‘बुद्धको आँखा हेर शालिन छन् अझै’ सार्वजनिक (भिडियो )

मिडिया एनपी, काठमाडौं, २९ जेठ । ‘बुद्धका आँखा हेर शालिन छन् अझै’ भन्ने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंस्थित बबरमहलस्थिट आर्ट काउन्सिलमा आयोजिक एक कार्यक्रमका बीचमा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोको गीतमा

पुरा पढ्नुहोस

ज्वालामुखी विस्फोट, स्थानीयलाई सारिँदै (भिडियो सहित)

एजेन्सी, २९ जेठ । इन्डोनेसियाको सुमात्रास्थित सिनाबुङ पहाडमा ज्वालामुखी विस्फोट भएसँगै स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिँदैछ । बिहीबार सिनाबुङ पहाडमा बाक्लो धुवाँ र खरानी सहितको ज्वालामुखी फुटेपछि त्यसक्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका

पुरा पढ्नुहोस

असन्तुष्ट दलहरु संयमित भएर अघि बढ्ने

मिडिया एनपी, काठमाडौं, २६ जेठ । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाका असन्तुष्ट दलहरु सोमबार राति चार दलहरुबीच भएको १६ बुँदे सहमति प्रति नरम देखिएका छन् । चार दलहरुबीच सहमति हुने लगभग पक्का भएका

पुरा पढ्नुहोस

दिनेश डिसीको कर्म, भने ‘अब पुनर्निर्माणमा लागौं’

मिडिया एनपी, काठमाडौं, २६ जेठ । भूकम्पको त्रास विस्तारै कम भइरहँदा भत्किएका संरचनाहरुको पुनर्निर्माणको चिन्ताले यतिखेर सबैलाई सताएको छ । चिन्ता गरेर बस्ने भन्दा आ–आफ्नो स्थानबाट पुनर्निर्माणमा लाग्नु पर्छ । सायत यही बुझे होलान चलचित्र

पुरा पढ्नुहोस

भूकम्प पीडितहरुका बीचमा यस्तो देखिए ज्याकी चाङ (भिडियो सहित)

मिडिया एनपी, काठमाडौं, २६ जेठ । नेपालमा हालै आएका भूकम्पबाट प्रभावित भएकाहरुको लागि सहयोग उपलब्ध गराएका हलिउडका चर्चित अभिनेता ज्याकी चाङले भूकम्प पीडितहरु रहेका शिविरमा पुगेर सहयोग गरेका छन् । मंगलबार बिहान ११ बजेर ५०

पुरा पढ्नुहोस

बाह्य सहयोगले मुलुक ध्वस्त बनाउन खोजेको खुलासा (भिडियो सहित)

मिडिया एनपी, काठमाडौं, २५ जेठ । हालै गएका भूकम्पका कारण भत्किएका संरचना लगायतको पुनर्निर्माणको नाममा आउने बाह्य सहयोगले मुलुकको सबै संरचना ध्वस्त हुने भन्दै विभिन्न क्षेत्रका व्यक्तिहरुले चिन्ता व्यक्त गरेका छन् । रिपोर्टर्स क्लव नेपाल काठमाडौंमा

पुरा पढ्नुहोस

पूर्वराजा ज्ञानेन्द्र स्वदेश फर्कने क्रममा विमानस्थलमा जे देखियो (भिडियो)

मिडिया एनपी, काठमाडौं, २४ जेठ । पूर्वरानी कोमल शाहको स्वास्थ्य उपचारपछि आइतबार शाह दम्पत्ति स्वदेश फर्किएका छन् । भूकम्पले मुलुक आहातमा भएका बेला चाँडै स्वदेश फर्कने बाचा गर्दै केही हप्ता अघि भारत प्रस्थान गरेका पूर्व राजा

पुरा पढ्नुहोस

नेता र कलाकारबीचको फुटबल प्रतियोगितामा देखिएको दृश्य (फोटो/ भिडियो )

मिडिया एनपी, काठमाडौं, २३ जेठ । भूकम्प पीडितहरुको सहयोगार्थ शनिबार राजनीतिक दलका नेता र कलाकारहरुबीच मैत्रिपूर्ण फुटबल प्रतियोगिता भएको छ । कलाकारको टिमले नेताहरुको टिमलाई तीन शुन्य गोल अन्तरले हराएका छन् । राष्ट्रिय दैनिक नयाँ पत्रिकाले

पुरा पढ्नुहोस

प्राधिकरणमा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)

मिडिया एनपी, काठमाडौं, २१ जेठ । बिहीबार अपरान्ह काठमाडौंको रत्नपार्कस्थित विद्युत प्राधिकरणको वितरण केन्द्रको गोदाममा लागेको आगो करिब डेढ घण्टामा नियन्त्रणमा आएको छ । भूकम्पले क्षति पुर्याएको भवनको वेल्डिङ गर्दा अपरान्ह साढे ३ बजे देखि सुरु

पुरा पढ्नुहोस