Fallback Image

मलाई तुलसी घिमिरेले हिँड्न सिकाए– नायक पुष्पल खड्का (भिडियो सहित)

काठमाडौं, ४ माघ । पछिल्ला केहि समय यता म्यूजिक भिडियोमा जमिसकेका मोडलहरु रजतपटमा भित्रिनेक्रम बढ्दो छ । म्यूजिक भिडियोमा आफ्नो छुटै पहिचान बनाएर चलचित्र क्षेत्रमा सफल भएका कलाकारको कमी छैन ।यसैबीचमा म्यूजिक भिडियो, विज्ञापन हुँदै

पुरा पढ्नुहोस

राष्ट्रपतिको छोरी लिन पूर्व राष्ट्रपतिका नाति जन्ती सहित शीतल निवास पुगे (भिडियो सहित)

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारी र पूर्व राष्ट्रपति डा. रामबरण यादवका नाति अभिशेष यादवबीचको विवाह कार्यक्रम भइरहेको छ । निशाकुसुम र अभिशेषको विवाह कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा भइरहेको हो

पुरा पढ्नुहोस

राप्रपाले चिया खान बोलाएर गेष्टको छाला काट्यो – केपी ओली (भिडियो सहित)

काठमाडौं, २८ पुस । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५२ बर्षको आफ्नो राजनीतिक यात्रामा आफूले भ्रष्टाचार र ढाँटछलको राजनीति नगरेको दाबी गरेका छन् । काठमाडौंमा बिहीबार एमाले नेता प्रदीप नेपालको पुस्तक विमोचन

पुरा पढ्नुहोस

जात्राको प्रदर्शनपछि नायिका बर्षा र नायक विपिनको सम्बन्ध कस्तो छ ?, बर्षा भन्छिन्– मिस गरिरहन्छु (भिडियो सहित)

काठमाडौं । गएको कात्तिक २६ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ले ५१ औँ दिन मनायो । नेपाली चलचित्र क्षेत्रमा सफल चलचित्रको खडेरी लागेको बेला ‘छक्का पञ्जा’पछिको हिट चलचित्रमा पर्यो– जात्रा । जात्रामा नायिका बर्षा राउत र

पुरा पढ्नुहोस

नागरिकस्तरमा मनाइयो पृथ्वी जयन्ती, पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (भिडियो सहित)

काठमाडौँ, २७ पुस । सरकारीस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रि एकता दिवस नमनाइएपनि नागरिकस्तरमा भने पृथ्वीनारायण शाह र उनको योगदानको स्मरण गर्दै मनाइएको छ । पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा बुधबार उनको शालिक र तस्विरहरुमा अबिर तथा माल्यार्पण

पुरा पढ्नुहोस

पहिलो प्रेम विवाहित पुरुषसँग गरेकी नायिका कमली ११ बर्षदेखि दोस्रो प्रेममा (भिडियो सहित)

काठमाडौं, २७ पुस । नेपाली चलचित्र क्षेत्रमा स्थापित हुन पछिल्लो समय दर्जनाैँ कलाकार संघर्षरत छन् । चलचित्र क्षेत्रमा आफूलाई परिचित र स्थापित गराउन कठिन छ । यस्तै मध्येकी एक हुन्– कमली वाइवा । नेपाली चलचित्र भिमदत्तबाट

पुरा पढ्नुहोस

तीतो सत्यका कलाकारको नयाँ टेलिफिल्म ‘टेन टु फाइभ’आउँदै (भिडियो रिपोर्ट)

काठमाडौं, २२ पुस । लोकप्रिय हास्य टेलिफिल्म ‘तीतो सत्य’ का कलाकारहरूको अभिनय रहेको नयाँ टेलिफिल्म ‘टेन टु फाइभ’ चाँडै प्रसारणमा आउने भएको छ । एपीवान (अन्नपूर्ण) टेलिभिजनबाट माघको पहिलो सातादेखि प्रसारणमा आउने टेलिफिल्म ‘टेन टु

पुरा पढ्नुहोस

एमालेको शक्ति प्रदर्शन, १० हजार युवा मोटरसाइकल सहित सडकमा (भिडियो सहित)

काठमाडौँ, २१ पुस । नेकपा (एमाले) लगायत नौ राजनीतिक दलको आयोजनामा शुक्रबार हुने जनप्रदर्शनको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल ¥याली निकालिएको छ । एमाले, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायत नौ राजनीतिक दलले अपराह्न ३ बजे प्रर्दशनीमार्गस्थित भृकुटीमण्डपबाट

पुरा पढ्नुहोस

रातो नम्बरको अफवाह फैलाउने गायिका भन्छिन्, ‘मिडियाले मेरो चरित्र हत्या गर्न खोज्यो’ (भिडियो सहित)

काठमाडौं, २१ पुस। सामाजिक सन्जालमा रातो नम्बरको आतंक फैलाएको आरोपमा पक्राउ गायिक प्रश्ना पाण्डेले सञ्चार माध्ययममा आफ्नो बारेमा आएको कुरा कपोकल्पित, असत्य र भ्रामक भएको आरोप लगाएकी छन्। बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर गायिका प्राश्ना पाण्डेले

पुरा पढ्नुहोस

प्रदेशको सिमाना हेरफेर नेपालीको माग होइन : अध्यक्ष ओली

काठमाडौँ, २१ पुस । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सिमाना हेरफेरको माग नेपालीको माग नभएको बताएका  छन । संविधान संशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते एमालेसहित नौ दलले काठमाडौैँमा गर्ने जनप्रदर्शनका सन्दर्भमा प्रेस

पुरा पढ्नुहोस