको डेब्यु रहेको फिल्म ‘धड्क’ को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा शाहिद कपुरका भाइ इसान र जाहन्वीलाई जोडीको रुपमा रहेको देख्न सकिन्छ

पुरा पढ्नुहोस

यी हुन् नेपालसँग साईनो रहेका बलिउड कलाकारहरु

एजेन्सी,२८ जेठ । नेपालीहरुको बलिउडप्रतिको लगाव निकै रहेको छ । जति बलिउडले नेपालप्रति लगाव गरेको छ । नेपाली गीत संगीत होस् या बलिउडका गीतसंगीत होस् दुवै क्षेत्रमा दर्शकहरु आकर्षित हुने गर्छन् । कारण नेपाल र

पुरा पढ्नुहोस

मोटी भनेर आलोचन भएपछि करिश्माकी छोरीले घटाइन ११ किलो तौल

काठमाडौँ, २८ जेठ । नेपाली फिल्म क्षेत्रकी सदाबहार नायिका करिश्माकी छोरी कबिताले फिल्ममा फिट हुनको लागि ११ किलो तौल घटाएकी छन् । कबिताका अनुसार उनले फिल्मकै लागि ११ किलो तौल घटाएको बताएकी छन् । फिल्म क्षेत्रबाट

पुरा पढ्नुहोस

यस्तो थियो सम्पतको सलमान हत्या गर्ने योजना

एजेन्सी, २८ जेठ । विश्वनोइ ग्याङ्ग समूहका सुटर सम्पत नेहराले अभिनेता सलमान हत्या गर्न बनाएको योजना प्रहरीले असफल बनाएको छ । २ महिनादेखि मुम्बाईमा रहेर सलमानको निगरानी गरेको ग्याङ्स्टार सम्पतले बताएका छन् । सलमान आउने–जाने समय

पुरा पढ्नुहोस

चीनको बक्स अफिसमा  रेकर्ड तोड्दै अक्षयकुमारको फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’

एजेन्सी, २८ जेठ । बलिउड बक्स अफिसमा रेकर्ड तोड्दै गरेको अक्षयकुमारको फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ले चीनमा राम्रो कमाइ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । उक्त फिल्मले चीनमा पहिले र दोस्रो दिनमा नै राम्रो आम्दानी

पुरा पढ्नुहोस

डि आए डि टप ६ बाट बाहिरीए पछि के गर्दै छिन् नेपाली चेली वृन्दा दहाल

काठमाडौँ,२८ जेठ । भारतको चर्चित रियालीटी शो डि आइ डी टप ६ बाट बाहिरिएकी नेपालकी शान वृन्दा दहाल   ‘डान्स इण्डिया डान्स लिटिल मास्टर्स’ को आयोजक तथा नेपालीहरुले आयोजना गरेको विभिन्न शोहरुमा व्यस्त  रहेकी छन् । सबैभन्दा

पुरा पढ्नुहोस

‘छक्का पञ्जा ३’ को नायिकामा स्वस्तिमा खड्का, बन्दैछ मल्टिस्टारर चलचित्र

काठमाडौं, २८ जेठ । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ३’ चलचित्र मल्टिस्टारर बन्दैछ । अहिलेसम्म चल्तीका एक दर्जन कलाकारको जमघट चलचित्रमा भइसकेको छ । ‘छक्का पञ्जा ३’ मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे,

पुरा पढ्नुहोस

११ वर्ष पछि निर्देशक सञ्जय लिला भन्सालीसँग काम गर्दै सलमान

एजेन्सी,२८ जेठ बलिउड सुपरस्टार सलमान खानले ११ वर्ष पछि निर्देशक सञ्जय लिला भन्ंसालीसंग एक फिल्म बनाउने भएका छन् ।पहिला पनि सलमानले फिल्म ‘हम दिल दे चुके सनम’ र ‘सांवरिया’ मा काम गरिसकेका छन् । चलचित्र

पुरा पढ्नुहोस