राष्ट्रपतिको सवारीको हर्न बजाएर विरोध (भिडियोसहित)

काठमाडौं, ४ वैशाख । यही वैशाख १ गतेबाट काठमाडौं उपत्यकामा सवारीको हर्न बजाउन निषेध गरिएको छ । तर, यसको चौथो दिन वैशाख ४ गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको भने सवारी चालकहरुले हर्न बजाएर विरोध

पुरा पढ्नुहोस

काठमाडौँमा पहिलो पटक गोरु जुधाई प्रतियोगिता सुरु (भिडियो सहित )

काठमाडौँ १ बैशाख । नयाँ वर्षको अवसरमा काठमाडौँमा पहिलो पटक गोरु जुधाई प्रतियोगीता भएको छ । प्रथम चन्द्रागिरी महोत्सव २०७३ मा देसका विभिन्न ठाउँहरुमा गोरु महोत्सवमा जुधाउन ल्याइएको थियो । उक्त प्रतियोगितामा हेर्ने दर्शकहरको

पुरा पढ्नुहोस

कलाकार दीपक क्षेत्रीको उपचार सुरु (भिडियोसहित)

काठमाडौं, ३१ चैत । खर्चको अभावका कारण रोग पालेर बसेका कलाकार दीपक क्षेत्रीको बिहीबारबाट उपचार सुरु भएको छ । खर्चको अभावले उपचार नपाएर दीपक थलिएको मिडिया एनपीबाट बारम्बार समाचार प्रकाशित भएपछि रकम संकलन भएसँगै उनको

पुरा पढ्नुहोस

आजबाट सुरु भयो सेतो मछिन्द्रको रथ यात्रा (भिडियो)

काठमाडौं, २२ चैत । सहकालका देवताको रुपमा लिइने सेतो मछिन्द्रनाथको जात्रा मंगलबारबाट सुरु भएको छ । सेतो मछिन्द्रनाथको मुर्तिलाई जमलस्थित तीनधारा पाठशाला अगाडि रथारोहण गरेपछि सुरु भएको रथ यात्रा रत्नपार्क, भोटाहिटी, असन, मछिन्द्र बहाल, इन्द्रचोक,

पुरा पढ्नुहोस

पहिलोपटक प्रियंकासँग स्क्रिन सेयर गरेका निखिल भन्छन्– मलाई हैन राधे हेर्न जाऊँ(भिडियोसहित)

काठमाडौं, २२ चैत । नायक निखिल उप्रेती अभिनित् नयाँ चलचित्र “राधे” नयाँ वर्ष वैशाख १ गते रिलिज हुँदैछ । ५ वर्ष नेपाली चलचित्रभन्दा बाहिर बसेर फर्केपछिको चौथो चलचित्र राधेमा उनलाई जनयुद्धमा बेपत्ता पारिएको नागरिकको भूमिकामा

पुरा पढ्नुहोस

अब मुलुकभर लोडसेडिङ नहुने कुलमानको घोषणा (भिडियोसहित)

काठमाडौं, २२ चैत । मुलुकका प्रमुख शहरबाट लोडसेडिङ हटाएका नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले अब देशभर लोडसेडिङ नहुने घोषणा गरेका छन् । मंगलबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर प्राधिकरण प्रमुख घिसिङले अब पिक

पुरा पढ्नुहोस

कार्यकर्ताको घेराबाट यसरी पक्राउ परे थिए बाबुराम (भिडियोसहित)

काठमाडौं, २० चैत । दलीय चुनाव चिन्हको माग गर्दै आइतबार डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालले कान्तिपथस्थित निर्वाचन आयोग घेर्न पुग्यो । निषेधित क्षेत्रमा प्रवेश गर्न नदिने प्रहरीको प्रयासलाई जबरजस्त गर्न खोजेपछि सयौं कार्यकर्ताकोबीचमा

पुरा पढ्नुहोस

अधिकार माग्न कान्तिपथ पुगिन् नायिका करिष्मा मानन्धर(भिडियोसहित)

काठमाडौं, २० चैत । दलीय चुनाव चिन्हको माग गर्दै नायिका तथा नयाँ शक्तिकी नेतृ करिष्मा मानन्धर आइतबार कान्तिपथस्थित निर्वाचन आयोग कार्यालय परिसर पुगेकी छिन् । दलीय चुनाव चिन्हमा आफूहरुले निर्वाचन लड्न पाउनुपर्ने आफूहरुको अधिकार भएको भन्दै उनले

पुरा पढ्नुहोस