चलचित्र ‘नालापानी’मा अभिनय गर्न नेपाल आर्मीका जवानको अडिसन (भिडियो)

काठमाडौँ, २८ कात्तिक । हाल भारतमा अवस्थित् देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्ध नेपालले युद्ध लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालीन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम

पुरा पढ्नुहोस

गायनलाई बेकारको पेशा अंगालिएछ भनेर सोच्थे, तर, अहिले निकै खुसी छु : गायिका जानकी

काठमाडौं, २८ कात्तिक । जानकी तारामी मगर पछिल्लो पुस्ताकी चर्चित लोकदोहोरी गायिका । जिल्लामा आयोजना हुने हरेक महोत्सव र सांस्कृतिक कार्यक्रममा उनलाई बोलाइने गरिन्छ ।  झम्के माया, , पानीपुरी, मेयारनीको पोइ...लगायत गीत उनका चर्चित छन् ।

पुरा पढ्नुहोस

आयो लाखौं परदेशीहरूलाई रूवाउने गीत ‘लैदे खबर चरी’ (भिडियाे)

काठमाडौं, २७ कात्तिक । परदेशी र घरदेशी को कथामा आधारित हृदय बिदारक गीत ‘लैदे खबर चरी’ सार्वजनिक भएको छ । गीतमा चर्चित गायीका देबी घर्ती मगर र जीतन भाईको आवज छ । गीतको शव्द र संगीत

पुरा पढ्नुहोस

दिलीप रायमाझी र प्रियंका कार्की डान्स रियालिटी सो ‘बुगी–वुगी’ को जुरी

काठमाडौं, २८ कात्तिक । चर्चित रियालिटी सो ‘नेपाल आइडल’ को अपार सफलतापछि एपीवान टेलिभिजनले डान्स रियालिटीसो ‘बुगी–वुगी’ चाँडै प्रसारण गर्ने भएको छ । सन् १९९६ देखि सोनी टेलिभिजनले प्रसारण गरेको ‘बुगी–वुगी’ कै फ्रेन्चाइजका रूपमा एपीवान टिभीले

पुरा पढ्नुहोस

पुरुषोत्तम र सबिना २०१७ को टप मोडल

काठमाडौँ, २८ कात्तिक । फेसन संसार डटकमले आयोजना गरेको ‘टप मोडल २०१७’ प्रतियोगितामा पुरुषोत्तम मलिक र सविना भण्डारी विजेता बन्न सफल भएका छन् । उनीहरूले दर्जन बढी प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिन सफल भएका हुन्

पुरा पढ्नुहोस

कमेडी जनराको ‘फुर्के’ को फस्टलुक सार्वजनिक

काठमाडौं, २८ कात्तिक । भद्र भुजेल निर्देशित चलचित्र ‘फुर्के’ को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रका प्रस्तुतकर्ता एमबी राउतले सामाजिक सञ्जालमार्फत फस्टलुक सार्वजनिक गरेका हुन् । चलचित्रको पोस्टरमा तीन कलाकार देखिएका छन् । तीमध्ये दुईले हातमा

पुरा पढ्नुहोस

‘पद्मावती’ बारे बोले सलमान, ‘भन्सालीको फिल्म गलत हुँदैन’

काठमाडौं, २८ कात्तिक । संजय लिला भन्सालीको फिल्म ‘पद्मावती’ को रिलिज विवादका विषयमा अभिनेता सलमान खानले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले निर्देशक भन्सालीको समर्थन गर्दै भनेका छन् नी उनका फिल्ममा कहिलै केही गलत हुँदैन

पुरा पढ्नुहोस

सुटिङ स्थलमै मनाए कलाकार हरिवंश आचार्यले जन्मदिन (भिडियो)

काठमाडौं, २७ कात्तिक । वरिष्ठ कलाकार हरिवंश आचार्यले सोमबार आफ्नो ६१ औं जन्मदिन मनाएका छन् । मह सञ्चारको निर्माण रहेको चलचित्र ‘सत्रुगते’को छायांकनस्थल भक्तपुरको बालकोटस्थित रोज भिलेजमा कलाकार, चलचित्रकर्मी र पत्रकारहरुको उपस्थितिमा आचार्यले आफ्नो जन्मदिन

पुरा पढ्नुहोस

तताए हङकङ राजनराज सिवाकोटी र मेलिना राईले

काठमाडौं, २७ कात्तिक । राजनराज सिवाकोटी अहिलेका चलेका गीतकार तथा गायक हुन् । त्यस्तै मेलिना राई पनि चलेकी गायिका हुन् । यि दुई चर्चित गायक÷गायिकाले हङकङमा आयोजित सांगीतिक साँझमा दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । उनीहरुको प्रस्ततीमा

पुरा पढ्नुहोस

नेपालमा हिट भएको ‘ऐश्वर्य’ अब जापानमा लाग्ने

काठमाडौं, २७ कात्तिक । नेपालमा सफलता प्राप्त गरेको नेपाली चलचित्र ‘ऐश्वर्य’ लाई अब जापानका दर्शकले हेर्न पाउने भएका छन् । फिल्म प्रर्दशन गर्न निर्माता तथा नायक रमेश जापान जान लागेका छन् । उनि नोभेम्बेर १९ मा

पुरा पढ्नुहोस