पहिरोबाट ओभर फ्लो भएपछि कालीगण्डकीमा भीषण बाढी (भिडियो सहित)

मिडिया एनपी, काठमाडौं । आइतबार विहान साढे दुई बजेदेखि थुनिएको कालीगण्डकी साँझ ५ बजेर १० मिनेट देखि ओभरफ्लो भएको छ । म्याग्दीको भगवती–२ बैंसरीमा सुख्खा पहिरो झर्दा आइतबार बिहान साढे दुई बजेदेखि थुनिएको कालीगण्डकी नदी

पुरा पढ्नुहोस

टुंडिखेलमा मनिषा कोइराला पुगेपछि…(भिडियो )

मिडिया एनपी, काठमाडौं । भूकम्प पीडितहरुको अवस्था बुझ्न शुक्रबार दिउँसो नायिका मनिषा कोइराला काठमाडौंको टुंडिखेलमा पुगेकी छिन् । यूएनएफपीए नेपालको सद्भावना दूत समेत रहेकी कोइरालाले गर्भवती महिला, सुत्केरी महिला तथा प्रजनन् क्षमता विकास भएका महिलाहरुका

पुरा पढ्नुहोस

सरकार असफल नभएको प्रधानमन्त्रीको दावी (भिडियो)

मिडिया एनपी, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले विनाशकारी भूकम्पपछि उद्धार, राहत तथा विपद् व्यवस्थापनमा सरकार असफल नभएको दाबी गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले उद्धार, राहत लगायत सरकारले

पुरा पढ्नुहोस

टुंडिखेलमा भूकम्प पीडितलाई कलाकारले यसरी नचाए (भिडियोे)

मिडिया एनपी, काठमाडौं । मुलुकमा हालै गइरहेका भूकम्पका कारण पीडितहरुमा पर्न सक्ने मानसिक समस्याबाट जोगाउन कलाकारहरुले उनीहरुलाई मनोरञ्जन दिलाएका छन् । नेपाल चलचित्र कलाकार संघ र पशुपति फाउन्डेसनले आइतबार टुंडिखेलमा शिविरमा बसेका बालबालिका सहित सबै

पुरा पढ्नुहोस

वेलायत र नर्वेमा रहेका नेपाली मुलका चिकित्सकद्धारा भूकम्प पीडितको उपचार (भिडियो)

मिडिया एनपी, काठमाडौं । वेलायत र नर्वेमा रहेका नेपाली मुलका चिकित्सक, समाजसेवी, कलाकारहरुले भुकम्म प्रभावित चार जिल्लाका हजारौँलाई राहत र उपचार गरेका छन । रिपोर्टर्स क्लब नेपालमा शनिबार पत्रकार सम्मेलन गरेर ओम अस्पतालका अध्यक्ष डा.

पुरा पढ्नुहोस

नेपालको प्राथमिकतामा भारतको सहयोग : राजदूत रे (भिडियो)

मिडिया एनपी, काठमाडौं । नेपालमा हालै गएका शक्तिशाली भूकम्पका कारण व्यहोर्नु परेको अभाव पूर्तिका लागि यहाँको सरकारले गर्ने प्रथामिकताका आधारमा भारतले सहयोग गर्ने नेपालका लागि भारतीय राजदूत रञ्जित रेले जानकारी दिएका छन् । रिपोर्टर्स क्लब

पुरा पढ्नुहोस

कैदीहरुलाई आममाफी दिन मानव अधिकारवादी पाठकको माग (भिडियो)

मिडिया एनपी, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले शक्तिशाली भूकम्पका कारण जिर्ण बनेका कारगारका कैदीहरुलाई आममाफी दिन माग गरेका हुन । आयोग र रिपोर्टर्स क्लब नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा पाठकले अधिकांश कारागार

पुरा पढ्नुहोस

बनकालीमा बाँदरको प्रेमलिला (भिडियो)

मिडिया एनपी, काठमाठौं । बनकाली लगायत पशुपति क्षेत्रमा बाँदरहरुको हूलले पशुपतिनाथ, गुह्यश्वरीसहित अन्य मठमन्दिरको दर्शन गर्न समेत अप्ठ्यारो पार्न गरेको छ । भूकम्पले त्यस क्षेत्रका केही मन्दिर, धर्मशाला र सत्तलहरु भत्किएपछि फेरि जंगल पसेका बाँदरहरु

पुरा पढ्नुहोस

सिंहदरवारको मूख्य भवनमा क्षति, मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी (भिडियो सहित)

मिडिया एनपी, काठमाडौं । मुलुकमा हालै गइरहेका शक्तिशाली भूकम्पले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मूख्य भवनमा पनि क्षति पुगेको छ । उक्त भवनमा क्षति पुगेपछि त्यसमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको कार्यालय

पुरा पढ्नुहोस

विश्वरुपा मन्दिर कुरुवाको गुनासो, ‘एक हजार पारिश्रमिकले झन्डै ज्यान लियो’(भिडियो सहित)

मिडिया एनपी, काठमाडौं । प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि.स. १९२१ मा निर्माण गर्न लगाएको विश्वरुपा मन्दिर कुरुवाको अहिले प्रतिमहिना एक हजार रुपैयाँ पारिश्रमिक रहेको छ । आज भन्दा ४६ वर्षअघि तीन रुपैयाँमा मन्दिर कुर्ने कुरुवाका

पुरा पढ्नुहोस