बैदेशिक कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्थाले २ लाख धरौटी राख्नुपर्ने

काठमाडौं, १६ बैशाख । सरकारले बैदेशिक रोगजारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य संस्थाले अब २ लाख धरौटी राख्नुपर्ने नया नियम ल्याउन लागेको छ । बैदेशिक रोजगारी निमयावली संसोधन गर्दै सरकारले यस्तो व्यवस्था गर्न लागेको

पुरा पढ्नुहोस

मलेसियामा भवनबाट खसेर एक भोजपुरेको मृत्यू

क्वाललम्पुर, १२ चैत । मलेसियामा निर्माणधिन भवनबाट खसेर एक नेपालीको ज्यान गएको छ । पुत्राजयामा वन्दै गरेको २३ तले एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवास ९ का ३१ वर्षीय भीमबहादुर कटुवालको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस

बेलायतमा पुस्तक प्रदर्शनी

काठमाडौँ, ५ चैत । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध संस्थापनाको द्विशतवार्षिकी पूरा भएको उपलक्ष्यमा बेलायतस्थित नेपाली राजदूतावासले लण्डनमा साहित्यिक महोत्सव र साझा प्रकाशनबाट उत्पादित विभिन्न पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा विभिन्न

पुरा पढ्नुहोस

साउदीको जेलमा यातना भोग्दै इलामे युवा

इलाम, ३ चैत । यहाँको माई नगरपालिकाअन्तर्गत दानाबारीका एक युवा ११ महिनादेखि साउदी अरबको कारागारमा यातनापूर्ण जीवन बिताइरहेका छन् । आफू निर्दोष रहेको र जीवन रक्षाका लागि सरकारसमक्ष पहल गरिदिन प्रेमबहादुर राईले आग्रह गरेका छन्

पुरा पढ्नुहोस

मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा

शरच्चन्द्र भण्डारी मलेसिया, २८ फागुन । कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन् । भने जति तलब पाएका छन् तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उनलाई कारागारमा बसेकोभन्दा

पुरा पढ्नुहोस

मलेसियामा आफ्नै साथीको छुरा प्रहारबाट अनन्तकाे मृत्यु

रुकुम, १९ माघ । रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी

पुरा पढ्नुहोस

मृतकको परिवारलाई युएइबाट सहयोग

पाल्पा, १९ माघ । संयुक्त अरब इमिरेट्स (युएइ) मा ज्यान गुमाएका पाल्पाको जल्पा–९ का विष्णुबहादुर थापाको परिवारलाई पाल्पाली समाज युएइले आर्थिक सहयोग गरेको छ । गत मङ्सिर १० गते हृदयाघातका कारण ज्यान गुमाएका थापाका छ वर्षीय

पुरा पढ्नुहोस

कतारमा तीन महिनादेखि अलपत्र कञ्चनपुरका तीन नेपालीको उद्धार

काठमाडौं, १४ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार गरिएको छ ।कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कात्तिकको तेस्रो साता

पुरा पढ्नुहोस

अवैध विदेशी कामदारलाई अस्थायी वर्कपास दिने मलेसियाको घोषणा

काठमाडौं, ४ माघ । नेपालको वैदेशिक गन्तव्य मुलुक मलेसियाले अवैधानिक विदेशी कामदारलाई अस्थायी वर्कपास दिने घोषणा गरेको छ । मलेसियाली उपप्रधानमन्त्री डा. अहमद जाहिद हमिदीले कामदारको अभाव र उद्योग सञ्चालनमै अवरोध पुगेको गुनासो आएपछि सरकारले अवैधानिक

पुरा पढ्नुहोस

नेपालको जलविद्युतमा लगानी गर्न इच्छुक छौ : युएई

अबुधावी, ३ माघ । ऊर्जामन्त्री जनार्दन शर्माले संयुक्त अरब इमिरेट्स (युएई)का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीबीच भेटवार्ता गरेका छन् । युएईको उर्जा मन्त्रालयमा भएको भेटवार्तामा नेपालमा जलविद्युत विकासको क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा कुराकानी यहाँ स्थित

पुरा पढ्नुहोस