भारत पाक सिमामा पुनः गोलीबारी, २ को मृत्यु

जम्मू-, जम्मू-कश्मीरको बारामूला जिल्लामा शनिवार पाकिस्तानी सेनाको गोलीबारीमा सेनाका एक जवानका साथमा एक जना महिलाको ज्यान गएको छ । यस घटनाको जानकारी स्थानीय प्रहरीले दिएको हो ।   प्रहरीले सञ्चार्कर्मीहरूलाइ बताए अनुसार शनिवार साँझ एलओसीको उरी

पुरा पढ्नुहोस

इबोलाबाट अहिले सम्म ४,९६० को मृत्युः विश्व स्वास्थ संगठन

जेनेभा, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शनिबार बताए अनुसार खतरनाक इबोला रोगबाट १३ हजार २ साय ६८ जना मानिसहरू संक्रमित भैसकेको जनाएको छ । यस रोगका कारण अहिले सम्म ४ हजार ९ सय ६० जना

पुरा पढ्नुहोस

मिनीबस र ट्रक जुध्दा, २ को मृत्यु, २५ घाइते

नवलपरासी, नवलपरासी जिल्लाको दाउन्नेमा शनिबार एउटा मिनीबस तथा ट्रक ठोक्किएर भएको दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परि २५ जना भन्दा धेरै यात्रुहरू घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत

पुरा पढ्नुहोस

मोटो रकम सहित नासु कार्कीकी पत्नी पनी पक्राउ

काठमाडौँ-शुक्रबार साँझ  अख्तियारको टोलीद्धारा घुस लिदा लिदै रगें हात पक्राउ परेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरिबंश कार्कीको घरबाट थप रकम बरामद भएको छ । कार्की पक्राउ परे लगत्तै उनकी श्रीमतीले आफन्तको घरमा रहेको

पुरा पढ्नुहोस

लाइट आउने समयमा लोडसेडिगं गर्ने प्राधिकरणले, अहिले किन काट्दैन बिजुली ?

काठमाडौँ-विद्युत प्राधिकरणले आजभोली लाइन काट्दैन, लु है नेपाल सप्रिएकै हो त र ?  अनामनगरको पोखरेल चिया पसलमा चियाको चुस्कीमा गफीएका एकजानको जिज्ञासा हो हो रु खुलदुली उनलाई मात्र हैन, सबैलाई लागेको छ । तिहारको बेला

पुरा पढ्नुहोस

एमाले केन्द्रीय कमिटि बैठकमा नेपाल पक्ष कडा रुपमा प्रस्तुत हुँदै

काठमाडौँ-काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट सम्बन्ध चिसीएसँगै अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल पक्ष बिचको दुरी झन् झन् बढ्दै गएको छ । जसको असर हिजोआजका बैठकमा पनि देखिने गरेका छन् । यसैबिच

पुरा पढ्नुहोस

अमेरिकाले इस्लामिक स्टेटविरुद्ध लड्न इराकमा १५०० सैनिक पठाउने

वासिङटन, अमेरिकाले इराकमा इस्लामिक स्टेटविरुद्ध लडिरहेको इराकी सैनिकलाई मद्दत गर्नका लागी आफ्ना १ हजार ५ सय सैनिकहरू पठाउने निर्णय गरेको छ । आईएसविरुद्धको लडाईमा सहयोग गर्ने अमेरिकी रक्षा मन्त्रालय पेन्टागन स्रोतका अनुसार यी सैनिकहरूले इराकी सैनिकलाई

पुरा पढ्नुहोस

अख्तियारद्वारा २१ लाख घुस सहित भन्सार अधिकारी पक्राउ

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा २१ लाख ४० हजार घुस लिँदै गरेको अवस्थामा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरिवंश कार्की रंगेहात पक्राउ गरेको छ ।   शुक्रबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निज

पुरा पढ्नुहोस

ट्रयाक्टर दुर्घटना, ३ जना घाईते १ गम्भिर

बनेपा, सिन्धुपाल्चोक जिल्लाको बाँडेगाउँको प्युघर बनमा शुक्रबार एक ट्रयाक्टर दुर्घटनामा परेको छ । यस दुर्घटनामा त्यसमा सवार रहेका ३ जना घाईते भएका छन । जिल्लाको धुसेनीबाट ईन्द्रावती बगरमा धानको पराल लिनका लागी आईरहेको ना १

पुरा पढ्नुहोस

पूर्वराजा ज्ञानेन्द्र निजी भ्रमणका लागी भारत प्रस्थान

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी निजी भ्रमणको लागी छिमेकी मुलुक भारत गएका छन । उनी शुक्रबार दिउसो आफ्ना निजी सचिव फणिराज पाठक र सम्वाद सचिव सागर तिमिल्सिनालाइ साथमा लिएर भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका

पुरा पढ्नुहोस