पूर्व राष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित

काठमाडौँ, २४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्रपति डा रामवरण यादवलाई ‘जनआन्दोलन स्वर्ण पदक, २०७४’ बाट विभूषित गरेकी छिन् । सर्वमान्य नेता स्व गणेशमान सिंहको १०३औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति

पुरा पढ्नुहोस

कांग्रेसले उम्मेदवार बनाएपछि उद्योगपति विनोद चौधरीले सम्झे गणेशमानलाई, गरे योगदानको चर्चा

काठमाडौं, २४ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको चर्चित घटनामध्ये उद्योगपति विनोद चौधरीलाई कांग्रेसले उम्मेदवार बनाउनु पनि एक हो । दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट सांसद बनेका चौधरी यसपटक कांग्रेसबाट उम्मेदवार बनेका छन् । एमाले र

पुरा पढ्नुहोस

मलेसियाका लागि नेपाली राजदूत बस्न्यातमाथि हार्फासे रिसोर्स कम्पनीसँग करोडौं कमिसन लिएको आरोप

नेत्रविक्रम विमली /काठमाडौं, २४ कात्तिक । मलेसियाका लागि नेपाली राजदूत निरन्जनमान सिहं बस्न्यात विवादित बनेका छन् । अवैधानिक नेपाली कामदारलाई स्वदेश फर्कन हालै दूतावासले प्रकाशन गरेको सार्वजनिक सूचनाको विषयलाई लिएर राजदूत विवादित बनेका हुन् । मलेसियामा

पुरा पढ्नुहोस

सउदीमाथि भएको क्षेप्यास्त्र आक्रमणप्रति नेपालको निन्दा

काठमाडौँ, २३ कात्तिक । नेपाल सरकारले सउदी अरेबियाको रियाद विमानस्थलमा बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणबाट दुःखित भएको जनाउँदै त्यसलाई ‘समवेदनाहीन’ भनेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उक्त आक्रमणको घोर निन्दा गरेको छ ।

पुरा पढ्नुहोस

निर्वाचनलाई सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ- प्रमुख आयुक्त

काठमाडौँ, २३ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेको बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा नेपाल

पुरा पढ्नुहोस

सात प्रदेशमा गभर्नर तोक्दै सरकार, को को छन् दौडमा ?

काठमाडौं, २३ कात्तिक । प्रदेशसभाको निर्वाचन आउन अब १८ दिन पनि बाँकी छैन । पहिलो चरणमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते चुनाव हुँदैछ । प्रदेशसभा निर्वाचनको एक महिना अगाडि नै गभर्नर वा

पुरा पढ्नुहोस

कांग्रेस महामन्त्री शशांक कोइराला भन्छन्, ‘रामचन्द्र दाइ थाहा भएन १४औं महाधिवेशनमा म सभापतिको उम्मेदवार’

काठमाडौं, २३ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आगामी दिनमा पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार नयाँ हुनुपर्ने बताएका छन् । पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवारका लागि रामचन्द्र पौडेल पनि योग्य भएको बताउँदै आफ्नो पनि दाबेदारी प्रस्तुत गरेका छन्

पुरा पढ्नुहोस

भ्रष्टाचारविरुद्ध नेपालको शून्य सहनशीलता नीति

काठमाडौँ, २२ कात्तिक । जुनसुकै समाजको दिगो सामाजिक आर्थिक विकासको बाधक भ्रष्टाचार नै रहेको र यो स्थायित्व र सुरक्षाका निम्ति विश्वभर प्रमुख चुनौती बनेको बताउँदै नेपालले त्यसविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ । अष्ट्रियाको राजधानी

पुरा पढ्नुहोस

निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नहोस् – प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, २२ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनको सन्दर्भमा आमसभा, जुलुस, प्रचारप्रसारलगायतका कुनै पनि राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न÷नगराउन राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिएका छन् । बालशिक्षा र अधिकारको क्षेत्रका कार्यरत

पुरा पढ्नुहोस

निर्बाध रूपमा मतदान गर्ने वातावरण बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

जनकपुरधाम, २२ कात्तिक । प्रधानमन्त्री शेरबहाखुर देउवाले निर्वाचनलाई भय र त्रासबाट मुक्त बनाउने वातावरण निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन सन्दर्भमा गृह मन्त्रालयद्वारा जनकपुरधाममा आज आयोजित

पुरा पढ्नुहोस