डा.केसी र सरकारचको वार्ता पुनः सुरु, सरकारसँग आजै सहमति हुने प्रवल सम्भावना

काठमाडौँ, ९ साउन । चिकित्सा शिक्षाको सुधारको माग गर्दै प्रा.डा.गोविन्द केसी आमरन अनशन बसेको २६ दिन पूरा भएसँग उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । यसैबीच अनशनरत चिकित्सक प्रा.डा.केसी र सरकारकी टोलीबीच बुधबार बिहान

पुरा पढ्नुहोस

प्रधान न्यायाधीशको आदेशले रु.२ अर्ब मूल्यको सार्वजनिक जग्गा व्यक्तिका नाममा

भावी प्रधान न्यायाधीश दीपकराज जोशी समेतको इजलासले रु.२ अर्ब पर्ने काठमाडौं हाँडीगाउँको ३६ रोपनी ६ आना सार्वजनिक जग्गा ओखलढुङ्गाका रामप्रसाद भट्टराईका नाममा दर्ता गर्न आदेश दिएको खुलासा । प्रधान न्यायाधीश हुन ठिक्क परेका सर्वोच्च अदालतका कायममुकायम

पुरा पढ्नुहोस

डा.केसीको आमरण अनशन २५ औँ दिनमा, अझै किन हुन सकेन वार्ता ? कारण यस्तो छ

काठमाडौँ, ८ साउन । सरकारले अस्पतालमा आधारित अनशन जारी राख्नुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ । त्यसका लागि गत असार ३२ गते नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका

पुरा पढ्नुहोस

कानून् मन्त्री शेरबहादुर तामाङले राजिनामाको घोषणा गर्दै भने, म जस्को अधिकारको लागि बोले आज त्यसैले मलाई लखेट्यो

काठमाडौँ, ८ साउन । कानून् न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजिनामाको घोषणा गरेका छन् ।  मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा आफूले

पुरा पढ्नुहोस

कैलालीमा प्रेमीसँग मिलेर श्रीमानको हत्या, हत्यारा प्रेमी–प्रेमिका दुवै प्रहरीको फन्दामा

कैलाली, ८ साउन । कैलालीमा प्रेमिसँग मिलेर अफ्नै पतिको हत्या गरेको अर्को घटना सार्वजनिक भएको छ । यसअघि गत असार ८ गते कैलालीकै कञ्चनपुरमा एक महिलाले प्रेमिसँगै मिलेर पतिको हत्या गरेकी थिइन् । भजनी नगरपालिका–९ भुरुवाकी

पुरा पढ्नुहोस

वामदेव गौतमदेखि दीपक मल्होत्रासम्म तानिने भएपछि सुन तस्करी अनुसन्धान ढिसमिस पारिँदै, यी हुन् सुनकाण्डमा तानिन सक्ने व्यक्ति

काठमाडौं, ८ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ क्विन्टल सुन तस्करी, साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको विषय विस्तारै ओझेलमा पर्दैछ । एक समय सुनकाण्डले मुलुक नै तताएको थियो । सुन तस्करी

पुरा पढ्नुहोस

प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीको सुनुवाई बिहीबार

काठमाडौँ, ८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई बिहीबार हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबारको बैठकमा समितिले उजुरीकर्तासँग छलफल गर्ने भएकाले जोशीमाथिको सुनुवाई बिहीबार गर्ने भएको हो । समितिमा जोशी विरुद्ध पाँचवटा

पुरा पढ्नुहोस

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्न बजेट छुट्याको दुई वर्ष बित्यो, तर अझै काम अघि बढेन

काठमाडौँ, ८ साउन । सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने भन्दै सरकारले दुई वर्षअघि बजेट छुट्याएर काम थाले पनि त्यसमा खासै प्रगति हुन नसकेको अधिकारीहरूले स्वीकारेका छन्। चारवटा प्रदेशमा मेडिकल कलेज खोल्ने प्रक्रिया थालिएकोमा दुईवटा प्रदेशमा

पुरा पढ्नुहोस

क्रसरले मिलाउँछ जनप्रतिनिधिलाई

एउटा क्रसर व्यवसायीले गैरकानूनी धन्दा कायम राख्न स्थानीय तह, राजनीतिक दल र सरकारी निकायलाई कसरी मिलाएर राखेको हुन्छ ? गोरखा छेवेटारको गोरखकाली क्रसर उद्योगको चिरफार । तीन महीना अघि सरुवा भएर गोरखा आउँदा प्रमुख जिल्ला अधिकारी

पुरा पढ्नुहोस

केपी ओली सरकारको बचाउमा होइन, श्रीमती सीताको स्याहारमा व्यस्त छन् प्रचण्ड

काठमाडौं, ७ साउन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली अहिले चौतर्फी घेरामा परेका छन् । आफ्नै मन्त्रिपरिषदका सदस्यहरूका बोली, व्यवहार र कार्यशैलीका कारण ओलीको छवि दिनप्रतिदिन ओरालो लागेको लाग्यै छ । अझ

पुरा पढ्नुहोस