कुरिनटारमा सवारी दुर्घटना दुई जनाको मृत्यु, पाँच घाइते

चितवन, ३१ असोज ।  इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१ नंको

पुरा पढ्नुहोस

आज महाअष्टमी, शक्तिस्वरुपा महाकालीको विशेष पूजा

काठमाडौं । आश्विन शुक्ल अष्टमीका अवसरमा भोलि देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । यस दिन विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको छ  । देवी भागवतमा उल्लेख भएअनुसार प्राचीनकालमा दक्ष प्रजापतिको

पुरा पढ्नुहोस

आज फूलपाती भित्र्याइँदै

 काठमाडौँ । बडादशैँअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती आज घरघरमा भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघरमा उखु, हलेदो, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र र अन्य नयाँ पालुवासमेत भित्र्याउने गरिन्छ

पुरा पढ्नुहोस

प्रधानमन्त्री केपी ओलीले हेरे राजाको श्रीपेच, सर्वसाधारणले हेर्न पाउने (तस्विर सहित)

काठमाडौं, २९ असोज । राजसंस्थाको प्रतीकको रूपमा रहेको श्रीपेच सोमबारबाट सर्वसाधारणका लागि खुला भएको छ । नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणका लागि खुला गरिएको हो । प्रधानमन्त्री केपी ओलीले संग्रहालयमा पुगी श्रीपेचको अवलोकन

पुरा पढ्नुहोस

मन्त्री हटाउन प्रधानमन्त्री ओलीलाई माधव नेपालको साथ, दशैंपछि यी मन्त्री हुँदैछन् बिदा

काठमाडौं, २९ असोज । प्रधानमन्त्री केपी ओलीले हरेक महिनाको ७ गते मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन गर्ने भएका छन् । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एउटा सफ्टवेयर तयार पारेको छ । जसमा सबै २४ वटै मन्त्रालयको

पुरा पढ्नुहोस

शून्य लागतमा कामदार पठाउने गरी नेपाल र मलेसियाबीचको श्रम सम्झौता विवादको घेरामा, श्रम बजार खुम्चिने

काठमाडौं, २९ असोज । कामदारको आधा महिनाको तलब वैदेशिक रोजगार कम्पनीलाई दिने नयाँ व्यवस्थासहित शून्य लागतमा कामदार पठाउने गरी नेपाल र मलेसियाबीचको प्रस्तावित श्रम सम्झौता विवादको घेरामा परेको छ । रोजगारदाता कम्पनीलाई आर्थिक बोझ थप्ने काम

पुरा पढ्नुहोस

दशैंको छैठौं दिन आज कात्यायनी माताको पूजा आराधना गरिंदै

काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज पनि बिहानैदेखि देशका

पुरा पढ्नुहोस

दशैंको टिकाका दिन निशुल्क बस सेवा संचालन गर्दै सेना, कुन रूटमा चल्छन् बस ?

काठमाडौंः दशैंको टिकाको दिन नेपाली सेनाले निशुल्क बस सञ्चालन गर्ने भएको छ। सेनाले संचालन गर्ने बस काठमाडौँ उपत्यकाका आठवटा रुटमा सञ्चालन हुनेछन् । बिहान सातदेखि दिउँसो ३ बजेसम्म बस सञ्चालनमा ल्याउन लागिएको हो । कहाँ–कहाँ चल्छन्

पुरा पढ्नुहोस

खुर्शिद आलमलाई हतारमा सहिद घोषणा गरेपछि नेपाल–भारत सम्बन्धमा तिक्तता, यस्तो छ कारण

काठमाडौं, २८ असोज । सुनसरीस्थित रामनगर भुटाहामा मारिएका खुर्शिद आलमका कारण नेपाल र भारतबीच सम्बन्ध तिक्ततातर्फ उन्मुख भएको बुझिएको छ । अहमदलाई सरकारले हतार हतार सहिद घोषणा गरेकै कारण भारत नेपालसँग चिढिएको स्रोतले बतायो । नेपालको

पुरा पढ्नुहोस

बलिउड कलाकारलाई भेट्ने प्रधानमन्त्री ओली न सुस्तावासी भेट्छन्, न त राउटेलाई नै, प्रधानमन्त्रीलाई सीमित घेरामा राख्ने को ?

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी ओलीलाई विस्तारै बालुवाटारको चार घेरामा सीमित बनाउन खोजिएको छ । जसले पायो उसले हत्तपत्त भेटन पाउँदैनन् । प्रधानमन्त्रीको निजी सचिवालयले पार्टीकै नेता कार्यकर्तालाई समेत भेटघाटमा कडाई गरेको छ । जसले

पुरा पढ्नुहोस