समानुपातिकमा एमालेलाई ४१ र कांग्रेसलाई ४० सिट, माओवादीलाई उछिन्दै कांग्रेस दोस्रो दल

काठमाडौं, १ पुस । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना लगभग सकिएको छ । जसअनुसार प्रतिनिधिसभामा एक सय १० समानुपातिक सांसदमध्ये एमालेले सरदरमा एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ तथा संघीय समाजवादी फोरम र राजपा

पुरा पढ्नुहोस

समानुपातिक तर्फ एमाले भन्दा कांग्रेस ६२ हजार मतले पछि

काठमाडौं, १ पुस । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम आउने क्रमजारी रहेको छ । प्रत्यक्षतर्फको अन्तिम मत परिणाम आएको ४ दिन बितिसकेको छ । समानुपातिक तर्फको मत गणना अहिले भइरहेको छ । शनिवार विहान

पुरा पढ्नुहोस

समानुपातिकको मतगणना अन्तिम चरणमा : कांग्रेसभन्दा एमाले ७३ हजार मतले अगाडि

काठमाडौँं, २९ मंसिर । पहिलो र दोस्रोचरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली

पुरा पढ्नुहोस

वाम र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको जमानत जफत, लमजुङमा ६ राजनीतिक दललाई शून्य मत

चितवन, २९ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभामा जिल्लामा उम्मेदवार बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बाहेकका उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभामा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ४२ जनाले उम्मेदवारी दिएका थिए । छ वटा

पुरा पढ्नुहोस

रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो

लुम्बिनी, २९ मंसिर ।  रुपन्देहीमा सम्पन्न समानुपातिकअन्तर्गतको मतगणनाअनुसार नेपाली काँग्रेस प्रथम भएको छ । मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएको छ भने

पुरा पढ्नुहोस

झापामा समानुपातिकतर्फ प्रत्यक्षमा ८.१० र प्रदेशमा १२.३० प्रतिशत मत बदर

भद्रपुर, २८ मंसिर । मंसिर २१ गते सम्पन्न निर्वाचनअन्तर्गत झापामा प्रतिनिधिसभातर्फको समानुपातिकमा ८.१० प्रतिशत र प्रदेशसभाको समानुपातिकतर्फ १२.३० प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ मा

पुरा पढ्नुहोस

सोलुखुम्बुमा १२ जना उम्मेदवारको जमानत जफत

सोलुखुम्बु, २८ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेताबाहेक सबैको जमानत जफत भएको छ । सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकामा १२ जनाको जमानत जफत

पुरा पढ्नुहोस

उपत्यकाका वाम २५ प्रदेशसभा सदस्यमा विजयी

काठमाडौँ, २८ मंसिर । प्रदेशसभाअन्तर्गत उपत्यकामा पाँच सिटबाहेक सबै सिटमा वाम गठबन्धन विजय भएको छ । उपत्यकामा भएका ३० प्रदेशसभामा नेपाली काँग्रेस तीन र नेपाल मजदुर किसान पार्टीको एक सिटबाहेक २५ सिटमा वाम गठबन्धन विजयी

पुरा पढ्नुहोस

समानुपातिकतर्फ १७ प्रतिशत मत बदर

विनोदसिंह विष्ट  बैतडी, २७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लामा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जम्मा ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत बदर भएको मुख्य निर्वाचन

पुरा पढ्नुहोस

प्रतिनिधिसभामा कुन दलले कति र कहाँ जिते ? (नाम र क्षेत्रसहित)

काठमाडौं, २७ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको अन्तिम मतपरिणाम आइसकेको छ । यही मंसिर १० र २१ गते एक सय ६५ सिटका लागि भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार नेकपा एमालेले

पुरा पढ्नुहोस