आन्तरिक समस्या नेपाल आफैंले समाधान गर्नुपर्छ– चीन, स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ११ चैत । चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीले नेपालले आन्तरिक समस्या आफैंले समाधान गर्नुपर्ने सुझाव दिएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उनले जुनसुकै आन्तरिक समस्या समाधान गर्न नेपाल सक्षम रहेको

पुरा पढ्नुहोस

तातोपानी नाका खोल्न गृहमन्त्रीको आग्रह, अरनिको राजमार्ग पुनर्निर्माणलाई चीनले प्राथमिकता दिने

काठमाडौं, ११ चैत। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपालको तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका चिनियाँ रक्षामन्त्री चाङ र उपप्रधानमन्त्री निधिबीच

पुरा पढ्नुहोस

चीनमा प्रधानमन्त्री प्रचण्डको व्यस्तता

काठमाडौं, ११ चैत । ६ दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री शुक्रबार बिहानैदेखि भेटघाटमा व्यस्त रहेका छन् । बोआओ सम्मेलनमा सहभागी हुन बिहीबार मध्यराति चीन प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहानैदेखि विभिन्न व्यक्तिहरुसँगको भेटघाट गरिरहेका छन्

पुरा पढ्नुहोस

प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

काठमाडौँ, ११ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जङ्गीअड्डामा शुक्रबार भेटवार्ता भएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच

पुरा पढ्नुहोस

कर्मचारी दलको कार्यक्रममा झन्डा बोकेर सहभागी हुनु कानुन प्रतिकूल–मन्त्री बुढाथोकी

काठमाडौँ, ११ चैत । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले राजनीति र प्रशासन दुवै क्षेत्रमा विकृति र विसङ्गति भएकाले दुवै क्षेत्र सुध्रिनुपर्ने आवश्यकता रहेको बताएका छन् । सामान्य प्रशासन मन्त्रालय र प्रशासकीय अदालतको संयुक्त आयोजनामा ‘निजामती सेवा :

पुरा पढ्नुहोस

कुनै पनि बहानामा निर्वाचन सर्दैन- उपप्रधानमन्त्री महरा

रोल्पा, ११ चैत । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचन कुनै पनि बहानामा नसर्ने बताएका छन् । शुक्रबार रोल्पाको सदरमुकाम लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने — ‘वैशाख ३१ गते निर्धारण गरिएको

पुरा पढ्नुहोस

निर्वाचन अनुगमनसम्बन्धी निर्देशिका आउँदै

काठमाडौँ, ११ चैत । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा अनुगमनसम्बन्धी बेग्लै निर्देशिका ल्याउँदैछ । आगामी वैशाख ३१ गते स्थानीय निर्वाचनमा हुने सबै प्रक्रियाको अनुगमनका लागि त्यस्तो निर्देशिका बन्दै गरेको र चाँडै जारी हुने आयोगका प्रवक्ता

पुरा पढ्नुहोस

स्वर्गद्वारी दर्शन गर्न काठमाडौंबाट गएको स्कार्पियो दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

प्यूठान, ११ चैत । धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाँदै गरेको बा ८ च १५६१ नंको स्कार्पियो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट स्वर्गद्वारी दर्शनका लागि आएका तीर्थालु

पुरा पढ्नुहोस

चिनियाँ रक्षामन्त्रीसँग प्रधानमन्त्री भने– चीन विरोधी गतिविधिको सधैं नेपालले विरोध गर्छ

काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक चीन नीतिप्रति दृढ रहँदै आएको नेपालले तिब्बत र ताइवान विरोधी गतिविधिको सधै विरोध गर्ने बताएका छन् । चीन भ्रमणमा जानु केही घण्टा अगाडि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा

पुरा पढ्नुहोस

बेलायतमा भएको आतङ्ककारी हमलाको नेपाल सरकारद्वारा भर्त्सना

काठमाडौँ, १० चैत । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले बेलायतको राजधानी सहर लन्डनस्थित संसद् भवन अगाडि बुधबार गरिएको आतङ्ककारी हमलाको निन्दा एवम् भर्त्सना गरेका छन् । मन्त्री डा महतले आज नेपाल सरकारका तर्फबाट बेलायतका विदेशमन्त्री बोरिस

पुरा पढ्नुहोस