पशुपतिनाथमा पश्चिमा गोराहरुलाई प्रवेश दिँदा के अप्ठ्यारो हुन्छ र ?

निप्रेश उप्रेती । आज आमा र दिदीकोसाथ सपरिवार पशुपतिनाथ गइयो । म सधैं भन्छु,“की आमाको साथमा की पशुपतिनाथमा ईश्वरको अनुभूति हुन्छ। मन्दिरको मुलद्वारमा प्रवेश गर्न लाग्दा एउटा दृश्यको साक्षी बनेँ । द्वारपालले एकजना पश्चिमा गोरो छाला

पुरा पढ्नुहोस

उपप्रधानमन्त्रीमा वरियता विवाद : निधि र थापा को सिनियर ?

बिन्दुकान्त घिमिरे । उमेरको हिसावले विमलेन्द्र निधि र कमल थापा करिव करिव समकालीन हुन् । पारिवारिक पृष्ठभूमि पनि दुवैको उच्च मध्यम वर्ग नै हो । दुवै जना राजनीतिमा संलग्न हुनुको मुख्य कारण पनि पारिवारिक पृष्ठभूमि

पुरा पढ्नुहोस

जेपी गुप्ताको काँग्रेसलाई व्यंग्यात्मक प्रश्न, के मेरा पुराना काँग्रेसी मित्रहरू फट्याङ्ग्रा टिप्न सक्छन् ?

जयप्रकाश गुप्ता केपी ओलीले अहिलेको नेपाली कांग्रेसलाई झाडीमा फसेको बाह्रसिङ्गे भन्नु भएको छ । मैले पनि कांग्रेसमा त्यहाँ ३५ बर्ष बिताए । आज टाढाबाट नियाल्दै छु । बेला बेलामा सोच्दछु के भएको होला काँग्रेसलाई ? ओली महोदयको

पुरा पढ्नुहोस

दलहरुलाई यक्ष प्रश्न : ‘ल्याङ ल्याङ’ पाराले कति दिन चल्छ मुलुक ?

तीर्थराज बस्नेत नेपाली जनताले के चाहान्छन ? हामीले के खोजीरहेका छौ ? यो प्रश्नको साझा जवाफ हो ‘विकास र समुन्नती’ । यो सवाल जवाफ बर्षौ देखि चलिरहेको छ । २००७ सालको परिवर्तन पछि नै बाजे

पुरा पढ्नुहोस

‘च्याँखे’ राष्ट्रवादले मुलुकलाई के दियो ?

एमालेलगायतका राष्ट्रवादीहरूले कहिलै बुझेनन् कि समस्या समयमै समधान नगर्दा थप समस्या थपिन्छन् । समयमा मधेस मिलाउन नसक्न सिके राउत प्रवृत्तिको जन्म भएको कुरा उनीहरूको राष्ट्रवादी चस्माले देखेन । राष्ट्रवादी चस्माको ‘पावर’ सन्तुलन मिल्न नसक्दा समस्या

पुरा पढ्नुहोस

सुरक्षा व्यवस्था सुदृढीकरण कसरी गर्ने ?

श्रीप्रसाद प्रसाई सत्तापरिवर्तन हुनासाथ मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी सम्हाल्न पुग्ने नेताहरू सुरक्षा संयन्त्रलाई पारदर्शी र हस्तक्षेपबाट मुक्त गराउने, अपराधीलाई राजनीतिक संरक्षण नदिने, कडाईका साथ कानुन कार्यान्वयन गरी शान्ति सुरक्षाको व्यस्थालाई सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गर्दछन् ।

पुरा पढ्नुहोस

लोकतान्त्रिक अभ्यास र चुनौतीहरू

ईश्वर पोखरेल, महासचिव, नेकपा (एमाले) ले गर्दै आएको लोकतान्त्रिक अभ्यास नेपालको राजनीतिमा चर्चा, आकर्षण र विश्लेषणको विषय बनेको छ । मुलुकका राजनीतिक पार्टीहरूका लागि गंभीर चासो र गंभीरतापूर्वक ध्यान दिनुपर्ने विषय समेत बनेको छ । यसलाई

पुरा पढ्नुहोस

राष्ट्रवादको अभिशाप

उमेश चौहान राष्ट्रवाद भन्ने विषय त्यतिवेला पनि जोडदार नै थियो किनकि राष्ट्रको स्वाभिमानका लागि भन्दै युरोपेली शासक जनताको रगतमा होली खेल्न पहिलो विश्वयुद्धको रिहर्सल गर्दै थिए । तर, भारतीय साहित्यकार टैगोर विश्व घुमेर भन्दै थिए, ‘राष्ट्रवादको

पुरा पढ्नुहोस

राजतन्त्रको अन्त्यपछि मुलुक पुँजीवादी जनवादी चरणमा प्रवेश

वामदेव गौतम । राजनीतिक रूपमा नेपालमा सामन्ती व्यवस्थाका आधारहरु भत्किसकेका छन् र पुँजीवादी व्यवस्था कायम भएको छ । आर्थिक, सामाजिक र राजनीतिक आधारमा यो नेपाल राष्ट्रको युगीन परिवर्तन हो तर विकसित देशहरूका तुलनामा नेपाल सामाजिक

पुरा पढ्नुहोस

स्थानीय तहको निर्वाचन, चुनौती र अवसर

विपिन ढकाल । लोकतन्त्रलाई सार्थक बनाउने माध्यम निर्वाचन हो । लोकतन्त्रमा सार्वभौम शक्ति नागरिकमा निहित हुन्छ । शक्तिको प्रयोग उनीहरुले आवधिक निर्वाचन मार्फत आफ्ना प्रतिनिधिहरुलाई वैध तरिकाले दिएका हुन्छन् । निर्वाचन लोकतन्त्रको अक्सिजन हो, निर्वाचनबिना

पुरा पढ्नुहोस