यस्तो छ चार महानगरपालिकामा कांग्रेस–एमालेको ‘पोजिसन’, को कति बलियो ?

काठमाडौं, २६ वैशाख । यतिखेर मुलुकका चार महानगरपालिकामा कुन दलका उम्मेदवारले मेयर जित्छन् भन्ने कौतूहलता देखिएको छ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले ठूला महानगर विजयलाई आफ्नो दलको प्रतिष्ठा बनाएका छन् ।

पुरा पढ्नुहोस

सुडान काण्डमा सजाय सुनाइएका पूर्वआईजीपी किन गएनन् जेल ? कम सजाय सुनाइएकोमा भव्य पार्टी

काठमाडौं, २५ वैशाख । गत आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीले पाँच वर्षअघिको सुडान काण्डका अभियुक्तलाई जेल सजाय सुनाइन् । २९ करोड भ्रष्टाचार प्रकरणमा प्रधानन्यायाधीश कार्कीले तीनजना पूर्वआईजीपीलाई सामान्य सजायको फैसला सुनाइन् । तर, त्यसबारे धेरैले खासै चासो

पुरा पढ्नुहोस

आज सुशीला कार्कीले के गर्लिन् ? सत्तारुढ दल सर्वोच्चमा भ्याकेट दिने मनस्थितिमा

काठमाडौं, २४ वैशाख । नेपालको राजनीति कुन दिशाबाट अगाडि बढ्ने भन्ने कुराको निर्धारण प्रधानन्यायाधीश सुशीला कार्कीले आज गर्ने गतिविधिबाट थाहा हुनेछ । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै शुक्रबार निवासबाटै काममा फर्किएकी प्रधानन्यायाधीश कार्की आज (आइतबार) सर्वोच्च अदालत

पुरा पढ्नुहोस

व्यवस्थापिकामाथि न्यायपालिकाको प्रहार, लोकतन्त्रको जगमा धमिरा

सुदीप विमली/टिप्पणी प्रधानन्यायधिस सुशिला कार्की माथि सत्तारुढ दलहरुले लगाएको महाअभियोगका बारेमा शुक्रबार सार्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि मुलुकको राजनीति तरंगीत बनेको छ । राजनीतिक दल देखि सामाजिक संजालसम्म यो विषयमा पक्ष विपक्षमा विभिन्न टिप्पणी भइरहेका छन्

पुरा पढ्नुहोस

आफूमाथि लगाइएको आरोप कानुन संगत सामना गर्ने डीआईजी नवराज सिलवालको चुनौती, आईजी मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं, १९ वैशाख । डीआईजी नवराज सिलवालले आफूमाथि लगाइएको आरोपहरूको कानुन संगत ढंगले सामना गर्ने चुनौती दिएका छन् । सरकारले कीर्ते गरी कार्यसम्पादन मूल्यांकन फारम भरी सर्वोच्च अदालतमा मुद्दा दायर गरेको केही दिनपछि डीआईजी सिलवालले

पुरा पढ्नुहोस

के चाहान्छन् मधेसी जनता, आन्दोलन या समृद्ध मधेस ?

मधेसका जनता पटक–पटकका आन्दोलनबाट हैरान बनेका छन् । आन्दोलन बढी र काम गर्ने वातावरण कम हुँदा मधेस पछि परेको उनीहरुको बुझाई छ । जनकपुरका चन्देश्वर यादव आन्दोलन धेर र काम गर्ने वातावरण नहुँदा मधेसमा अपेक्षकृत

पुरा पढ्नुहोस

संसदीय चुनावको कोर्षतिर मुलुकको राजनीति, जेठ १५ को बजेट सार्दा के हुन्छ ?

काठमाडौं, १५ वैशाख । मुलुकको राजनीतिक परिदृश्य विस्तारै संसदीय चुनावको कोर्षतिर ढल्कँदै जान थालेको छ । स्थानीय तहको निर्वाचन आउन १५ दिन मात्र बाँकी छँदा राजनीतिक सहमति नजुटेको र मधेस केन्द्रित दल बाहिरै रहने परिस्थिति

पुरा पढ्नुहोस

स्थानीय निर्वाचनमा कसरी खेल्दैछन् भारतीय राजदूत मञ्जिभ सिंह पुरी ?

काठमाडौं, १३ वैशाख । नेपालका लागि भारतीय राजदूत जहिले पनि चर्चामा आउँछन् । आजसम्म जति पनि भारतका राजदूत यहाँ आएका छन्, अधिकांश कुनै न कुनै कारण चर्चा र विवादमा आइरहेका छन् । नेपालका लागि भारतीय राजदूत

पुरा पढ्नुहोस

रोजगारीका लागि मलेसिया जाने नेपालीसँग १७ हजार असुलिँदै, के के शीर्षकमा लिइन्छ शुल्क ?

मलेसिया जाने श्रमिकहरूसँग वैदेशिक माफियाहरूले भिएलएनको नाममा ३२ सय रुपैयाँ, माइगैन्सको नाममा ३० अमेरिकी डलर, फिङगरिङको नाममा तीन हजार दुई सय रुपैयाँ, भिएलएनको नाममा तीन हजार दुई सय, राहदानी कलेक्सनको नाममा तीन हजार दुई सय

पुरा पढ्नुहोस

विनाशकारी भूकम्पको दुई वर्ष, उस्तै छ त्रास (तस्बिर र भिडियो)

काठमाडौं, १२ वैशाख । आज वैशाख १२ गते । विनाशकारी भूकम्प गएको ठ्याक्कै दुई वर्ष बितेको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा

पुरा पढ्नुहोस